SamwadKhabar logo

समाचार

मानव तस्करीको गम्भीर आरोप लगाएर उपसभामुखको चरित्र हत्या गर्न खोजियोः सांसद सुमना श्रेष्ठ

प्रमिला भुजेल

६ साउन, काठमाडौं । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) की सांसद एवंम पूर्व शिक्षामन्त्री सुमना श्रेष्ठले उपसभामुख इन्दिरा राना मगरको चरित्र हत्याका लागि मिडिया ट्रायल चलिरहेको बयान दिनुभएको छ । आज आइतवार प्रतिनिधिसभाको बैठकमा श्रेष्ठले उपसभामुख राना मगरको विवादित पत्रको प्रतिरक्षा गर्दै  यस्तो बताउनुभएको हो । 

उपसभामुखको विरुद्ध मिडियामा प्रचार भएको भन्दै सदनमा उहाँले असन्तुष्टि पोख्नुहुँदै रास्वपा की सांसद श्रेष्ठले भन्नुभयो, “अहिले उपसभामुखको पत्रलाई लिएर मिडिया ट्रायल भइरहेको छ । म घोर आपत्ति जनाउन चाहन्छु,  यदि आचरणको कुरा गर्ने हो भने सबैको लेटर प्याडमा के–के खोजौँ । मानव तस्करीजस्तो ठुलो आरोप यति सजिलै डिक्लेयर गर्नुभयो ? डिक्लेयर गर्नुस् भुटानी शरणार्थी कसले ग¥यो ?”

उपसभामुख रानालाई मानव बेचविखनको गम्भीर आरोप लगाएको भन्दै आफूखुसी मनपरी मिडियामा प्रचार नगर्न चेतावनी पनि दिनुभएको छ । 

अमेरिका जानका लागि ५ जनालाई सिफारिस गरेको भन्दै उपसभामुख इन्दिरा रानामाथि छानबिनको माग उठिरहेको छ। उक्त माग आइतवार जारी सदनमा पनि उठेको छ। 

मानव तस्करी गर्न सहयोग पुग्ने गरी सिफारिस गरेको भन्दै कांग्रेस सांसद रामहरि खतिवडाले आपत्ति जनाउनुभएको थियो । 

ताजा

सबै

नेसनल डे कन्सर्टमा बालेनको पक्षमा नारा लगाउनेहरुमाथि हातपात

३ असोज, काठमाडौं । दरबारमार्गमा आयोजना भइरहेको नेसनल डे कन्सर्टमा आज काठमाडौं महान…

भक्तपुरमा अत्याधुनिक वीर अस्पताल निर्माणबारे छलफल

३ असोज, काठमाडौं । भक्तपुरको दुवाकोटमा अत्याधुनिक वीर अस्पताल निर्माणको प्रकृया अघि …

माइतीघरमा सर्वोच्च अदालतको फैसलाविरुद्ध प्रदर्शन, नदीको मापदण्ड नबढाउन माग

३ असोज, काठमाडौं । वाग्मती, विष्णुमतीलगायत नदी किनारमा थप २० मिटर खुला क्षेत्र छाड्न…

संविधान संशोधनमा सहमतिको अधिकतम प्रयास गरिनेछ: प्रधानमन्त्री

३ असोज, काठमाडौं । प्रधानमन्त्री केपी शर्मा ओलीले देशको राजनीतिक स्थिरताका लागि सकेस…

लोकप्रिय

सबै

आजदेखि इन्द्रजात्रा सुरु

३० भाद्र, काठमाडौं । काठमाडौँ उपत्यकामा आजदेखि इन्द्रजात्रा सुरु भएको छ । हनुमानढोका…

नेसनल डे कन्सर्टमा बालेनको पक्षमा नारा लगाउनेहरुमाथि हातपात

३ असोज, काठमाडौं । दरबारमार्गमा आयोजना भइरहेको नेसनल डे कन्सर्टमा आज काठमाडौं महान…

वसन्तपुरमा कुमारीहरूको सामूहिक पूजा

३१ भाद्र, काठमाडौं । काठमाडौँको वसन्तपुर क्षेत्रमा रहेको तलेजु भवानी मन्दिर अगाडि कु…

राष्ट्रियसभाका दुई समितिमा सभापति निर्वाचित

३१ भाद्र, काठमाडौं । राष्ट्रियसभाका दुई समितिमा सभापति निर्वाचित भएका छन् । सोमवार र…

यो पनि