SamwadKhabar logo

समाचार

सुकेधाराको डान्स बारमा लुटपाट, ५ जना पक्राउ

प्रमिला भुजेल

जेठ ४, काठमाडौं । काठमाडौँ महानगरपालिका–४ स्थित सुकेधारमा सञ्चालित मुस्कान डान्सबार एन्ड क्लबमा लुटपाट गरेका ५ जना लुटेराहरुलाई प्रहरीले पक्राउ गरेको छ ।    जिल्ला प्रहरी परिसर काठमाडौँका एसपी नवराज अधिकारीका अनुसार बिहीवार चार जना भारतीय नागरिकहरूबाट १ लाख ६७ हजार लुटेकाले  ती लुटेराहरुलाई पक्राउ गरिएको हो । 

पक्राउ पर्नेमा सर्लाही घर भएकी २५ वर्षीय कविता योन्जन, लमजुङ घर भएका ३० वर्षीय प्रेमबहादुर गुरुङ, पाँचथर घर भएका २५ वर्षीय बीपन राई, काठमाडौँका सुजन महर्जन र बैतडी घर भएका १९ वर्षीय मनिष साउद छन् । 

घटनाबारे प्रहरी वृत्त महाराजगन्जले अनुसन्धान गरिरहेको छ । 

ताजा

सबै

नेसनल डे कन्सर्टमा बालेनको पक्षमा नारा लगाउनेहरुमाथि हातपात

३ असोज, काठमाडौं । दरबारमार्गमा आयोजना भइरहेको नेसनल डे कन्सर्टमा आज काठमाडौं महान…

भक्तपुरमा अत्याधुनिक वीर अस्पताल निर्माणबारे छलफल

३ असोज, काठमाडौं । भक्तपुरको दुवाकोटमा अत्याधुनिक वीर अस्पताल निर्माणको प्रकृया अघि …

माइतीघरमा सर्वोच्च अदालतको फैसलाविरुद्ध प्रदर्शन, नदीको मापदण्ड नबढाउन माग

३ असोज, काठमाडौं । वाग्मती, विष्णुमतीलगायत नदी किनारमा थप २० मिटर खुला क्षेत्र छाड्न…

संविधान संशोधनमा सहमतिको अधिकतम प्रयास गरिनेछ: प्रधानमन्त्री

३ असोज, काठमाडौं । प्रधानमन्त्री केपी शर्मा ओलीले देशको राजनीतिक स्थिरताका लागि सकेस…

लोकप्रिय

सबै

आजदेखि इन्द्रजात्रा सुरु

३० भाद्र, काठमाडौं । काठमाडौँ उपत्यकामा आजदेखि इन्द्रजात्रा सुरु भएको छ । हनुमानढोका…

नेसनल डे कन्सर्टमा बालेनको पक्षमा नारा लगाउनेहरुमाथि हातपात

३ असोज, काठमाडौं । दरबारमार्गमा आयोजना भइरहेको नेसनल डे कन्सर्टमा आज काठमाडौं महान…

वसन्तपुरमा कुमारीहरूको सामूहिक पूजा

३१ भाद्र, काठमाडौं । काठमाडौँको वसन्तपुर क्षेत्रमा रहेको तलेजु भवानी मन्दिर अगाडि कु…

राष्ट्रियसभाका दुई समितिमा सभापति निर्वाचित

३१ भाद्र, काठमाडौं । राष्ट्रियसभाका दुई समितिमा सभापति निर्वाचित भएका छन् । सोमवार र…

यो पनि