SamwadKhabar logo

समाज

संघको राष्ट्रिय संघचालक दायित्वमा कल्याणकुमार तिम्सिनालाई

प्रमिला भुजेल

प्रमिला भुजेल

संघको राष्ट्रिय संघचालक दायित्वमा कल्याणकुमार तिम्सिनालाई

वैशाख ११, काठमाडौं । हिन्दू स्वयंसेवक संघ नेपालको राष्ट्रिय संघचालक दायित्वमा कल्याणकुमार तिम्सिना निर्वाचित हुनु भएको छ । बैशाख ७–८ गते काठमाडौंमा सम्पन्न संघको राष्ट्रिय योजना बैठक २०८१ बाट राष्ट्रिय संघचालक दायित्वमा कल्याणकुमार तिम्सिना निर्वाचित हुनु भएको हो ।

तिम्सिना यस अघि संघको राष्ट्रिय सह–संघचालक हुनुहुन्थ्यो । उहाँ नेपाल प्रहरीको उच्च नेतृत्व अतिरिक्त प्रहरी महानिरीक्षक (ब्क्ष्न्) जस्तो महत्वपूर्ण जिम्मेवारी पूरा गरी हाल सेवा निवृत्त हुनुहुन्छ । तिम्सिनाको केन्द्र काठमाडौँ रहनेछ ।

यसैगरी, राष्ट्रिय सह–संघचालक दायित्वमा आदरणीय श्री विष्णुप्रसाद पौडेल मनोनीत हुनुभएको छ । उहाँ यस पूर्व गण्डकी सम्भागका माननीय सह–संघचालक हुनुहुन्थ्यो र उहाँ लामो समय शिक्षा क्षेत्रमा कार्यरत हुनुहुन्थ्यो । पौडेलले धार्मिक सामाजिक नेतृत्वमा सक्रिय रूपमा नेतृत्वदायी भूमिका निर्वाहन गर्नुभएको छ । उहाँको केन्द्र पोखरा रहनेछ ।

निवर्तमान राष्ट्रिय संघचालक आदरणीय श्री हेम शर्मा आचार्य ग्राम विकास गतिविधिका साथ आमन्त्रित सदस्य रहनुहुनेछ ।

संघको विधान अनुसार कार्यकारिणीको निर्वाचन प्रत्येक तीन वर्षमा हुने प्रावधान रहेको छ । जस अन्तर्गत यस वर्ष आयोजित राष्ट्रिय योजना बैठक २०८१ काठमाडौँमा नयाँ राष्ट्रिय संघ चालकका साथै २५ सदस्यीय राष्ट्रिय कार्यकारणी सर्वसम्मत निर्वाचित भएको छ ।

यसैगरी, संघको राष्ट्रिय योजना बैठक २०८१ बाट राष्ट्रिय कार्यवाह (महासचिव) मा मुरली प्रसाद निरौला र अन्य तीन राष्ट्रिय सहकार्यवाह निर्वाचित हुनुभएको छ ।

ताजा

सबै

नेसनल डे कन्सर्टमा बालेनको पक्षमा नारा लगाउनेहरुमाथि हातपात

३ असोज, काठमाडौं । दरबारमार्गमा आयोजना भइरहेको नेसनल डे कन्सर्टमा आज काठमाडौं महान…

भक्तपुरमा अत्याधुनिक वीर अस्पताल निर्माणबारे छलफल

३ असोज, काठमाडौं । भक्तपुरको दुवाकोटमा अत्याधुनिक वीर अस्पताल निर्माणको प्रकृया अघि …

माइतीघरमा सर्वोच्च अदालतको फैसलाविरुद्ध प्रदर्शन, नदीको मापदण्ड नबढाउन माग

३ असोज, काठमाडौं । वाग्मती, विष्णुमतीलगायत नदी किनारमा थप २० मिटर खुला क्षेत्र छाड्न…

संविधान संशोधनमा सहमतिको अधिकतम प्रयास गरिनेछ: प्रधानमन्त्री

३ असोज, काठमाडौं । प्रधानमन्त्री केपी शर्मा ओलीले देशको राजनीतिक स्थिरताका लागि सकेस…

लोकप्रिय

सबै

नेसनल डे कन्सर्टमा बालेनको पक्षमा नारा लगाउनेहरुमाथि हातपात

३ असोज, काठमाडौं । दरबारमार्गमा आयोजना भइरहेको नेसनल डे कन्सर्टमा आज काठमाडौं महान…

आजदेखि इन्द्रजात्रा सुरु

३० भाद्र, काठमाडौं । काठमाडौँ उपत्यकामा आजदेखि इन्द्रजात्रा सुरु भएको छ । हनुमानढोका…

वसन्तपुरमा कुमारीहरूको सामूहिक पूजा

३१ भाद्र, काठमाडौं । काठमाडौँको वसन्तपुर क्षेत्रमा रहेको तलेजु भवानी मन्दिर अगाडि कु…

राष्ट्रियसभाका दुई समितिमा सभापति निर्वाचित

३१ भाद्र, काठमाडौं । राष्ट्रियसभाका दुई समितिमा सभापति निर्वाचित भएका छन् । सोमवार र…

यो पनि