SamwadKhabar logo

समाचार

शैक्षिक र प्रविधि विकासमा रुसको महत्त्वपूर्ण सहयोग छ : उपप्रधानमन्त्री श्रेष्ठ

प्रमिला भुजेल

जेठ ४, काठमाडौं । उपप्रधान तथा परराष्ट्र मन्त्री नारायणकाजी श्रेष्ठले नेपालको आर्थिक विकासमा रुसको महत्त्वपूर्ण सहयोग रहेको बताएका छन् । मित्रकुञ्जको ५७औँ वार्षिकोत्सवका अवसरमा आयोजना गरेको छैटौँ एसिया मिलन कार्यक्रममा नेपालको प्राविधिक शिक्षा र पूर्वाधार विकासमा रुसले निकै सहयोग गरेको उनले बताए । 

कार्यक्रममा उपप्रधानमन्त्री श्रेष्ठले रुसबाट प्रशिक्षित तथा शिक्षा प्राप्त नेपालीहरूले आफ्नो क्षेत्रबाट देशको विकासमा सक्रिय योगदान दिइरहेको बताए । रसियामा उल्लेखनीय सङ्ख्यामा नेपाली विद्यार्थीहरू विभिन्न सङ्काय तथा विषयमा अध्ययनरत रहेको बताउँदै रुस–युक्रेन द्वन्द्वका कारण केही चिन्ताहरू बढेकोले ती चिन्ता र चासोलाई रसियाका सरकारले  सम्बोधन गरोस् भन्ने चाहेको बताए ।

उपप्रधानमन्त्री श्रेष्ठले भूतपूर्व सोभियत संघसँग निकै घनिष्ठ र सहयोगी सम्बन्ध रहेको बताउँदै रुसी सङ्घको गठनपछि पनि कायम रहेको जानकारी दिए । विदेशी विश्वविद्यालयहरूमा रहेका नेपाली विद्यार्थीहरू नेपालका लागि ज्ञान र नेटवर्कको महत्त्वपूर्ण स्रोत रहेको उनले बताए ।  

ताजा

सबै

नेसनल डे कन्सर्टमा बालेनको पक्षमा नारा लगाउनेहरुमाथि हातपात

३ असोज, काठमाडौं । दरबारमार्गमा आयोजना भइरहेको नेसनल डे कन्सर्टमा आज काठमाडौं महान…

भक्तपुरमा अत्याधुनिक वीर अस्पताल निर्माणबारे छलफल

३ असोज, काठमाडौं । भक्तपुरको दुवाकोटमा अत्याधुनिक वीर अस्पताल निर्माणको प्रकृया अघि …

माइतीघरमा सर्वोच्च अदालतको फैसलाविरुद्ध प्रदर्शन, नदीको मापदण्ड नबढाउन माग

३ असोज, काठमाडौं । वाग्मती, विष्णुमतीलगायत नदी किनारमा थप २० मिटर खुला क्षेत्र छाड्न…

संविधान संशोधनमा सहमतिको अधिकतम प्रयास गरिनेछ: प्रधानमन्त्री

३ असोज, काठमाडौं । प्रधानमन्त्री केपी शर्मा ओलीले देशको राजनीतिक स्थिरताका लागि सकेस…

लोकप्रिय

सबै

आजदेखि इन्द्रजात्रा सुरु

३० भाद्र, काठमाडौं । काठमाडौँ उपत्यकामा आजदेखि इन्द्रजात्रा सुरु भएको छ । हनुमानढोका…

नेसनल डे कन्सर्टमा बालेनको पक्षमा नारा लगाउनेहरुमाथि हातपात

३ असोज, काठमाडौं । दरबारमार्गमा आयोजना भइरहेको नेसनल डे कन्सर्टमा आज काठमाडौं महान…

वसन्तपुरमा कुमारीहरूको सामूहिक पूजा

३१ भाद्र, काठमाडौं । काठमाडौँको वसन्तपुर क्षेत्रमा रहेको तलेजु भवानी मन्दिर अगाडि कु…

राष्ट्रियसभाका दुई समितिमा सभापति निर्वाचित

३१ भाद्र, काठमाडौं । राष्ट्रियसभाका दुई समितिमा सभापति निर्वाचित भएका छन् । सोमवार र…

यो पनि