SamwadKhabar logo

समाचार

एमाले गोकर्णेश्वर ३ वडा कमिटि चयन, अध्यक्षमा नविनराज विष्ट

संवाद खबर

संवाद खबर

एमाले गोकर्णेश्वर ३ वडा कमिटि चयन, अध्यक्षमा नविनराज विष्ट

चैत २५, काठमाडौं । नेकपा एमाले गोकर्णेश्वर नगरपालिका वडा नं. ३ कमिटिको दोस्रो वडा अधिवेशनबाट नविनराज बिष्ट अध्यक्षमा सर्वसम्मत चयन भएका छन् । अधिवेशनको उद्घाटन चैत १७ गते भएको थियो ।

शनिवार विहान नविनराज बिष्ट अध्यक्षसहित २१ सदस्यीय नया वडा कमिटि चयन भएको थियो । नयाँ वडा कमिटिको उपाध्यक्षमा राजेन्द्र श्रेष्ठ, सचिवमा सचिन लामा, उपसचिवमा दिक्पाल भण्डारी र अमृता घिमिरे चयन हुनु भएको छ भनें सदस्यहरुमा राम ब. लामा, मोहन लामा, अनिता श्रेष्ठ, सुभास तामाङ, राजन प्र. तिमल्सिना, रामचन्द्र श्रेष्ठ, इमरोज श्रेष्ठ, श्याम नगरकोटी, लक्ष्मण अधिकारी, लक्ष्मण कटुवाल, सिर्जना भुषाल, बब विष्ट, श्यामकृष्ण भण्डारी, उज्वल विष्ट, प्रमोद विष्ट, सुशिला विष्ट लगायत रहनु भएको छ ।

नव निर्वाचित वडा कमिटिलाई पूर्व वडा कमिटि अध्यक्ष बुद्धि बहादुर श्रेष्ठले बधाई तथा कार्यकालको सफलताको शुभकामना दिनु भयो । श्रेष्ठले भन्नु भयो-“आगामि मिसन ८४ मा सबै तहको चुनावमा पार्टीलाई जिताउने गरी वडामा पार्टी कमिटि र जनप्रतिनिधिले मिलेर काम गर्ने छौं । वडामा अहिले पनि एमाले पार्टीपंत्ती धेरै बलियो छ र चुनावमा त्यो परिणाममा देखिन्छ ।”

ताजा

सबै

बाटोमा ठोक्किएको निहुँमा चक्कु हानेर हत्या, पक्राउ पर्नेमा सबै नाबालक

वैशाख ३०, काठमाडौं । काठमाडौँ महानगरपालिका९ बत्तिसपुतलीस्थित कुमारी टोलमा गए राति…

कामीरिताको कीर्तिमान, २९औं पटक सगरमाथाको सफल आरोहण

वैशाख ३०, काठमाडौं । कामीरिता शेर्पाले सगरमाथाको २९औं पटक सफल आरोहण गरेर आफ्नै की…

रातो मत्स्येन्द्रनाथको रथ तान्न सुरु

वैशाख ३०, काठमाडौं । वर्षा र सहकालका देवता मानिने रातो मत्स्येन्द्रनाथको रथ तान्न सुर…

नर्सको सुविधामा एकरूपता ल्याउन सरकारले पहल गर्छः प्रधानमन्त्री पुष्पकमल दाहाल

वैशाख ३०, काठमाडौं । आज नर्सिङ् दिवसको अवसरमा प्रधानन्त्री पुष्पकमल दाहाल प्रचण्डले नर्स…

लोकप्रिय

सबै

कोशीको मुख्यमन्त्रीमा हिक्मतकुमार कार्कीलाई ५२ सांसदको समर्थन

वैशाख २७, काठमाडौं । कोशीको नयाँ मुख्यमन्त्रीमा दाबी पेश गरेका एमाले प्रदेश संसदीय …

कामीरिताको कीर्तिमान, २९औं पटक सगरमाथाको सफल आरोहण

वैशाख ३०, काठमाडौं । कामीरिता शेर्पाले सगरमाथाको २९औं पटक सफल आरोहण गरेर आफ्नै की…

बझाङबाट निर्वाचित प्रदेशसभा सदस्य भण्डारीले लिए शपथ

वैशाख २७, काठमाडौं । गत वैशाख १५ गते भएको बझाङ क्षेत्र नं. १ उपनिर्वाचनबाट निर्वाचि…

कपिलवस्तुमा ‘बुद्धभूमि’ महीको व्यावसायिक उत्पादन

वैशाख २७, काठमाडौं । कपिलवस्तुको ग्लोबल डेरी उद्योगले महीको व्यावसायिक उत्पादन सुरु …

यो पनि