SamwadKhabar logo

समाचार

सगरमाथा आरोही लाक्पा शेर्पाको वृत्तचित्र नेटफ्लिक्समा रिलिज हुने

प्रमिला भुजेल

२१ असार, काठमाडौं ।  सबैभन्दा धेरै पटक सगरमाथा आरोहण गर्ने विश्वकै पहिलो सगरमाथा महिला आरोही लाक्पा शेर्पाको जीवनीमा आधारित वृत्तचित्र तयार भएको छ । निर्देशक लुसी वाकरको निर्देशनमा बनेको ‘माउन्टेन क्विन : द समिट्स अफ लाक्पा शेर्पा’ शीर्षक वृत्तचित्र आगामी जुलाई ३१ मा नेटफ्लिक्समा रिलिज हुने भएको छ । 

वृत्तचित्रमा नेपाली सबटाइटल रहने बताइएको छ।

दुई पटकसम्म एकेडेमी अवार्ड (ओस्कार) नोमिनेशनमा परेकी निर्देशक लुसी वाकरको निर्देशनमा बनेको यो वृत्तचित्र मङ्गलवार अमेरिकाको न्युयोर्क सिटीको आईएफसी सेन्टरमा हलमा प्रिमियर गरिएको थियो। यसमा लाक्पाको सगरमाथा आरोहणको कथा मात्र नभई उनको जीवन सङ्घर्षको आरोह अवरोहलाई पनि प्रस्तुत गरिएको छ।

लाक्पा २० वर्षभन्दा लामो समयदेखि अमेरिकाको कनेक्टिकटमा बस्दै आएकी छन्। नेपालमा छँदा उनले गरेको सङ्घर्ष र रोमानियन अमेरिकनसँग विवाह गरेर अमेरिका पुगेपछि पतिबाट भोग्नुपरेको घरेलु हिंसा, उक्त हिंसा देखेकी छोरीले भोगेको मानसिक आघातलाई समेत वृत्तचित्रमा समेटिएको छ ।  

लाक्पाले १० पटकसम्म विश्वको सर्वोच्च शिखर सगरमाथाको सफल आरोहण गरेकी छन्। उनले सन् २०२२ को मे १२ मा दशौंपटक सगरमाथाको आरोहण गरेकी थिइन्। उनी सन् २००० मा सगरमाथा आरोहण गरेर सफलताका साथ फर्कने पहिलो नेपाली महिला बनेकी थिइन्।

ताजा

सबै

नेसनल डे कन्सर्टमा बालेनको पक्षमा नारा लगाउनेहरुमाथि हातपात

३ असोज, काठमाडौं । दरबारमार्गमा आयोजना भइरहेको नेसनल डे कन्सर्टमा आज काठमाडौं महान…

भक्तपुरमा अत्याधुनिक वीर अस्पताल निर्माणबारे छलफल

३ असोज, काठमाडौं । भक्तपुरको दुवाकोटमा अत्याधुनिक वीर अस्पताल निर्माणको प्रकृया अघि …

माइतीघरमा सर्वोच्च अदालतको फैसलाविरुद्ध प्रदर्शन, नदीको मापदण्ड नबढाउन माग

३ असोज, काठमाडौं । वाग्मती, विष्णुमतीलगायत नदी किनारमा थप २० मिटर खुला क्षेत्र छाड्न…

संविधान संशोधनमा सहमतिको अधिकतम प्रयास गरिनेछ: प्रधानमन्त्री

३ असोज, काठमाडौं । प्रधानमन्त्री केपी शर्मा ओलीले देशको राजनीतिक स्थिरताका लागि सकेस…

लोकप्रिय

आजदेखि इन्द्रजात्रा सुरु

३० भाद्र, काठमाडौं । काठमाडौँ उपत्यकामा आजदेखि इन्द्रजात्रा सुरु भएको छ । हनुमानढोका…

वसन्तपुरमा कुमारीहरूको सामूहिक पूजा

३१ भाद्र, काठमाडौं । काठमाडौँको वसन्तपुर क्षेत्रमा रहेको तलेजु भवानी मन्दिर अगाडि कु…

राष्ट्रियसभाका दुई समितिमा सभापति निर्वाचित

३१ भाद्र, काठमाडौं । राष्ट्रियसभाका दुई समितिमा सभापति निर्वाचित भएका छन् । सोमवार र…

यो पनि