SamwadKhabar logo

समाचार

स्व. चक्र बहादुर ठकुरीको ९ औँ स्मृति दिवसमा दीप प्रज्वलन

प्रमिला भुजेल

वैशाख १३, काठमाडौँ । काठमाडौँ क्षेत्र नं. ३ का लोकप्रिय नेता, संविधान सभा सदस्य चक्र बहादुर ठकुरीको ९ औँ स्मृति दिवसमा जोरपाटी चोकमा दीप प्रज्वलन गरिएको छ । स्वतन्त्र विद्यार्थी युनियन परिषद नेपालले वुधबार साँझा जोरपाटी चोकमा स्वर्गीय ठकुरीको सम्झानामा दीप प्रज्वलन गरेको हो । स्व. ठकुरी २०७२ साल वैशाख १२ गतेको विनाशकारी भूकम्पमा परि दिवंगत भएका थिए ।

दीप प्रज्वलन कार्यक्रममा प्रतिनिधि सभा सदस्य एवम् अर्थ विकास समितिका सभापति सन्तोष चालिसे, राष्ट्रिय सभा सदस्य विष्णु देवि पुडासैनी, बागमति प्रदेश सभा सदस्य एवम् स्व. ठकुरीका छोरा विमल ठकुरी, गोकर्णेश्वर नगरपालिका प्रमुख दीपक रिसाल, नगर प्रवक्ता तथा गोनपा ५ का वडा अध्यक्ष नारायण बहादुर सुवेदी, नेपाली कांग्रेस काठमाडौं क्षेत्र नैं ३ (क) का सभापति श्रीराम चालिसे लगायत काँग्रेस नेता कार्यकर्ताहरूको उपस्थिति रहेको थियो ।

स्व. ठकुरी संविधान सभा सदस्य, नेपाली कांग्रेस काठमाडौं क्षेत्र नं. ३ का क्षेत्रीय सभापति एवम् कुशल संगठन कर्ता थिए ।

ताजा

सबै

नेसनल डे कन्सर्टमा बालेनको पक्षमा नारा लगाउनेहरुमाथि हातपात

३ असोज, काठमाडौं । दरबारमार्गमा आयोजना भइरहेको नेसनल डे कन्सर्टमा आज काठमाडौं महान…

भक्तपुरमा अत्याधुनिक वीर अस्पताल निर्माणबारे छलफल

३ असोज, काठमाडौं । भक्तपुरको दुवाकोटमा अत्याधुनिक वीर अस्पताल निर्माणको प्रकृया अघि …

माइतीघरमा सर्वोच्च अदालतको फैसलाविरुद्ध प्रदर्शन, नदीको मापदण्ड नबढाउन माग

३ असोज, काठमाडौं । वाग्मती, विष्णुमतीलगायत नदी किनारमा थप २० मिटर खुला क्षेत्र छाड्न…

संविधान संशोधनमा सहमतिको अधिकतम प्रयास गरिनेछ: प्रधानमन्त्री

३ असोज, काठमाडौं । प्रधानमन्त्री केपी शर्मा ओलीले देशको राजनीतिक स्थिरताका लागि सकेस…

लोकप्रिय

सबै

आजदेखि इन्द्रजात्रा सुरु

३० भाद्र, काठमाडौं । काठमाडौँ उपत्यकामा आजदेखि इन्द्रजात्रा सुरु भएको छ । हनुमानढोका…

नेसनल डे कन्सर्टमा बालेनको पक्षमा नारा लगाउनेहरुमाथि हातपात

३ असोज, काठमाडौं । दरबारमार्गमा आयोजना भइरहेको नेसनल डे कन्सर्टमा आज काठमाडौं महान…

वसन्तपुरमा कुमारीहरूको सामूहिक पूजा

३१ भाद्र, काठमाडौं । काठमाडौँको वसन्तपुर क्षेत्रमा रहेको तलेजु भवानी मन्दिर अगाडि कु…

राष्ट्रियसभाका दुई समितिमा सभापति निर्वाचित

३१ भाद्र, काठमाडौं । राष्ट्रियसभाका दुई समितिमा सभापति निर्वाचित भएका छन् । सोमवार र…

यो पनि