SamwadKhabar logo

समाचार

छालिङका कृष्ण नगरकोटी थलीमा मृत भेटिए

प्रमिला भुजेल

प्रमिला भुजेल

छालिङका कृष्ण नगरकोटी थलीमा मृत भेटिए

जेठ ८, काठमाडौं । काठमाडौँको कागेश्वरी मनहरा नगरपालिका–५, थलीमा शंकास्पद अवस्थामा मृत भेटिएका पुरुषको पहिचान खुलेको छ । मृतक पुरुष चाँगुनारायण नगरपालिका वडा नम्बर ५ छालिङका ५२ वर्षीय कृष्ण नगरकोटी भएको प्रहरी वृत्त बौद्धले जानकारी दिएको छ ।

उनको साथमा रहेको सवारी चालक अनुमति पत्रका आधारमा पहिचान खुलेको हो ।

थलीबाट साँखुतर्फ जाने उकालोमा निर्माणाधीन पर्खालमा बिहान करिब साढे ५ बजेतिर उनी मृत भेटिएका थिए ।

कपडाले मुख ढाकेको र रगत बगिरहेको अवस्थामा फेला परेको शव नजिकै दुई वटा ब्लेडसमेत फेला परेको थली प्रहरीले जनाएको छ । प्रहरीका अनुसार मृतक नगरकोटीको घाँटी काटिएको पाइएको छ ।

शव पोस्टमार्टमका लागी त्रिवि शिक्षण अस्पतालमा पठाइएको छ । 

थप घटनाबारे अनुसन्धान भइरहेको छ ।

ताजा

सबै

तातोपानी कुण्डमा स्नान गर्नेको संख्यामा वृद्धि

कार्तिक १, काठमाडौं । म्याग्दीको बेनी नगरपालिका४ स्थित तातोपानी कुण्डमा स्नान गर्न आउन…

गौशाला धर्मशाला प्रकरण : कात्तिक ४ गते परिषद् बैठक राख्न मन्त्री पाण्डेको निर्देशन

कार्तिक १, काठमाडौं । संस्कृति, पर्यटन तथा नागरिक उड्डयनमन्त्री बद्रीप्रसाद पाण्डेले पशु…

गोकर्ण तालिञ्चोक पिपलबोटमा एक पुरुष मृत फेला

कार्तिक १, काठमाडौं । गोकर्णेश्वर नगरपालिका वडा नं. ४ गोकर्णमा तालिञ्चोकको उकालोमा र…

युवराज पौडेलले दिए प्रधानमन्त्री ओलीविरुद्ध अख्तियारमा उजुरी

कार्तिक १, काठमाडौं । प्रधानमन्त्री केपी शर्मा ओलीविरुद्ध अख्तियार दुरुपयोग अनुसन्धान आ…

लोकप्रिय

यो पनि