SamwadKhabar logo

समाचार

कर नबुझाउने दोहोरी र रात्री क्लबलाई अल्टिमेटम

प्रमिला भुजेल

२५ असार, काठमाडौं । काठमाडौँ क्षेत्रमा सञ्चालित ४४ वटा डान्स बार, दोहोरी र नाइट क्लबहरूले राजस्व नबुझाएपछि  काठमाडौँ महानगरपालिकाले मनोरञ्जन कर दाखिला गर्न ताकेता गरेको छ । महानगरले डान्स बार, दोहोरी साँझ र नाइट क्लबहरूलाई ३५ दिनभित्र राजस्व बुझाउन ताकेता गरेको हो । 

बागमती प्रदेशको प्रदेश आर्थिक ऐन, २०५० ले तोकेको दररेटमा रहेर मनोरञ्जन कर बुझाउन पटक पटक  लिखित फोन तथा मौखिक जानकारी गरिए तापनि कर बुझाउन बेवास्ता गर्ने गरेको भन्दै महानगरले ३५ दिनभित्र बुझाउन सूचना जारी गरेको छ । 

समयअवधिभित्रमा कर नबुझाएमा आर्थिक ऐन, २०५० को दफा २१ बमोजिम कारवाही गरिनेसमेत सूचनाद्वारा जानकारी गराएको छ । 

कर नबुझाउने दोहोरी तथा नाइट क्लबहरूको नामावली:

ताजा

सबै

नेसनल डे कन्सर्टमा बालेनको पक्षमा नारा लगाउनेहरुमाथि हातपात

३ असोज, काठमाडौं । दरबारमार्गमा आयोजना भइरहेको नेसनल डे कन्सर्टमा आज काठमाडौं महान…

भक्तपुरमा अत्याधुनिक वीर अस्पताल निर्माणबारे छलफल

३ असोज, काठमाडौं । भक्तपुरको दुवाकोटमा अत्याधुनिक वीर अस्पताल निर्माणको प्रकृया अघि …

माइतीघरमा सर्वोच्च अदालतको फैसलाविरुद्ध प्रदर्शन, नदीको मापदण्ड नबढाउन माग

३ असोज, काठमाडौं । वाग्मती, विष्णुमतीलगायत नदी किनारमा थप २० मिटर खुला क्षेत्र छाड्न…

संविधान संशोधनमा सहमतिको अधिकतम प्रयास गरिनेछ: प्रधानमन्त्री

३ असोज, काठमाडौं । प्रधानमन्त्री केपी शर्मा ओलीले देशको राजनीतिक स्थिरताका लागि सकेस…

लोकप्रिय

आजदेखि इन्द्रजात्रा सुरु

३० भाद्र, काठमाडौं । काठमाडौँ उपत्यकामा आजदेखि इन्द्रजात्रा सुरु भएको छ । हनुमानढोका…

वसन्तपुरमा कुमारीहरूको सामूहिक पूजा

३१ भाद्र, काठमाडौं । काठमाडौँको वसन्तपुर क्षेत्रमा रहेको तलेजु भवानी मन्दिर अगाडि कु…

राष्ट्रियसभाका दुई समितिमा सभापति निर्वाचित

३१ भाद्र, काठमाडौं । राष्ट्रियसभाका दुई समितिमा सभापति निर्वाचित भएका छन् । सोमवार र…

यो पनि