SamwadKhabar logo

समाज

इतिहास शिरोमणि बाबुराम आचार्यको शालिक अनावरण (फोटोफिचर)

संवाद खबर

  • नरेन्द्र यरी  

साउन ४, काठमाडौं । इतिहास शिरोमणि बाबुराम आचार्यको शालिक अनावरण गरिएको छ। काठमाडौं महानगरपालिका वडा नं. ९ सिनामंगल स्थित गुहेश्वरी माध्यमिक विद्यालयको ७७ औं वार्षिक उत्सवमा इतिहास शिरोमणि बाबुराम आचार्यको शालिक अनावरण गरिएको हो ।

गुहेश्वरी माध्यमिक विद्यालय सिनामंगलको स्थापना विसं २००४ सालमा भएको थियो । जसको संस्थापकको रुपमा इतिहास शिरोमणि बाबुराम आचार्य रहेका थिए ।

पालिका वडा नम्बर ९ का अध्यक्ष रामजी भण्डारी र विद्यालय व्यवस्थापन समितिका अध्यक्ष इन्द्रबहादुर श्रेष्ठ, प्रधानाध्यापक मालती हमाल र इतिहास शिरोमणि बाबुराम आचार्यका बुहारी नातिनातिनाहरूको उपस्थिति रहेको थियो।

इतिहास शिरोमणि बाबुराम आचार्यको जन्म वि.सं. १९४४ फागुन २९ गते काठमाडौंको हाल त्रिभूवन अन्तराष्ट्रिय विमानस्थल भएको ठाउँ (ठूलो गौरचन) मा भएको थियो । उनको निधन वि.सं. २०२९ भदौ २१ गते भएको थियो।

ताजा

सबै

नेसनल डे कन्सर्टमा बालेनको पक्षमा नारा लगाउनेहरुमाथि हातपात

३ असोज, काठमाडौं । दरबारमार्गमा आयोजना भइरहेको नेसनल डे कन्सर्टमा आज काठमाडौं महान…

भक्तपुरमा अत्याधुनिक वीर अस्पताल निर्माणबारे छलफल

३ असोज, काठमाडौं । भक्तपुरको दुवाकोटमा अत्याधुनिक वीर अस्पताल निर्माणको प्रकृया अघि …

माइतीघरमा सर्वोच्च अदालतको फैसलाविरुद्ध प्रदर्शन, नदीको मापदण्ड नबढाउन माग

३ असोज, काठमाडौं । वाग्मती, विष्णुमतीलगायत नदी किनारमा थप २० मिटर खुला क्षेत्र छाड्न…

संविधान संशोधनमा सहमतिको अधिकतम प्रयास गरिनेछ: प्रधानमन्त्री

३ असोज, काठमाडौं । प्रधानमन्त्री केपी शर्मा ओलीले देशको राजनीतिक स्थिरताका लागि सकेस…

लोकप्रिय

सबै

आजदेखि इन्द्रजात्रा सुरु

३० भाद्र, काठमाडौं । काठमाडौँ उपत्यकामा आजदेखि इन्द्रजात्रा सुरु भएको छ । हनुमानढोका…

नेसनल डे कन्सर्टमा बालेनको पक्षमा नारा लगाउनेहरुमाथि हातपात

३ असोज, काठमाडौं । दरबारमार्गमा आयोजना भइरहेको नेसनल डे कन्सर्टमा आज काठमाडौं महान…

वसन्तपुरमा कुमारीहरूको सामूहिक पूजा

३१ भाद्र, काठमाडौं । काठमाडौँको वसन्तपुर क्षेत्रमा रहेको तलेजु भवानी मन्दिर अगाडि कु…

राष्ट्रियसभाका दुई समितिमा सभापति निर्वाचित

३१ भाद्र, काठमाडौं । राष्ट्रियसभाका दुई समितिमा सभापति निर्वाचित भएका छन् । सोमवार र…

यो पनि