SamwadKhabar logo

               

खेलकूद

छैठौं चक्र बहादुर स्मृति अन्तर विद्यालय छात्र फुटबल भोलिबाट शुरु हुने

प्रमिला भुजेल

प्रमिला भुजेल

छैठौं चक्र बहादुर स्मृति अन्तर विद्यालय छात्र फुटबल भोलिबाट शुरु हुने

चैत २५, काठमाडौं । छैठौं चक्र बहादुर स्मृति अन्तर विद्यालय छात्र फुटबल प्रतियोगिता–२०८० भोलिबाट शुरु हुने भएको छ । गोकर्णेश्वर नगरपालिकाको सहकार्यमा छहारी युवा क्लबद्वारा आयोजित प्रतियोगिताको उद्घाटन चैत्र २६ गते सोमवार गोकर्णेश्वर ८ स्थित नेपालय पब्लिक स्कुलमा बिहान ११ बजे हुनेछ ।

छैठौं चक्र बहादुर स्मृति अन्तर विद्यालय छात्र फुटबल प्रतियोगितामा १३ विद्यालयले सहभागिता जनाएका छन् । प्रतियोगितामा प्रथम हुने टिमले १५ हजार, द्वितीयले १० हजार र तृतीयले ५ हजार नगदका साथमा शिल्ड, मेडल प्राप्त गर्नेछन् भनें बेष्ट प्लेयर, बेस्ट किपर र बेष्ट हाईस्कोररले समेत ट्रफी पाउनेछन् ।
प्रतियोगिताको उद्घाटन संघीय सांसद तथा अर्थ समितिका सभापति सन्तोष चालिसेको प्रमुख आतिथ्यतामा हुनेछ ।

काठमाडौं क्षेत्र नं. ३ का नेपाली कांग्रेसका लोकप्रिय र प्रभावशाली नेता स्वर्गीय चक्र बहादुर ठकुरीको स्मृतिमा क्षेत्र तथा गोकर्णेश्वर नगरपालिकामा विभिन्न कार्यक्रमहरु हुँदै आएका छन् ।

ताजा

सबै

साफ यू–२० महिला बंगलादेशले, यू–१९ पुरूष च्याम्पियनसिप भारतले आयोजना गर्ने

६ मंसिर, काठमाडौं । साफले यु२० महिला साफ च्याम्पियनसिप र यु१९ पुरुष साफ च्याम्पियनस…

नेपाल–भारत सैन्य सहकार्य वार्ता आज

६ मंसिर, काठमाडौं । लामो समयदेखि सहकार्य गर्दै आएका नेपाल र भारतका सैनिकबीच पारस्प…

माइतीघरमा सहकारी पीडित र प्रहरीबिच झडप

५ मंसिर, काठमाडौं । माइतीघर मण्डलामा सहकारी पीडित र प्रहरीबीच झडप भएको छ। रकम फिर्…

विश्व विजेता किक बक्सर ‘हिमचितुवा’ घिमिरे भोलि नेपाल आउनुहुँदै

५ मंसिर, काठमाडौं । इस्का र हिट किक बक्सिङ दुवै प्रतियोगिताको विश्व विजेता खेलाडी अ…

लोकप्रिय

सबै

पूर्वसभामुख दमननाथ ढुंगानाको निधन

२ मंसिर, काठमाडौं । पूर्वसभामुख दमननाथ ढुंगानाको निधन भएको छ । अस्पतालमा उपचारको …

गुल्मी धुर्कोटका मेघनाथले फलाए चार सय मुरी धान

५ मंसिर, काठमाडौं । गुल्मीजिल्लाको धुर्कोट गाउँपालिका६ रजस्थलका एउटै व्यक्तिले चार सय…

१४ वर्षमुनिका बालबालिकालाई क्यान्सरको उपचार सेवा निःशुल्क

४ मंसिर, काठमाडौं । भक्तपुर क्यान्सर अस्पतालले १४ वर्षमुनिका बालबालिकाको क्यान्सर उपचा…

विश्व बडीबिल्डिङ प्रतियोगिताका विजेता खेलाडी प्रधानमन्त्रीद्वारा सम्मानित

४ मंसिर, काठमाडौं । प्रधानमन्त्री केपी शर्मा ओलीले १५ औँ विश्व बडीबिल्डिङ एण्ड फिजिकल …

यो पनि

साफ यू–२० महिला बंगलादेशले, यू–१९ पुरूष च्याम्पियनसिप भारतले आयोजना गर्ने

साफ यू–२० महिला बंगलादेशले, यू–१९ पुरूष च्याम्पियनसिप भारतले आयोजना गर्ने

६ मंसिर, काठमाडौं । साफले यु२० महिला साफ च्याम्पियनसिप र यु१९ पुरुष साफ च्याम्पियनस…

विश्व विजेता किक बक्सर ‘हिमचितुवा’ घिमिरे भोलि नेपाल आउनुहुँदै

विश्व विजेता किक बक्सर ‘हिमचितुवा’ घिमिरे भोलि नेपाल आउनुहुँदै

५ मंसिर, काठमाडौं । इस्का र हिट किक बक्सिङ दुवै प्रतियोगिताको विश्व विजेता खेलाडी अ…

विश्व बडीबिल्डिङ प्रतियोगिताका विजेता खेलाडी प्रधानमन्त्रीद्वारा सम्मानित

विश्व बडीबिल्डिङ प्रतियोगिताका विजेता खेलाडी प्रधानमन्त्रीद्वारा सम्मानित

४ मंसिर, काठमाडौं । प्रधानमन्त्री केपी शर्मा ओलीले १५ औँ विश्व बडीबिल्डिङ एण्ड फिजिकल …

एनपीएलको खेल तालिका सार्वजनिक (तालिकासहित)

एनपीएलको खेल तालिका सार्वजनिक (तालिकासहित)

४ मंसिर, काठमाडौं । नेपाल क्रिकेट संघ (क्यान) ले नेपाल प्रिमियर लिग (एनपीएल) को खे…