SamwadKhabar logo

समाचार

नव सुन्ताखान एकेडेमीको झण्डा सर्वोच्च शिखरमा

प्रमिला भुजेल

प्रमिला भुजेल

नव सुन्ताखान एकेडेमीको झण्डा सर्वोच्च शिखरमा

जेठ ९, काठमाडौं ।  गोकर्णेश्वर नगरपालिका ३ मा अवस्थित नव सुन्ताखान एकेडेमीको झण्डा सर्वोच्च शिखर सगरमाथाको चुचुरोमा पुगेको छ। विद्यालयका प्रधानाध्यापक सुदर्शन थापाका अनुसार आरोही सोना शेर्पाले विद्यालयको झण्डा शिखरमा पुराएका हुन्।

विद्यालयले गत फागुन २४ गते बाट 'मिसन टु सगरमाथा' यात्रा सुरु गरेको थियो। यस क्रममा आरोही सोनाले वैशाख ३१ गते शिखरमा पुगी विद्यालयको झण्डा फहराएको थापाले जानकारी दिए। अहिले सोना आधार शिविरमा आइसकेका छन् ।

ताजा

सबै

साफ यू–२० महिला बंगलादेशले, यू–१९ पुरूष च्याम्पियनसिप भारतले आयोजना गर्ने

६ मंसिर, काठमाडौं । साफले यु२० महिला साफ च्याम्पियनसिप र यु१९ पुरुष साफ च्याम्पियनस…

नेपाल–भारत सैन्य सहकार्य वार्ता आज

६ मंसिर, काठमाडौं । लामो समयदेखि सहकार्य गर्दै आएका नेपाल र भारतका सैनिकबीच पारस्प…

माइतीघरमा सहकारी पीडित र प्रहरीबिच झडप

५ मंसिर, काठमाडौं । माइतीघर मण्डलामा सहकारी पीडित र प्रहरीबीच झडप भएको छ। रकम फिर्…

विश्व विजेता किक बक्सर ‘हिमचितुवा’ घिमिरे भोलि नेपाल आउनुहुँदै

५ मंसिर, काठमाडौं । इस्का र हिट किक बक्सिङ दुवै प्रतियोगिताको विश्व विजेता खेलाडी अ…

लोकप्रिय

सबै

पूर्वसभामुख दमननाथ ढुंगानाको निधन

२ मंसिर, काठमाडौं । पूर्वसभामुख दमननाथ ढुंगानाको निधन भएको छ । अस्पतालमा उपचारको …

गुल्मी धुर्कोटका मेघनाथले फलाए चार सय मुरी धान

५ मंसिर, काठमाडौं । गुल्मीजिल्लाको धुर्कोट गाउँपालिका६ रजस्थलका एउटै व्यक्तिले चार सय…

१४ वर्षमुनिका बालबालिकालाई क्यान्सरको उपचार सेवा निःशुल्क

४ मंसिर, काठमाडौं । भक्तपुर क्यान्सर अस्पतालले १४ वर्षमुनिका बालबालिकाको क्यान्सर उपचा…

विश्व बडीबिल्डिङ प्रतियोगिताका विजेता खेलाडी प्रधानमन्त्रीद्वारा सम्मानित

४ मंसिर, काठमाडौं । प्रधानमन्त्री केपी शर्मा ओलीले १५ औँ विश्व बडीबिल्डिङ एण्ड फिजिकल …

यो पनि