SamwadKhabar logo

समाचार

बाटोमा ठोक्किएको निहुँमा चक्कु हानेर हत्या, पक्राउ पर्नेमा सबै नाबालक

प्रमिला भुजेल

वैशाख ३०, काठमाडौं । काठमाडौँ महानगरपालिका–९ बत्तिसपुतलीस्थित कुमारी टोलमा गए राति मोरङका २४ वर्षीय युवक शम्भु धिमालको हत्या गरेको अभियोगमा प्रहरीले चारजनालाई पक्राउ गरेको छ । प्रहरीका अनुसार बाटो हिँड्ने क्रममा आपसमा ठोक्किएको निहुँमा विवाद बढ्दै जाँदा शनिवार राति करिब साढे ७ बजेतिर धिमाललाई चक्कु प्रहार गरी हत्या गरेको हो । 

पक्राउ परेका चारैजना नाबालक (१८ वर्षमुनि) रहेकोले उनीहरुको नाम सार्वजनिक नगरिएको जिल्ला प्रहरी परिसर काठमाडौंका प्रवक्ता प्रहरी उपरीक्षक नवराज अधिकारीले जानकारी दिए । प्रहरीका अनुसार उनीहरू साथीको जन्मदिनको भोजमा गएर फर्केका उनीहरूले मदिरा पिएका थिए । नशामा रहेको र ठोक्किएको निहुँमा विवाद बढ्दै जाँदा चक्कु हानेर हत्या गरेको प्रारम्भिक अनुसन्धानबाट देखिएको एसपी अधिकारीले बताए ।

दुई समूहबीच विवाद बढ्दै जाँदा धिमालमाथि एकजना किशोरले चक्कु हानेका थिए । उनलाई घटनालगत्तै सिनामङ्गलस्थित काठमाडौँ मेडिकल कलेजमा उपचारका लागि लगिएको थियो । मृतक र पक्राउ परेकाहरू बीच कुनै चिनजान नभएको र हत्या गर्नुको अन्य कुनै कारण नदेखिएको, ठोक्किएकै निहुँमा हत्या भएको देखिन्छ एसपी अधिकारीले जानकारी दिए । 

मृतक धिमालका साथी २३ वर्षीय मनिष चौधरी भने सामान्य घाइते भएका छन् ।

ताजा

सबै

नेसनल डे कन्सर्टमा बालेनको पक्षमा नारा लगाउनेहरुमाथि हातपात

३ असोज, काठमाडौं । दरबारमार्गमा आयोजना भइरहेको नेसनल डे कन्सर्टमा आज काठमाडौं महान…

भक्तपुरमा अत्याधुनिक वीर अस्पताल निर्माणबारे छलफल

३ असोज, काठमाडौं । भक्तपुरको दुवाकोटमा अत्याधुनिक वीर अस्पताल निर्माणको प्रकृया अघि …

माइतीघरमा सर्वोच्च अदालतको फैसलाविरुद्ध प्रदर्शन, नदीको मापदण्ड नबढाउन माग

३ असोज, काठमाडौं । वाग्मती, विष्णुमतीलगायत नदी किनारमा थप २० मिटर खुला क्षेत्र छाड्न…

संविधान संशोधनमा सहमतिको अधिकतम प्रयास गरिनेछ: प्रधानमन्त्री

३ असोज, काठमाडौं । प्रधानमन्त्री केपी शर्मा ओलीले देशको राजनीतिक स्थिरताका लागि सकेस…

लोकप्रिय

सबै

आजदेखि इन्द्रजात्रा सुरु

३० भाद्र, काठमाडौं । काठमाडौँ उपत्यकामा आजदेखि इन्द्रजात्रा सुरु भएको छ । हनुमानढोका…

नेसनल डे कन्सर्टमा बालेनको पक्षमा नारा लगाउनेहरुमाथि हातपात

३ असोज, काठमाडौं । दरबारमार्गमा आयोजना भइरहेको नेसनल डे कन्सर्टमा आज काठमाडौं महान…

वसन्तपुरमा कुमारीहरूको सामूहिक पूजा

३१ भाद्र, काठमाडौं । काठमाडौँको वसन्तपुर क्षेत्रमा रहेको तलेजु भवानी मन्दिर अगाडि कु…

राष्ट्रियसभाका दुई समितिमा सभापति निर्वाचित

३१ भाद्र, काठमाडौं । राष्ट्रियसभाका दुई समितिमा सभापति निर्वाचित भएका छन् । सोमवार र…

यो पनि