SamwadKhabar logo

समाचार

कोशी प्रदेशमा नवनियुक्त मन्त्रीहरुले लिए शपथ

प्रमिला भुजेल

जेठ ४, काठमाडौं । कोशी प्रदेशका नवनियुक्त मन्त्रीहरुले पद तथा गोपनीयताको शपथ लिएका छन् । शुक्रवारर नवनियुक्त मन्त्रीहरुले पद तथा गोपनीयताको शपथ लिएका हुन् ।

२७ वैशाखमा मुख्यमन्त्री बनेका कोशी प्रदेशका मुख्यमन्त्री हिक्मतकुमार कार्की नेतृत्वको सरकारमा दुई जना विनाविभागीय मन्त्री थिए । शुक्रबार पाँच मन्त्री र दुई राज्यमन्त्री थपेर कार्यविभाजन समेत गरिएको छ ।

कोशी सरकारको कार्यविभाजन:

१० मुख्यमन्त्री तथा मन्त्रीपरिषदको कार्यालय, कृषि, उद्योग तथा सहकारी मन्त्रालय ः हिक्मतकुमार कार्की
२० आर्थिक मामिला तथा योजना मन्त्रालय : रामबहादुर मगर
३० स्वास्थ्य मन्त्रालय : राजेन्द्र कार्की
४० सामाजिक विकास मन्त्रालय : पाँचकर्ण राई
५० ऊर्जा, सिँचाइ तथा खानेपानी मन्त्रालय : एकराज कार्की
६० भौतिक पूर्वाधार विकास मन्त्रालय : गणेश उप्रेती
७० पर्यटन, वन तथा वातावरण मन्त्रालय : नारायणबहादुर बुर्जा मगर
८० आन्तरिक मामिला तथा कानुन मन्त्रालय : लिलाबल्लभ अधिकारी
९० सृजना राई : राज्यमन्त्री
११० बन्दना झाँगड : राज्यमन्त्री

ताजा

सबै

नेसनल डे कन्सर्टमा बालेनको पक्षमा नारा लगाउनेहरुमाथि हातपात

३ असोज, काठमाडौं । दरबारमार्गमा आयोजना भइरहेको नेसनल डे कन्सर्टमा आज काठमाडौं महान…

भक्तपुरमा अत्याधुनिक वीर अस्पताल निर्माणबारे छलफल

३ असोज, काठमाडौं । भक्तपुरको दुवाकोटमा अत्याधुनिक वीर अस्पताल निर्माणको प्रकृया अघि …

माइतीघरमा सर्वोच्च अदालतको फैसलाविरुद्ध प्रदर्शन, नदीको मापदण्ड नबढाउन माग

३ असोज, काठमाडौं । वाग्मती, विष्णुमतीलगायत नदी किनारमा थप २० मिटर खुला क्षेत्र छाड्न…

संविधान संशोधनमा सहमतिको अधिकतम प्रयास गरिनेछ: प्रधानमन्त्री

३ असोज, काठमाडौं । प्रधानमन्त्री केपी शर्मा ओलीले देशको राजनीतिक स्थिरताका लागि सकेस…

लोकप्रिय

सबै

आजदेखि इन्द्रजात्रा सुरु

३० भाद्र, काठमाडौं । काठमाडौँ उपत्यकामा आजदेखि इन्द्रजात्रा सुरु भएको छ । हनुमानढोका…

वसन्तपुरमा कुमारीहरूको सामूहिक पूजा

३१ भाद्र, काठमाडौं । काठमाडौँको वसन्तपुर क्षेत्रमा रहेको तलेजु भवानी मन्दिर अगाडि कु…

राष्ट्रियसभाका दुई समितिमा सभापति निर्वाचित

३१ भाद्र, काठमाडौं । राष्ट्रियसभाका दुई समितिमा सभापति निर्वाचित भएका छन् । सोमवार र…

नेसनल डे कन्सर्टमा बालेनको पक्षमा नारा लगाउनेहरुमाथि हातपात

३ असोज, काठमाडौं । दरबारमार्गमा आयोजना भइरहेको नेसनल डे कन्सर्टमा आज काठमाडौं महान…

यो पनि