SamwadKhabar logo

समाचार

साउन्ड टेबल टेनिसमा कुशल र सिर्जनालाई स्वर्ण

प्रमिला भुजेल

प्रमिला भुजेल

साउन्ड टेबल टेनिसमा कुशल र सिर्जनालाई स्वर्ण

२४ असार, काठमाडौं । पारा तथा विशेष खेलकुदअन्तर्गत साउन्ड टेबल टेनिस प्रतियोगितामा कुशल न्यौपाने र सिर्जना चौधरीले स्वर्ण पदक जितेका छन् ।

सिंगल्स फाइनलमा पुरुषमा कुशल तथा महिलामा सिर्जना पहिलो स्थान हात पार्न सफल हुनु भएको हो ।  

लैनचौरस्थित राष्ट्रिय टेबलटेनिस प्रशिक्षण केन्द्रमा भएको पुरुष सिंगल्स फाइनलमा कुशल कृष्ण दाहाललाई ११–६, ११–८ को सोझो सेटमा पराजित गर्दै स्वर्ण पदक जित्न सफल हुनु भएको हो । युवराज लामा र प्रसाईं रुम्बा तेश्रो स्थान हासिल गरेका छन् ।

राष्ट्रिय खेलकुद परिषद् (राखेप) को आयोजना तथा नेपाल दृष्टिविहीन टेबलटेनिस संघको व्यवस्थापनमा भएको प्रतियोगिताको महिला सिंगल्स फाइनलमा भने सिर्जनाले रश्मी डंगोललाई ११–७, ११–४ को सोझो सेटमा हराएर स्वर्ण पदक जित्न सफल हुनु भएको हो । प्राप्ति उपाध्याय र संगिता घिमिरे तेश्रो स्थानमा रहे ।
 
ताजा

सबै

साफ यू–२० महिला बंगलादेशले, यू–१९ पुरूष च्याम्पियनसिप भारतले आयोजना गर्ने

६ मंसिर, काठमाडौं । साफले यु२० महिला साफ च्याम्पियनसिप र यु१९ पुरुष साफ च्याम्पियनस…

नेपाल–भारत सैन्य सहकार्य वार्ता आज

६ मंसिर, काठमाडौं । लामो समयदेखि सहकार्य गर्दै आएका नेपाल र भारतका सैनिकबीच पारस्प…

माइतीघरमा सहकारी पीडित र प्रहरीबिच झडप

५ मंसिर, काठमाडौं । माइतीघर मण्डलामा सहकारी पीडित र प्रहरीबीच झडप भएको छ। रकम फिर्…

विश्व विजेता किक बक्सर ‘हिमचितुवा’ घिमिरे भोलि नेपाल आउनुहुँदै

५ मंसिर, काठमाडौं । इस्का र हिट किक बक्सिङ दुवै प्रतियोगिताको विश्व विजेता खेलाडी अ…

लोकप्रिय

सबै

पूर्वसभामुख दमननाथ ढुंगानाको निधन

२ मंसिर, काठमाडौं । पूर्वसभामुख दमननाथ ढुंगानाको निधन भएको छ । अस्पतालमा उपचारको …

गुल्मी धुर्कोटका मेघनाथले फलाए चार सय मुरी धान

५ मंसिर, काठमाडौं । गुल्मीजिल्लाको धुर्कोट गाउँपालिका६ रजस्थलका एउटै व्यक्तिले चार सय…

१४ वर्षमुनिका बालबालिकालाई क्यान्सरको उपचार सेवा निःशुल्क

४ मंसिर, काठमाडौं । भक्तपुर क्यान्सर अस्पतालले १४ वर्षमुनिका बालबालिकाको क्यान्सर उपचा…

विश्व बडीबिल्डिङ प्रतियोगिताका विजेता खेलाडी प्रधानमन्त्रीद्वारा सम्मानित

४ मंसिर, काठमाडौं । प्रधानमन्त्री केपी शर्मा ओलीले १५ औँ विश्व बडीबिल्डिङ एण्ड फिजिकल …

यो पनि