SamwadKhabar logo

               

विविध

गार्डेन अफ ड्रिम्समा क्याफे चलाउने द्वारिकाजलाई ९५ लाख भाडा तिर्न ५ दिन म्याद

प्रमिला भुजेल

प्रमिला भुजेल

गार्डेन अफ ड्रिम्समा क्याफे चलाउने द्वारिकाजलाई ९५ लाख भाडा तिर्न ५ दिन म्याद

वैशाख १२, काठमाडौं । काठमाडौंको केशरमहलस्थित गार्डेन अफ ड्रिम्समा क्याफे सञ्चालन गर्ने द द्वारिकाज हिमालय सांग्रिला भिलेज रिसोर्ट प्रालिले ९५ लाख ५९ हजार २९३ रुपैयाँ भाडा नबुझाएको भन्दै गार्डेन अफ ड्रिम्स विकास समितिले मंगलवार एक सूचना जारी गरेको छ ।  क्याफे सञ्चालक द्वारिकाजलाई ५ दिनभित्र रकम तिर्न म्याद दिँदै सूचना सार्वजनिक गरेको हो ।

क्याफे सञ्चालकबाट भाडावापत सरकारले झण्डै एक करोड रुपैयाँ लिन बाँकी रहेको खुलेको छ ।

क्याफे चलाउन समिति र द द्वारिकाज हिमालय सांग्रिला भिलेज रिसोर्ट प्रालिबीच २२ माघ ०७२ मा ५ वर्षसम्मका लागि सम्झौता भएको थियो । समितिका एक कर्मचारीका अनुसार द द्वारिकाजले समितिसँग मासिक ११ लाख रुपैयाँ बुझाउने गरी सम्झौता भएको थियो ।

ताजा

सबै

नेसनल डे कन्सर्टमा बालेनको पक्षमा नारा लगाउनेहरुमाथि हातपात

३ असोज, काठमाडौं । दरबारमार्गमा आयोजना भइरहेको नेसनल डे कन्सर्टमा आज काठमाडौं महान…

भक्तपुरमा अत्याधुनिक वीर अस्पताल निर्माणबारे छलफल

३ असोज, काठमाडौं । भक्तपुरको दुवाकोटमा अत्याधुनिक वीर अस्पताल निर्माणको प्रकृया अघि …

माइतीघरमा सर्वोच्च अदालतको फैसलाविरुद्ध प्रदर्शन, नदीको मापदण्ड नबढाउन माग

३ असोज, काठमाडौं । वाग्मती, विष्णुमतीलगायत नदी किनारमा थप २० मिटर खुला क्षेत्र छाड्न…

संविधान संशोधनमा सहमतिको अधिकतम प्रयास गरिनेछ: प्रधानमन्त्री

३ असोज, काठमाडौं । प्रधानमन्त्री केपी शर्मा ओलीले देशको राजनीतिक स्थिरताका लागि सकेस…

लोकप्रिय

सबै

नेसनल डे कन्सर्टमा बालेनको पक्षमा नारा लगाउनेहरुमाथि हातपात

३ असोज, काठमाडौं । दरबारमार्गमा आयोजना भइरहेको नेसनल डे कन्सर्टमा आज काठमाडौं महान…

आजदेखि इन्द्रजात्रा सुरु

३० भाद्र, काठमाडौं । काठमाडौँ उपत्यकामा आजदेखि इन्द्रजात्रा सुरु भएको छ । हनुमानढोका…

वसन्तपुरमा कुमारीहरूको सामूहिक पूजा

३१ भाद्र, काठमाडौं । काठमाडौँको वसन्तपुर क्षेत्रमा रहेको तलेजु भवानी मन्दिर अगाडि कु…

राष्ट्रियसभाका दुई समितिमा सभापति निर्वाचित

३१ भाद्र, काठमाडौं । राष्ट्रियसभाका दुई समितिमा सभापति निर्वाचित भएका छन् । सोमवार र…

यो पनि

नेसनल डे कन्सर्टमा बालेनको पक्षमा नारा लगाउनेहरुमाथि हातपात

नेसनल डे कन्सर्टमा बालेनको पक्षमा नारा लगाउनेहरुमाथि हातपात

३ असोज, काठमाडौं । दरबारमार्गमा आयोजना भइरहेको नेसनल डे कन्सर्टमा आज काठमाडौं महान…

माइतीघरमा सर्वोच्च अदालतको फैसलाविरुद्ध प्रदर्शन, नदीको मापदण्ड नबढाउन माग

माइतीघरमा सर्वोच्च अदालतको फैसलाविरुद्ध प्रदर्शन, नदीको मापदण्ड नबढाउन माग

३ असोज, काठमाडौं । वाग्मती, विष्णुमतीलगायत नदी किनारमा थप २० मिटर खुला क्षेत्र छाड्न…

छानबिन समितिको ठहर रवि लामिछाने सहकारीको रकम अपचलनमा संलग्न

छानबिन समितिको ठहर रवि लामिछाने सहकारीको रकम अपचलनमा संलग्न

३१ भाद्र, काठमाडौं । संसदीय छानबिन विशेष समितिले रास्वपा सभापति रवि लामिछानेसहित …

ललितपुरबाट ११५ थान नक्कली नोटसहित युवक पक्राउ

ललितपुरबाट ११५ थान नक्कली नोटसहित युवक पक्राउ

३१ भाद्र, काठमाडौं । ललितपुर महानगरपालिका वडा नम्बर८ सौगलबाट प्रहरीले १ हजार दरका …