SamwadKhabar logo

समाचार

नव सुन्ताखान एकेडेमीको झण्डा सर्वोच्च शिखरमा

प्रमिला भुजेल

प्रमिला भुजेल

नव सुन्ताखान एकेडेमीको झण्डा सर्वोच्च शिखरमा

जेठ ९, काठमाडौं ।  गोकर्णेश्वर नगरपालिका ३ मा अवस्थित नव सुन्ताखान एकेडेमीको झण्डा सर्वोच्च शिखर सगरमाथाको चुचुरोमा पुगेको छ। विद्यालयका प्रधानाध्यापक सुदर्शन थापाका अनुसार आरोही सोना शेर्पाले विद्यालयको झण्डा शिखरमा पुराएका हुन्।

विद्यालयले गत फागुन २४ गते बाट 'मिसन टु सगरमाथा' यात्रा सुरु गरेको थियो। यस क्रममा आरोही सोनाले वैशाख ३१ गते शिखरमा पुगी विद्यालयको झण्डा फहराएको थापाले जानकारी दिए। अहिले सोना आधार शिविरमा आइसकेका छन् ।

ताजा

सबै

ललितपुरमा चार जना हैजाको संक्रमण भएको पुष्टि

११ साउन, काठमाडौं । ललितपुरमा चार जनामा हैजाको सङ्क्रमण पुष्टि भएको छ । सरुवा रोग …

भीमेश्वरमा राष्ट्रपतिद्वारा क्षमा पूजा

११ साउन, काठमाडौं । प्रसिद्ध दोलखा भीमेश्वरमा राष्ट्रपतिद्वारा क्षमा पूजा गरिएको छ । भ…

सौर्य विमान दुर्घटनामा परेकाको आफन्तलाई आजै शव दिइने

साउन ११, काठमाडौं । विमान दुर्घटनामा मृत्यु भएकाहरूको शवको पहिचान अन्तिम चरणमा पुग…

मौद्रिक नीति सार्वजनिक (पूर्णपाठ)

११ साउन, काठमाडौं । नेपाल राष्ट्र बैंकले चालु आर्थिक वर्ष २०८१/८२ को मौद्रिक नीति सा…

लोकप्रिय

सबै

सौर्य विमान दुर्घटनामा १८ जनाको मृत्यु

९ साउन, काठमाडौं । काठमाडौँबाट पोखरातर्फ प्रस्थान गर्नेक्रमा सौर्य एयरको ९ एन एएमई जह…

बिमल ठकुरी वागमति प्रदेशको संस्कृति पर्यटन तथा सहकारी मन्त्री नियुक्त, सपथ ग्रहण हुँदै

साउन १०, काठमाडौं । नेपाली कांग्रेसका युवा नेता बिमल ठकुरीलाई वागमति प्रदेशको संस्…

धोबीखोलाको बुद्धनगर–बबरमहल जोड्ने पुलमा आवागमन बन्द

१० साउन, काठमाडौं । काठमाडौंको धोबीखोला अन्तर्गत बुद्धनगरबबरमहल जोड्ने पुल चर्किएपछि…

पूर्व राज्यमन्त्रीको हत्यारा घरमा काम गर्ने युवक

९ साउन, काठमाडौं । पूर्वराज्यमन्त्री रामचन्द्र रायको हत्या उहाँकै घरमा काम गर्ने युवकबा…

यो पनि