SamwadKhabar logo

               

राजनीति

प्रधानमन्त्रीको चेतावनीः संविधान संशोधनजस्तो जटिल विषयमा खेलाँची नगर्नुहोला

प्रमिला भुजेल

प्रमिला भुजेल

प्रधानमन्त्रीको चेतावनीः संविधान संशोधनजस्तो जटिल विषयमा खेलाँची नगर्नुहोला

२८ असार, काठमाडौं । प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ले संविधान संशोधनजस्तो संवेदनशील विषयमा खेलाँची नगर्न कांग्रेस–एमालेलाई चेतावनी दिनु भएको छ । शुक्रवार प्रतिनिधिसभा बैठकलाई सम्बोधन गर्नुहुँदै प्रधानमन्त्रीले संविधान संशोधनजस्तो जटिल र संवेदनशील विषयमा खेलाँची नगर्न चेतावनी दिनु भएको हो ।

अझै पनि राष्ट्रियसभामा माओवादी सबैभन्दा ठूलो दल रहेको भन्दै उहाँले आफूलाई किनारा लगाएर संविधान संशोधन हुन्छ ? भन्दै प्रश्नसमेत गर्नुभयो ।

‘साथीहरुलाई मेरो विनम्र प्रश्न छ, संविधान संशोधनजस्तो जटिल र संवेदनशील विषयमा खेलाँची नगर्नुहोला। तपाईंहरुकै जस्तो तरिकाले पाउँछ जनताको स्वीकार्यतारु,’ उहाँले भन्नुभयो, ‘राष्ट्रिय सभाको सबैभन्दा ठूलो दल माओवादी केन्द्र हो। त्यसलाई किनारा लगाएर गर्नुहुन्छ संविधान संशोधन ?’

कांग्रेस–एमाले स्थिरताका नाममा २०४७ सालको संविधानतिरै फर्कन खोजेको आरोप लगाउनुहुँदै उहाँले भन्नुभयो,’कताकता तपाईंहरुले स्थिरताका नाममा समावेशी प्रतिनिधित्व, समानुपातिक प्रतिनिधित्व समाप्त पार्न खोज्नुभएको षड्यन्त्रको गन्ध आएको छ। तपाईंहरुको इच्छा ०४७ सालतिरै, त्यसैको वरिपरि फर्कने होला भन्ने लाग्छ मलाई।’

ताजा

सबै

नेसनल डे कन्सर्टमा बालेनको पक्षमा नारा लगाउनेहरुमाथि हातपात

३ असोज, काठमाडौं । दरबारमार्गमा आयोजना भइरहेको नेसनल डे कन्सर्टमा आज काठमाडौं महान…

भक्तपुरमा अत्याधुनिक वीर अस्पताल निर्माणबारे छलफल

३ असोज, काठमाडौं । भक्तपुरको दुवाकोटमा अत्याधुनिक वीर अस्पताल निर्माणको प्रकृया अघि …

माइतीघरमा सर्वोच्च अदालतको फैसलाविरुद्ध प्रदर्शन, नदीको मापदण्ड नबढाउन माग

३ असोज, काठमाडौं । वाग्मती, विष्णुमतीलगायत नदी किनारमा थप २० मिटर खुला क्षेत्र छाड्न…

संविधान संशोधनमा सहमतिको अधिकतम प्रयास गरिनेछ: प्रधानमन्त्री

३ असोज, काठमाडौं । प्रधानमन्त्री केपी शर्मा ओलीले देशको राजनीतिक स्थिरताका लागि सकेस…

लोकप्रिय

सबै

नेसनल डे कन्सर्टमा बालेनको पक्षमा नारा लगाउनेहरुमाथि हातपात

३ असोज, काठमाडौं । दरबारमार्गमा आयोजना भइरहेको नेसनल डे कन्सर्टमा आज काठमाडौं महान…

आजदेखि इन्द्रजात्रा सुरु

३० भाद्र, काठमाडौं । काठमाडौँ उपत्यकामा आजदेखि इन्द्रजात्रा सुरु भएको छ । हनुमानढोका…

वसन्तपुरमा कुमारीहरूको सामूहिक पूजा

३१ भाद्र, काठमाडौं । काठमाडौँको वसन्तपुर क्षेत्रमा रहेको तलेजु भवानी मन्दिर अगाडि कु…

राष्ट्रियसभाका दुई समितिमा सभापति निर्वाचित

३१ भाद्र, काठमाडौं । राष्ट्रियसभाका दुई समितिमा सभापति निर्वाचित भएका छन् । सोमवार र…

यो पनि

देशभर संविधान दिवस मनाइँदै

देशभर संविधान दिवस मनाइँदै

असोज ३, काठमाडौं ।आज संविधान दिवस तथा राष्ट्रिय दिवस २०८१ । स्वदेश तथा विदेशमा विभ…

३१ भदौमा प्रधानमन्त्रीले संसद्‌मा सम्बोधन गर्ने

३१ भदौमा प्रधानमन्त्रीले संसद्‌मा सम्बोधन गर्ने

२७ भाद्र, काठमाडौं । प्रधानमन्त्री केपी शर्मा ओलीले ३१ भदौमा प्रतिनिधि सभा बैठकमा सम्ब…

उपसभामुखको विषयमा साझा धारणा बनाउन सत्ता गठबन्धनको बैठक बस्दै

उपसभामुखको विषयमा साझा धारणा बनाउन सत्ता गठबन्धनको बैठक बस्दै

२६ भाद्र, काठमाडौं । उपसभामुख इन्दिरा राना मगरको विषयमा साझा धारणा बनाउनका लागि स…

एमाले सांसदहरूले मागे उपसभामुखको राजीनामा, रास्वपा र माओवादीद्वारा प्रतिवाद

एमाले सांसदहरूले मागे उपसभामुखको राजीनामा, रास्वपा र माओवादीद्वारा प्रतिवाद

२५ भाद्र, काठमाडौं । नेकपा एमालेका सांसदहरूले उपसभामुख इन्दिरा रानाको राजीनामा मा…