SamwadKhabar logo

               

खेलकूद

छैठौं चक्र बहादुर स्मृति अन्तर विद्यालय छात्र फुटबल भोलिबाट शुरु हुने

Pramila Bhujel

Pramila Bhujel

छैठौं चक्र बहादुर स्मृति अन्तर विद्यालय छात्र फुटबल भोलिबाट शुरु हुने

चैत २५, काठमाडौं । छैठौं चक्र बहादुर स्मृति अन्तर विद्यालय छात्र फुटबल प्रतियोगिता–२०८० भोलिबाट शुरु हुने भएको छ । गोकर्णेश्वर नगरपालिकाको सहकार्यमा छहारी युवा क्लबद्वारा आयोजित प्रतियोगिताको उद्घाटन चैत्र २६ गते सोमवार गोकर्णेश्वर ८ स्थित नेपालय पब्लिक स्कुलमा बिहान ११ बजे हुनेछ ।

छैठौं चक्र बहादुर स्मृति अन्तर विद्यालय छात्र फुटबल प्रतियोगितामा १३ विद्यालयले सहभागिता जनाएका छन् । प्रतियोगितामा प्रथम हुने टिमले १५ हजार, द्वितीयले १० हजार र तृतीयले ५ हजार नगदका साथमा शिल्ड, मेडल प्राप्त गर्नेछन् भनें बेष्ट प्लेयर, बेस्ट किपर र बेष्ट हाईस्कोररले समेत ट्रफी पाउनेछन् ।
प्रतियोगिताको उद्घाटन संघीय सांसद तथा अर्थ समितिका सभापति सन्तोष चालिसेको प्रमुख आतिथ्यतामा हुनेछ ।

काठमाडौं क्षेत्र नं. ३ का नेपाली कांग्रेसका लोकप्रिय र प्रभावशाली नेता स्वर्गीय चक्र बहादुर ठकुरीको स्मृतिमा क्षेत्र तथा गोकर्णेश्वर नगरपालिकामा विभिन्न कार्यक्रमहरु हुँदै आएका छन् ।

ताजा

सबै

बाल सुधार गृहमा शिक्षाको विशेष कार्यक्रम सञ्चालन गर्ने घोषणा

जेठ १, काठमाडौं । आर्थिक वर्ष २०८१/०८२ को सरकारको नीति तथा कार्यक्रममा बालगृह बाल स…

काभ्रेमा रुखमा बाँधेर जलाएको अवस्थामा भेटिएको शवको सनाखत

जेठ १, काठमाडौं । काभ्रेको पाँचखाल नगरपालिका४ मा रुखमा बाँधेर जलाइएको अवस्थामा भे…

कृषिमा ‘लगानी दशक’ घोषणा गरिने

जेठ १, काठमाडौं । सरकारले आगामी आर्थिक वर्ष २०८१र८२ को दशकलाई कृषिमा लगानीको दशक …

पूर्वस्वास्थ्यमन्त्री लिम्बुले रोजिन् अशोक राईको जसपा

जेठ १, काठमाडौं । कोशी प्रदेशकी पूर्वस्वास्थ्यमन्त्री निर्मला लिम्बुले अशोक राई नेतृत्वको…

लोकप्रिय

सबै

रातो मत्स्येन्द्रनाथको रथ तान्न सुरु

वैशाख ३०, काठमाडौं । वर्षा र सहकालका देवता मानिने रातो मत्स्येन्द्रनाथको रथ तान्न सुर…

कामीरिताको कीर्तिमान, २९औं पटक सगरमाथाको सफल आरोहण

वैशाख ३०, काठमाडौं । कामीरिता शेर्पाले सगरमाथाको २९औं पटक सफल आरोहण गरेर आफ्नै की…

नर्सको सुविधामा एकरूपता ल्याउन सरकारले पहल गर्छः प्रधानमन्त्री पुष्पकमल दाहाल

वैशाख ३०, काठमाडौं । आज नर्सिङ् दिवसको अवसरमा प्रधानन्त्री पुष्पकमल दाहाल प्रचण्डले नर्स…

विवादमा परेपछि राष्ट्रपतिका आर्थिक सल्लाहकार चिरञ्जीवी नेपालले दिए राजीनामा

वैशाख ३०, काठमाडौं । राष्ट्रपति रामचन्द्र पौडेलका आर्थिक सल्लाहकार डा. चिरञ्जीवी नेपाल…

यो पनि

यु–२२ एसियाली बक्सिङमा सुष्मासहित ३ खेलाडी प्रतिस्पर्धा गर्ने

यु–२२ एसियाली बक्सिङमा सुष्मासहित ३ खेलाडी प्रतिस्पर्धा गर्ने

वैशाख १३, काठमाडौं । उज्वेकिस्तानमा हुने एएसबीसी यु२२ एसियाली बक्सिङ च्याम्पियनसिपमा…

प्रिमियर कप: आज नेपालले युएईसँग सेमिफाइनल खेल्दै

प्रिमियर कप: आज नेपालले युएईसँग सेमिफाइनल खेल्दै

वैशाख ७, काठमाडौं । नेपालले ओमानमा जारी एसीसी प्रिमियर कप २०२४ को पहिलो सेमिफाइन…

रिहा भए एन्फा उपाध्यक्ष दावा लामा

रिहा भए एन्फा उपाध्यक्ष दावा लामा

वैशाख ६, काठमाडौं । लागु औषध खैरो हिरोइनको कारोवारको सम्बन्धमा बुधवार पक्राउ परेका…

टी–२० राष्ट्रिय क्रिकेट : पहिलो खेलमा मधेस प्रदेशसँग बागमती ६ विकेटले पराजित

टी–२० राष्ट्रिय क्रिकेट : पहिलो खेलमा मधेस प्रदेशसँग बागमती ६ विकेटले पराजित

वैशाख ४, काठमाडौं । आज मंगलवार भएको टी२० राष्ट्रिय क्रिकेट प्रतियोगिताको पहिलो खेलम…