SamwadKhabar logo

समाचार

छालिङका कृष्ण नगरकोटी थलीमा मृत भेटिए

प्रमिला भुजेल

प्रमिला भुजेल

छालिङका कृष्ण नगरकोटी थलीमा मृत भेटिए

जेठ ८, काठमाडौं । काठमाडौँको कागेश्वरी मनहरा नगरपालिका–५, थलीमा शंकास्पद अवस्थामा मृत भेटिएका पुरुषको पहिचान खुलेको छ । मृतक पुरुष चाँगुनारायण नगरपालिका वडा नम्बर ५ छालिङका ५२ वर्षीय कृष्ण नगरकोटी भएको प्रहरी वृत्त बौद्धले जानकारी दिएको छ ।

उनको साथमा रहेको सवारी चालक अनुमति पत्रका आधारमा पहिचान खुलेको हो ।

थलीबाट साँखुतर्फ जाने उकालोमा निर्माणाधीन पर्खालमा बिहान करिब साढे ५ बजेतिर उनी मृत भेटिएका थिए ।

कपडाले मुख ढाकेको र रगत बगिरहेको अवस्थामा फेला परेको शव नजिकै दुई वटा ब्लेडसमेत फेला परेको थली प्रहरीले जनाएको छ । प्रहरीका अनुसार मृतक नगरकोटीको घाँटी काटिएको पाइएको छ ।

शव पोस्टमार्टमका लागी त्रिवि शिक्षण अस्पतालमा पठाइएको छ । 

थप घटनाबारे अनुसन्धान भइरहेको छ ।

ताजा

सबै

साफ यू–२० महिला बंगलादेशले, यू–१९ पुरूष च्याम्पियनसिप भारतले आयोजना गर्ने

६ मंसिर, काठमाडौं । साफले यु२० महिला साफ च्याम्पियनसिप र यु१९ पुरुष साफ च्याम्पियनस…

नेपाल–भारत सैन्य सहकार्य वार्ता आज

६ मंसिर, काठमाडौं । लामो समयदेखि सहकार्य गर्दै आएका नेपाल र भारतका सैनिकबीच पारस्प…

माइतीघरमा सहकारी पीडित र प्रहरीबिच झडप

५ मंसिर, काठमाडौं । माइतीघर मण्डलामा सहकारी पीडित र प्रहरीबीच झडप भएको छ। रकम फिर्…

विश्व विजेता किक बक्सर ‘हिमचितुवा’ घिमिरे भोलि नेपाल आउनुहुँदै

५ मंसिर, काठमाडौं । इस्का र हिट किक बक्सिङ दुवै प्रतियोगिताको विश्व विजेता खेलाडी अ…

लोकप्रिय

सबै

पूर्वसभामुख दमननाथ ढुंगानाको निधन

२ मंसिर, काठमाडौं । पूर्वसभामुख दमननाथ ढुंगानाको निधन भएको छ । अस्पतालमा उपचारको …

गुल्मी धुर्कोटका मेघनाथले फलाए चार सय मुरी धान

५ मंसिर, काठमाडौं । गुल्मीजिल्लाको धुर्कोट गाउँपालिका६ रजस्थलका एउटै व्यक्तिले चार सय…

१४ वर्षमुनिका बालबालिकालाई क्यान्सरको उपचार सेवा निःशुल्क

४ मंसिर, काठमाडौं । भक्तपुर क्यान्सर अस्पतालले १४ वर्षमुनिका बालबालिकाको क्यान्सर उपचा…

विश्व बडीबिल्डिङ प्रतियोगिताका विजेता खेलाडी प्रधानमन्त्रीद्वारा सम्मानित

४ मंसिर, काठमाडौं । प्रधानमन्त्री केपी शर्मा ओलीले १५ औँ विश्व बडीबिल्डिङ एण्ड फिजिकल …

यो पनि