SamwadKhabar logo

समाचार

च्याउ टिप्ने क्रममा भालुको आक्रमणबाट एक महिला गम्भीर घाइते

प्रमिला भुजेल

२७ असार, काठमाडौं । दाङको देउखुरीमा भालुको आक्रमणबाट एक महिला गम्भीर घाइते भएकी छन् ।  बिहीवार बिहान करिब साढे ५ बजे लमही नगरपालिका वडा–६ स्थित कर्री सामुदायिक वन क्षेत्रमा च्याउ टिप्ने क्रममा भालुको आक्रमणबाट ४७ वर्षीय शोवारी घर्ती मगर गम्भीर घाइते भएकी हुन् । 

छोट्की महरवा निवासी घर्तीको अनुहारमा गम्भीर चोट लागेको छ भने दुवै हात भाँचिएको छ ।

घर्तीको लमही अस्पतालमा प्राथमिक उपचारपछि थप उपचारको लागि बुटवल लगिएको छ । उनलाई भालुले आक्रमण गरेको थियो ।

कर्री सामुदायिक वनमा भालुको आक्रमण भएपछि जोडिएको अजम्मरी सामुदायिक वनको प्रवेशमा कडाइ गरिएको छ । वनमा जाँदा जंगली जनावरको आक्रमणमा पर्ने सक्ने भएकाले अजम्मरी सामुदायिक वनले नजान अनुरोध गरेको छ ।

ताजा

सबै

नेसनल डे कन्सर्टमा बालेनको पक्षमा नारा लगाउनेहरुमाथि हातपात

३ असोज, काठमाडौं । दरबारमार्गमा आयोजना भइरहेको नेसनल डे कन्सर्टमा आज काठमाडौं महान…

भक्तपुरमा अत्याधुनिक वीर अस्पताल निर्माणबारे छलफल

३ असोज, काठमाडौं । भक्तपुरको दुवाकोटमा अत्याधुनिक वीर अस्पताल निर्माणको प्रकृया अघि …

माइतीघरमा सर्वोच्च अदालतको फैसलाविरुद्ध प्रदर्शन, नदीको मापदण्ड नबढाउन माग

३ असोज, काठमाडौं । वाग्मती, विष्णुमतीलगायत नदी किनारमा थप २० मिटर खुला क्षेत्र छाड्न…

संविधान संशोधनमा सहमतिको अधिकतम प्रयास गरिनेछ: प्रधानमन्त्री

३ असोज, काठमाडौं । प्रधानमन्त्री केपी शर्मा ओलीले देशको राजनीतिक स्थिरताका लागि सकेस…

लोकप्रिय

आजदेखि इन्द्रजात्रा सुरु

३० भाद्र, काठमाडौं । काठमाडौँ उपत्यकामा आजदेखि इन्द्रजात्रा सुरु भएको छ । हनुमानढोका…

वसन्तपुरमा कुमारीहरूको सामूहिक पूजा

३१ भाद्र, काठमाडौं । काठमाडौँको वसन्तपुर क्षेत्रमा रहेको तलेजु भवानी मन्दिर अगाडि कु…

राष्ट्रियसभाका दुई समितिमा सभापति निर्वाचित

३१ भाद्र, काठमाडौं । राष्ट्रियसभाका दुई समितिमा सभापति निर्वाचित भएका छन् । सोमवार र…

यो पनि