SamwadKhabar logo

समाज

गोकर्णेश्वर ३ ले जेष्ठ नागरिक/एकल महिला तथा अपाङ्गता भएका व्यक्तिलाई सम्मान गर्ने

प्रमिला भुजेल

प्रमिला भुजेल

गोकर्णेश्वर ३ ले जेष्ठ नागरिक/एकल महिला तथा अपाङ्गता भएका व्यक्तिलाई सम्मान गर्ने

वैशाख ११, काठमाडौं । गोकर्णेश्वर नगरपालिका वडा नं. ३ ले जेष्ठ नागरिक/एकल महिला तथा अपाङ्गता भएका व्यक्तिलाई सम्मान गर्ने भएको छ । वडा कार्यालयको तर्फबाट कार्यवाहक वडा अध्यक्ष बुद्धि बहादुर श्रेष्ठले सूचना जारी गर्नु हुँदै सोको जानकारी दिनु भएको छ ।

सम्मानका लागि लक्षितवर्गका व्यक्तिहरुले नागरीकताको प्रतिलिपी, सामाजिक सुरक्षा भत्ता पुस्तिका (कार्ड) को प्रतिलिपी र बसाईसरी अन्य स्थानवाट आउनुभएकोमा बसाईसराई दर्ता प्रमाणपत्रको प्रतिलिपीसहित वडा कार्यालयमा नाम दर्ता गराउनु पर्नेछ ।

साविक वडा नं. ३ र ४ का लाभग्राहीले वैशाख ९ गते देखि १७ गते भित्रमा नाम दर्ता गरिसक्नु पर्नेछ । साविक ३ र ४ वडाका लागि वैशाख १८ गते तारेभिर विद्यालय प्राङ्गणमा हुनेछ । साथै तारेभिर ३ र ४ मा रहनुहुने लाभग्राहीले वडा सदस्य सचिन लामालाई सम्पर्क राखी आफ्नो नाम दर्ता गराउन हुन सूचनामा अनुरोध गरिएको छ ।

यसैगरी साविक अन्य वडाका वासिन्दाले वैशाख २० गते भित्र नाम दर्ता गर्नु पर्नेछ र सम्मान कार्यक्रम वैशाख २२ गते वडा कार्यालय प्राङ्गणमा हुनेछ ।

जारी सूचनामा भनिएको छ– “यहि मिति–२०८१/०१/१८ गते मंगलबार र २०८१/०१/२२ गते शनिबार यस गोकर्णेश्वर नगरपालिका वडा नं. ३ द्वारा आयोजित यसै वडामा बसोवास गरि समाजिक सुरक्षा भत्ता सूचिमा सूचिकृत भई सामाजिक सुरक्षा भत्ता लिईरहनुभएका तथा ६८ वर्ष पुरा हुनुभएका जेष्ठ नागरीक, एकल महिला तथा अपाङ्गगता भएका महानुभावहरुलाई सम्मान गर्ने कार्यकम तपसिल बमोजीमको मिति, समय र स्थानमा संचालन हुने हुँदा साविक ३ र ४ को लाभग्राही महाँनुभावहरुले आज मिति २०८१/०१/९ गते दखि २०८१/०१/१७ गते भित्र तथा साविकको अन्य वडाको लाभग्राहीहरुले मिति २०८१/०१/२० गते भित्र यस वडा कार्यालयमा उपस्थीत भई आफ्नो नाम दर्ता गर्न हुन साथै तारेभिर ३ र ४ मा रहनुहुने लाभग्राहीले यस वडाका वडा सदस्य श्री सचिन लामा लाई सम्पर्क राखी आफ्नो नाम दर्ता गराउन हुन अनुरोध साथ यो सूचना सूचित गरिन्छ ।”

ताजा

सबै

नेसनल डे कन्सर्टमा बालेनको पक्षमा नारा लगाउनेहरुमाथि हातपात

३ असोज, काठमाडौं । दरबारमार्गमा आयोजना भइरहेको नेसनल डे कन्सर्टमा आज काठमाडौं महान…

भक्तपुरमा अत्याधुनिक वीर अस्पताल निर्माणबारे छलफल

३ असोज, काठमाडौं । भक्तपुरको दुवाकोटमा अत्याधुनिक वीर अस्पताल निर्माणको प्रकृया अघि …

माइतीघरमा सर्वोच्च अदालतको फैसलाविरुद्ध प्रदर्शन, नदीको मापदण्ड नबढाउन माग

३ असोज, काठमाडौं । वाग्मती, विष्णुमतीलगायत नदी किनारमा थप २० मिटर खुला क्षेत्र छाड्न…

संविधान संशोधनमा सहमतिको अधिकतम प्रयास गरिनेछ: प्रधानमन्त्री

३ असोज, काठमाडौं । प्रधानमन्त्री केपी शर्मा ओलीले देशको राजनीतिक स्थिरताका लागि सकेस…

लोकप्रिय

सबै

नेसनल डे कन्सर्टमा बालेनको पक्षमा नारा लगाउनेहरुमाथि हातपात

३ असोज, काठमाडौं । दरबारमार्गमा आयोजना भइरहेको नेसनल डे कन्सर्टमा आज काठमाडौं महान…

आजदेखि इन्द्रजात्रा सुरु

३० भाद्र, काठमाडौं । काठमाडौँ उपत्यकामा आजदेखि इन्द्रजात्रा सुरु भएको छ । हनुमानढोका…

वसन्तपुरमा कुमारीहरूको सामूहिक पूजा

३१ भाद्र, काठमाडौं । काठमाडौँको वसन्तपुर क्षेत्रमा रहेको तलेजु भवानी मन्दिर अगाडि कु…

राष्ट्रियसभाका दुई समितिमा सभापति निर्वाचित

३१ भाद्र, काठमाडौं । राष्ट्रियसभाका दुई समितिमा सभापति निर्वाचित भएका छन् । सोमवार र…

यो पनि