SamwadKhabar logo

समाचार

मातृभाषामा पत्रकारिता गर्ने विषयलाई सरकारले प्रोत्साहन गर्नुपर्छः परराष्ट्रमन्त्री श्रेष्ठ

प्रमिला भुजेल

जेठ २०, काठमाडौं । उपप्रधान एवं परराष्ट्रमन्त्री नारायणकाजी श्रेष्ठले मातृभाषाको संरक्षण र विकासमा ध्यान दिनुपर्ने बताएका छन्। भक्तपुरमा भएको मातृ भाषामा पहिलो अन्तर्राष्ट्रिय पत्रकारिता सम्मेलन समापन कार्यक्रमलाई सम्बोधन गर्दै उनले  मातृभाषाको संरक्षण र विकासमा सरकारका निकायहरुले आवश्यक ध्यान दिन जरुरी रहेको बताएका हुन् ।

मातृभाषामा पत्रकारिता गर्ने विषयलाई सरकारले प्रोत्साहित गर्न आवश्यक रहेको उनले उल्लेख गरे।

उनले भने, ‘हामीले मातृभाषाको संरक्षण र विकासमा काम गर्नुपर्नेछ। नेपाल सरकारको निकायहरुले पनि यसमा ध्यान दिन आवश्यक छ। मातृभाषामा पत्रकारिता गर्ने विषयलाई सरकारले महत्व दिएर प्रोत्साहित गर्न आवश्यक छ। मातृभाषाबाट सञ्चालन भएका मिडियाहरुलाई म सम्मान गर्न चाहन्छु। यो प्रकाशन वा प्रशारणको विषय मात्र नभएर यसले मौलिक संस्कृति जोगाउन योगदान पु¥याउँछ। म तपाईंहरुको योगदानको प्रशंसा गर्दछु। कदर गर्दछु। अहिले आदिवासी जनजातिका हराउँदै गएको अवस्थालाई संगठित भएर काम गर्न खोज्ने तपाईंहरुलाई सम्मान गर्दछु।’

ताजा

सबै

नेसनल डे कन्सर्टमा बालेनको पक्षमा नारा लगाउनेहरुमाथि हातपात

३ असोज, काठमाडौं । दरबारमार्गमा आयोजना भइरहेको नेसनल डे कन्सर्टमा आज काठमाडौं महान…

भक्तपुरमा अत्याधुनिक वीर अस्पताल निर्माणबारे छलफल

३ असोज, काठमाडौं । भक्तपुरको दुवाकोटमा अत्याधुनिक वीर अस्पताल निर्माणको प्रकृया अघि …

माइतीघरमा सर्वोच्च अदालतको फैसलाविरुद्ध प्रदर्शन, नदीको मापदण्ड नबढाउन माग

३ असोज, काठमाडौं । वाग्मती, विष्णुमतीलगायत नदी किनारमा थप २० मिटर खुला क्षेत्र छाड्न…

संविधान संशोधनमा सहमतिको अधिकतम प्रयास गरिनेछ: प्रधानमन्त्री

३ असोज, काठमाडौं । प्रधानमन्त्री केपी शर्मा ओलीले देशको राजनीतिक स्थिरताका लागि सकेस…

लोकप्रिय

आजदेखि इन्द्रजात्रा सुरु

३० भाद्र, काठमाडौं । काठमाडौँ उपत्यकामा आजदेखि इन्द्रजात्रा सुरु भएको छ । हनुमानढोका…

वसन्तपुरमा कुमारीहरूको सामूहिक पूजा

३१ भाद्र, काठमाडौं । काठमाडौँको वसन्तपुर क्षेत्रमा रहेको तलेजु भवानी मन्दिर अगाडि कु…

राष्ट्रियसभाका दुई समितिमा सभापति निर्वाचित

३१ भाद्र, काठमाडौं । राष्ट्रियसभाका दुई समितिमा सभापति निर्वाचित भएका छन् । सोमवार र…

यो पनि