SamwadKhabar logo

समाचार

कुपण्डोलस्थित हाम्रो सगरमाथा बहुउद्देश्यीय सहकारीमा आगलागी

प्रमिला भुजेल

जेठ ३, काठमाडौं ।  ललितपुरको कुपण्डोलस्थित हाम्रो सगरमाथा बहुउद्देश्यीय सहकारीमा आगलागी भएको छ । जिल्ला प्रहरी परिसर ललितपुरका एसपी नरेश सुवेदीका अनुसार बिहीवार बिहान ललितपुर महानगरपालिका–१० स्थित कानदेवतास्थानमा रहेको सहकारीको कार्यालयमा आगलागी भएको हो । 

कान्तिपुर सेभिङको स्वामित्वमा रहेको भवनको छैटौँ तलामा लागेको आगो ३ वटा दमकल प्रयोग गरेर नियन्त्रणमा लिइएको छ ।

छैटौँ तलामा हाम्रो सगरमाथामाको कार्यालय सञ्चालित छ । आइतवारदेखि सो क्षेत्रमा बिजुलीको लाइन नभएपछि इन्भर्टर प्रयोग गरेर कार्यालय सञ्चालन गरेको प्रहरीले बताइएको छ ।

लाइन काटिएको सहकारी कार्यालयमा भएको आगलागीबारे प्रहरीले थप अनुसन्धान गरिरहेको छ ।

ताजा

सबै

नेसनल डे कन्सर्टमा बालेनको पक्षमा नारा लगाउनेहरुमाथि हातपात

३ असोज, काठमाडौं । दरबारमार्गमा आयोजना भइरहेको नेसनल डे कन्सर्टमा आज काठमाडौं महान…

भक्तपुरमा अत्याधुनिक वीर अस्पताल निर्माणबारे छलफल

३ असोज, काठमाडौं । भक्तपुरको दुवाकोटमा अत्याधुनिक वीर अस्पताल निर्माणको प्रकृया अघि …

माइतीघरमा सर्वोच्च अदालतको फैसलाविरुद्ध प्रदर्शन, नदीको मापदण्ड नबढाउन माग

३ असोज, काठमाडौं । वाग्मती, विष्णुमतीलगायत नदी किनारमा थप २० मिटर खुला क्षेत्र छाड्न…

संविधान संशोधनमा सहमतिको अधिकतम प्रयास गरिनेछ: प्रधानमन्त्री

३ असोज, काठमाडौं । प्रधानमन्त्री केपी शर्मा ओलीले देशको राजनीतिक स्थिरताका लागि सकेस…

लोकप्रिय

सबै

आजदेखि इन्द्रजात्रा सुरु

३० भाद्र, काठमाडौं । काठमाडौँ उपत्यकामा आजदेखि इन्द्रजात्रा सुरु भएको छ । हनुमानढोका…

नेसनल डे कन्सर्टमा बालेनको पक्षमा नारा लगाउनेहरुमाथि हातपात

३ असोज, काठमाडौं । दरबारमार्गमा आयोजना भइरहेको नेसनल डे कन्सर्टमा आज काठमाडौं महान…

वसन्तपुरमा कुमारीहरूको सामूहिक पूजा

३१ भाद्र, काठमाडौं । काठमाडौँको वसन्तपुर क्षेत्रमा रहेको तलेजु भवानी मन्दिर अगाडि कु…

राष्ट्रियसभाका दुई समितिमा सभापति निर्वाचित

३१ भाद्र, काठमाडौं । राष्ट्रियसभाका दुई समितिमा सभापति निर्वाचित भएका छन् । सोमवार र…

यो पनि