SamwadKhabar logo

समाचार

नक्कली सुनको मूर्तिलाई सक्कली भनी ३० लाख ठगी गर्ने ठगहरू पक्राउ

प्रमिला भुजेल

१७ असार, काठमाडौं । सुनको मूर्ति भन्दै नक्कली सुनको मूर्ति दिएर ठगी गर्ने पाँचजना ठगहरूलाई  जिल्ला प्रहरी परिसर काठमाडौं र प्रहरी प्रभाग काडाँघारीको संयुक्त प्रहरी टोलीले पक्राउ गरेको छ । जिल्ला प्रहरी परिसर काठमाडौंका एसपी नवराज अधिकारीका अनुसार उनीहरूले कागेश्वरी मनोहराका दिनेश न्यौपानेलाई नक्कली सुनको मूर्ति देखाई ३० लाख रुपैयाँ ठगी गरेको सूचना प्राप्त भएपछि प्रहरीले उनीहरुलाई पक्राउ गरेको हो ।  

पक्राउ पर्नेमा देश भारत उडिशा राज्य केन्द्रवडा घर भई हाल कमलपोखरीमा बस्ने वर्ष ४० को भारतीय नागरिक कलाकार दाससहित म्याग्दीका ६४ वर्षीय क्षेत्रबहादुर शाही, धादिङका ३८ वर्षीय दिपक थापा, दाङका ३५ वर्षीय बसन्त चौधरी र काठमाडौंका ५५ वर्षीय रबिन महर्जन छन् । 

प्रहरीले उनीहरूबाट नक्कली सुनको मूर्तिसहित १४ लाख नगद बरामद गरेको छ। 
 
ताजा

सबै

नेसनल डे कन्सर्टमा बालेनको पक्षमा नारा लगाउनेहरुमाथि हातपात

३ असोज, काठमाडौं । दरबारमार्गमा आयोजना भइरहेको नेसनल डे कन्सर्टमा आज काठमाडौं महान…

भक्तपुरमा अत्याधुनिक वीर अस्पताल निर्माणबारे छलफल

३ असोज, काठमाडौं । भक्तपुरको दुवाकोटमा अत्याधुनिक वीर अस्पताल निर्माणको प्रकृया अघि …

माइतीघरमा सर्वोच्च अदालतको फैसलाविरुद्ध प्रदर्शन, नदीको मापदण्ड नबढाउन माग

३ असोज, काठमाडौं । वाग्मती, विष्णुमतीलगायत नदी किनारमा थप २० मिटर खुला क्षेत्र छाड्न…

संविधान संशोधनमा सहमतिको अधिकतम प्रयास गरिनेछ: प्रधानमन्त्री

३ असोज, काठमाडौं । प्रधानमन्त्री केपी शर्मा ओलीले देशको राजनीतिक स्थिरताका लागि सकेस…

लोकप्रिय

आजदेखि इन्द्रजात्रा सुरु

३० भाद्र, काठमाडौं । काठमाडौँ उपत्यकामा आजदेखि इन्द्रजात्रा सुरु भएको छ । हनुमानढोका…

वसन्तपुरमा कुमारीहरूको सामूहिक पूजा

३१ भाद्र, काठमाडौं । काठमाडौँको वसन्तपुर क्षेत्रमा रहेको तलेजु भवानी मन्दिर अगाडि कु…

राष्ट्रियसभाका दुई समितिमा सभापति निर्वाचित

३१ भाद्र, काठमाडौं । राष्ट्रियसभाका दुई समितिमा सभापति निर्वाचित भएका छन् । सोमवार र…

यो पनि