SamwadKhabar logo

समाचार

सिजन मिडियाको नेशनल सोसियल वेलफेयर अवार्डबाट रोजिना विष्ट सम्मानित

प्रमिला भुजेल

चैत १४, काठमाडौं । सुनौलो पाइलाकी संस्थापक अध्यक्ष रोजिना विष्ट रोज सिजन मिडिया अवार्डबाट सम्मानित हुनु भएको छ । मंगलवार राष्ट्रिय नाच घर जमलमा आयोजित कार्यक्रममा सिजन मिडियाको नेशनल सोसियल वेलफेयर अवार्ड २०२३ बाट रोजिना विष्ट सम्मानित हुनु भएको हो ।

अवार्ड प्रतिनिधिसभाका उपसभामुख इन्दिरा रानाले हस्तान्तरण गर्नु भएको थियो । कार्यक्रममा नेपाली कांग्रेसका युवा नेता, राज्य व्यवस्था तथा सुशासन समितिका सभापति रामहरी खतिवडाको विशेष आतिथ्यता रहेको थियो ।

सिजन मिडियाले विभिन्न क्षेत्रमा योगदान गर्ने व्यक्तित्वहरुलाई सम्मान गर्दै आएको छ । रोजिना विष्टलाई सामाजिक सेवामा समर्पित व्यक्तित्वको रुपमा सम्मान गरेको सिजन मिडियाले जनाएको छ ।

ताजा

सबै

नेसनल डे कन्सर्टमा बालेनको पक्षमा नारा लगाउनेहरुमाथि हातपात

३ असोज, काठमाडौं । दरबारमार्गमा आयोजना भइरहेको नेसनल डे कन्सर्टमा आज काठमाडौं महान…

भक्तपुरमा अत्याधुनिक वीर अस्पताल निर्माणबारे छलफल

३ असोज, काठमाडौं । भक्तपुरको दुवाकोटमा अत्याधुनिक वीर अस्पताल निर्माणको प्रकृया अघि …

माइतीघरमा सर्वोच्च अदालतको फैसलाविरुद्ध प्रदर्शन, नदीको मापदण्ड नबढाउन माग

३ असोज, काठमाडौं । वाग्मती, विष्णुमतीलगायत नदी किनारमा थप २० मिटर खुला क्षेत्र छाड्न…

संविधान संशोधनमा सहमतिको अधिकतम प्रयास गरिनेछ: प्रधानमन्त्री

३ असोज, काठमाडौं । प्रधानमन्त्री केपी शर्मा ओलीले देशको राजनीतिक स्थिरताका लागि सकेस…

लोकप्रिय

आजदेखि इन्द्रजात्रा सुरु

३० भाद्र, काठमाडौं । काठमाडौँ उपत्यकामा आजदेखि इन्द्रजात्रा सुरु भएको छ । हनुमानढोका…

वसन्तपुरमा कुमारीहरूको सामूहिक पूजा

३१ भाद्र, काठमाडौं । काठमाडौँको वसन्तपुर क्षेत्रमा रहेको तलेजु भवानी मन्दिर अगाडि कु…

राष्ट्रियसभाका दुई समितिमा सभापति निर्वाचित

३१ भाद्र, काठमाडौं । राष्ट्रियसभाका दुई समितिमा सभापति निर्वाचित भएका छन् । सोमवार र…

यो पनि