SamwadKhabar logo

समाचार

एमाले गोकर्णेश्वर ३ वडा कमिटि चयन, अध्यक्षमा नविनराज विष्ट

संवाद खबर

संवाद खबर

एमाले गोकर्णेश्वर ३ वडा कमिटि चयन, अध्यक्षमा नविनराज विष्ट

चैत २५, काठमाडौं । नेकपा एमाले गोकर्णेश्वर नगरपालिका वडा नं. ३ कमिटिको दोस्रो वडा अधिवेशनबाट नविनराज बिष्ट अध्यक्षमा सर्वसम्मत चयन भएका छन् । अधिवेशनको उद्घाटन चैत १७ गते भएको थियो ।

शनिवार विहान नविनराज बिष्ट अध्यक्षसहित २१ सदस्यीय नया वडा कमिटि चयन भएको थियो । नयाँ वडा कमिटिको उपाध्यक्षमा राजेन्द्र श्रेष्ठ, सचिवमा सचिन लामा, उपसचिवमा दिक्पाल भण्डारी र अमृता घिमिरे चयन हुनु भएको छ भनें सदस्यहरुमा राम ब. लामा, मोहन लामा, अनिता श्रेष्ठ, सुभास तामाङ, राजन प्र. तिमल्सिना, रामचन्द्र श्रेष्ठ, इमरोज श्रेष्ठ, श्याम नगरकोटी, लक्ष्मण अधिकारी, लक्ष्मण कटुवाल, सिर्जना भुषाल, बब विष्ट, श्यामकृष्ण भण्डारी, उज्वल विष्ट, प्रमोद विष्ट, सुशिला विष्ट लगायत रहनु भएको छ ।

नव निर्वाचित वडा कमिटिलाई पूर्व वडा कमिटि अध्यक्ष बुद्धि बहादुर श्रेष्ठले बधाई तथा कार्यकालको सफलताको शुभकामना दिनु भयो । श्रेष्ठले भन्नु भयो-“आगामि मिसन ८४ मा सबै तहको चुनावमा पार्टीलाई जिताउने गरी वडामा पार्टी कमिटि र जनप्रतिनिधिले मिलेर काम गर्ने छौं । वडामा अहिले पनि एमाले पार्टीपंत्ती धेरै बलियो छ र चुनावमा त्यो परिणाममा देखिन्छ ।”

ताजा

सबै

साफ यू–२० महिला बंगलादेशले, यू–१९ पुरूष च्याम्पियनसिप भारतले आयोजना गर्ने

६ मंसिर, काठमाडौं । साफले यु२० महिला साफ च्याम्पियनसिप र यु१९ पुरुष साफ च्याम्पियनस…

नेपाल–भारत सैन्य सहकार्य वार्ता आज

६ मंसिर, काठमाडौं । लामो समयदेखि सहकार्य गर्दै आएका नेपाल र भारतका सैनिकबीच पारस्प…

माइतीघरमा सहकारी पीडित र प्रहरीबिच झडप

५ मंसिर, काठमाडौं । माइतीघर मण्डलामा सहकारी पीडित र प्रहरीबीच झडप भएको छ। रकम फिर्…

विश्व विजेता किक बक्सर ‘हिमचितुवा’ घिमिरे भोलि नेपाल आउनुहुँदै

५ मंसिर, काठमाडौं । इस्का र हिट किक बक्सिङ दुवै प्रतियोगिताको विश्व विजेता खेलाडी अ…

लोकप्रिय

सबै

पूर्वसभामुख दमननाथ ढुंगानाको निधन

२ मंसिर, काठमाडौं । पूर्वसभामुख दमननाथ ढुंगानाको निधन भएको छ । अस्पतालमा उपचारको …

गुल्मी धुर्कोटका मेघनाथले फलाए चार सय मुरी धान

५ मंसिर, काठमाडौं । गुल्मीजिल्लाको धुर्कोट गाउँपालिका६ रजस्थलका एउटै व्यक्तिले चार सय…

१४ वर्षमुनिका बालबालिकालाई क्यान्सरको उपचार सेवा निःशुल्क

४ मंसिर, काठमाडौं । भक्तपुर क्यान्सर अस्पतालले १४ वर्षमुनिका बालबालिकाको क्यान्सर उपचा…

विश्व बडीबिल्डिङ प्रतियोगिताका विजेता खेलाडी प्रधानमन्त्रीद्वारा सम्मानित

४ मंसिर, काठमाडौं । प्रधानमन्त्री केपी शर्मा ओलीले १५ औँ विश्व बडीबिल्डिङ एण्ड फिजिकल …

यो पनि