SamwadKhabar logo

समाचार

बुढानीलकण्ठ नगर अस्पताल उद्घाटन, कांग्रेसको बहिष्कार

प्रमिला भुजेल

प्रमिला भुजेल

बुढानीलकण्ठ नगर अस्पताल उद्घाटन, कांग्रेसको बहिष्कार

वैशाख २, काठमाडौं । बुढानीलकण्ठ नगरपालिकाले कपन बालुवा खानीमा शनिबार आयोजना गरेको बुढानीलकण्ठ नगर अस्पताल उद्घाटन भएको छ । वैशाख १ गते बुढानीलकण्ठ नगरपालिकाले कपन बालुवा खानीमा शनिबार आयोजना गरेको बुढानीलकण्ठ नगर अस्पताल उद्घाटन तथा नयाँ वर्षको शुभकामना आदान–प्रदान कार्यक्रम आयोजना गरिउको थियो ।

यसैगरी, अपमानजनक व्यवहार गरेको भन्दै नेपाली कांग्रेसका महामन्त्री तथा प्रतिनिधिसभा सदस्य गगन थापा र सांसद प्रदीप पौडेलले नेकपा एमालेका अध्यक्ष तथा पूर्व प्रधानमन्त्री केपी शर्मा ओली प्रमुख अतिथि रहेको सो कार्यक्रम बहिष्कार गरेका थिए ।

थापा र पौडेललाई अपमानजनक ढङ्गले कार्यक्रममा सहभागीका रूपमा पत्र पठाइएकाले सो क्षेत्रमा कांग्रेसबाट निर्वाचित जनप्रतिनिधहरू र पार्टीले समेत बहिष्कार गरेको कांग्रेस बुढानीलकण्ठ नगर समितिका अध्यक्ष राजाराम बुढाथोकीले बताए ।

नगर प्रमुख मिठाराम अधिकारीका अनुसार कांग्रेसका तर्फबाट बहिष्कार भए पनि कार्यक्रम भव्य रूपमा सम्पन्न भएको छ ।

ताजा

सबै

साफ यू–२० महिला बंगलादेशले, यू–१९ पुरूष च्याम्पियनसिप भारतले आयोजना गर्ने

६ मंसिर, काठमाडौं । साफले यु२० महिला साफ च्याम्पियनसिप र यु१९ पुरुष साफ च्याम्पियनस…

नेपाल–भारत सैन्य सहकार्य वार्ता आज

६ मंसिर, काठमाडौं । लामो समयदेखि सहकार्य गर्दै आएका नेपाल र भारतका सैनिकबीच पारस्प…

माइतीघरमा सहकारी पीडित र प्रहरीबिच झडप

५ मंसिर, काठमाडौं । माइतीघर मण्डलामा सहकारी पीडित र प्रहरीबीच झडप भएको छ। रकम फिर्…

विश्व विजेता किक बक्सर ‘हिमचितुवा’ घिमिरे भोलि नेपाल आउनुहुँदै

५ मंसिर, काठमाडौं । इस्का र हिट किक बक्सिङ दुवै प्रतियोगिताको विश्व विजेता खेलाडी अ…

लोकप्रिय

सबै

पूर्वसभामुख दमननाथ ढुंगानाको निधन

२ मंसिर, काठमाडौं । पूर्वसभामुख दमननाथ ढुंगानाको निधन भएको छ । अस्पतालमा उपचारको …

गुल्मी धुर्कोटका मेघनाथले फलाए चार सय मुरी धान

५ मंसिर, काठमाडौं । गुल्मीजिल्लाको धुर्कोट गाउँपालिका६ रजस्थलका एउटै व्यक्तिले चार सय…

१४ वर्षमुनिका बालबालिकालाई क्यान्सरको उपचार सेवा निःशुल्क

४ मंसिर, काठमाडौं । भक्तपुर क्यान्सर अस्पतालले १४ वर्षमुनिका बालबालिकाको क्यान्सर उपचा…

विश्व बडीबिल्डिङ प्रतियोगिताका विजेता खेलाडी प्रधानमन्त्रीद्वारा सम्मानित

४ मंसिर, काठमाडौं । प्रधानमन्त्री केपी शर्मा ओलीले १५ औँ विश्व बडीबिल्डिङ एण्ड फिजिकल …

यो पनि