SamwadKhabar logo

               

पालिका

गोकर्णेश्वर ५ ले आयोजना गर्दै आएको मासिक रक्तदान कार्यक्रम बैशाख ७ गते हुने

Pramila Bhujel

Pramila Bhujel

गोकर्णेश्वर ५ ले आयोजना गर्दै आएको मासिक रक्तदान कार्यक्रम बैशाख ७ गते हुने

चैत १९, काठमाडौं । गोकर्णेश्वर नगरपालिका वडा नं ५ ले आयोजना गर्दै आएको मासिक रक्तदान कार्यक्रम बैशाख ७ गते हुने भएको छ । नारायणटार युवा क्लब र नेविसंघसँगको सहकार्यमा बैशाख ७ गते जोरपाटी चोकमा मासिक रक्तदान कार्यक्रम सञ्चालन हुने वडा सदस्य लक्ष्मी पुडासैनीले बौद्ध खबरलाई जानकारी दिनु भयो ।

गोकर्णेश्वर नगरपालिकाले नगरवासीहरुलाई उपचारका लागि निःशुल्क रगत उपलब्ध गराउने कार्यक्रम अन्र्तगत हरेक महिनाको ७ गते रक्तदान कार्यक्रम गर्दै आएको छ । वडा नं ५ ले विभिन्न संघसंस्थासँग समन्वय गर्दै जोरपाटी चोकमा प्रत्येक महिनाको ७ गते मासिक रक्तदान कार्यक्रम गर्दै आएको छ ।

रक्तदान कार्यक्रमका लागि ब्लोदान गोकर्णेश्वर नगर कमिटिले सहकार्य गर्दै आएको छ भनें जोरपाटी अत्तरखेमा रहेको प्राविधिक सहयोग नेपाल मेडिकल कलेज शिक्षण अस्पताल ब्लड बैंकले गर्दै आएको छ ।

ताजा

सबै

बाल सुधार गृहमा शिक्षाको विशेष कार्यक्रम सञ्चालन गर्ने घोषणा

जेठ १, काठमाडौं । आर्थिक वर्ष २०८१/०८२ को सरकारको नीति तथा कार्यक्रममा बालगृह बाल स…

काभ्रेमा रुखमा बाँधेर जलाएको अवस्थामा भेटिएको शवको सनाखत

जेठ १, काठमाडौं । काभ्रेको पाँचखाल नगरपालिका४ मा रुखमा बाँधेर जलाइएको अवस्थामा भे…

कृषिमा ‘लगानी दशक’ घोषणा गरिने

जेठ १, काठमाडौं । सरकारले आगामी आर्थिक वर्ष २०८१र८२ को दशकलाई कृषिमा लगानीको दशक …

पूर्वस्वास्थ्यमन्त्री लिम्बुले रोजिन् अशोक राईको जसपा

जेठ १, काठमाडौं । कोशी प्रदेशकी पूर्वस्वास्थ्यमन्त्री निर्मला लिम्बुले अशोक राई नेतृत्वको…

लोकप्रिय

सबै

इतिहासकार ज्ञानमणि नेपालको निधन

जेठ १, काठमाडौं । इतिहासकार ज्ञानमणि नेपालको ९१ वर्ष उमेरमा निधन भएको छ । आज मंगल…

रातो मत्स्येन्द्रनाथको रथ तान्न सुरु

वैशाख ३०, काठमाडौं । वर्षा र सहकालका देवता मानिने रातो मत्स्येन्द्रनाथको रथ तान्न सुर…

कामीरिताको कीर्तिमान, २९औं पटक सगरमाथाको सफल आरोहण

वैशाख ३०, काठमाडौं । कामीरिता शेर्पाले सगरमाथाको २९औं पटक सफल आरोहण गरेर आफ्नै की…

नर्सको सुविधामा एकरूपता ल्याउन सरकारले पहल गर्छः प्रधानमन्त्री पुष्पकमल दाहाल

वैशाख ३०, काठमाडौं । आज नर्सिङ् दिवसको अवसरमा प्रधानन्त्री पुष्पकमल दाहाल प्रचण्डले नर्स…

यो पनि

गोकर्णेश्वर नगरप्रमुखलाई नेविसंघको ज्ञापन पत्र

गोकर्णेश्वर नगरप्रमुखलाई नेविसंघको ज्ञापन पत्र

वैशाख ६, काठमाडौं । नेपाल विधार्थी संघको ५५ औं स्थापना दिवसको अवसरमा नेपाल विद्यार्…

आज चामुण्डा देवी, रक्त विनायक तथा महाँकाल भैरवको रथ यात्रा

आज चामुण्डा देवी, रक्त विनायक तथा महाँकाल भैरवको रथ यात्रा

वैशाख ४, काठमाडौं । चैत्र अष्टमी अर्थात् चैते दशैंका दिन मनाइने चामुण्डा रथ यात्रा आज…

भक्तपुरमा २८ वर्षीय सुजन वाग श्रेष्ठले जिब्रो छेडाएर जात्रालाई निरन्तरता

भक्तपुरमा २८ वर्षीय सुजन वाग श्रेष्ठले जिब्रो छेडाएर जात्रालाई निरन्तरता

वैशाख २, काठमाडौं । यस वर्ष पनि बिस्काः जात्राअन्तर्गत आइतबार भक्तपुरको बोडेमा जिब्रो …

छैठौं चक्र बहादुर स्मृति अन्तर विद्यालय छात्र फुटबल भोलिबाट शुरु हुने

छैठौं चक्र बहादुर स्मृति अन्तर विद्यालय छात्र फुटबल भोलिबाट शुरु हुने

चैत २५, काठमाडौं । छैठौं चक्र बहादुर स्मृति अन्तर विद्यालय छात्र फुटबल प्रतियोगिता२०८…