SamwadKhabar logo

               

खेलकूद

महिला एसिया कपको उपाधिको लागि आज भारत र श्रीलङ्का भिड्दै

प्रमिला भुजेल

प्रमिला भुजेल

महिला एसिया कपको उपाधिको लागि आज भारत र श्रीलङ्का भिड्दै

१३ साउन, काठमाडौंं । नवौँ महिला एसिया कप क्रिकेट प्रतियोगिताको उपाधिका लागि आज हुन गइरहेको फाइनलमा भारत र श्रीलङ्का भिड्ने भएको छ । फाइनल खेल डम्बुला मैदानमा आज दिउँसो सवा ३ बजेदेखि सुरु हुनेछ ।

दोस्रो सेमिफाइनलमा पाकिस्तानलाई ३ विकेटले पराजित गर्दै आयोजक श्रीलंकाले भारतसँगको फाइनल खेल खेल्न सफल भएको हो । भारत महिला एसिया कपको फाइनलमा नवौ पटक पुगेको हो । पहिलो सेमिफाइनलमा बंगलादेशलाई १० विकटले पराजित गर्दै भारत फाइनल पुगेको हो ।

दुई समूहमा विभाजन गरिएका आठ टिममध्ये समूह ‘ए’को भारत र ‘बी’को श्रीलंकाले फाइनल खेल्न लागेका हुन् ।

 

ताजा

सबै

जनकनन्दिनी सीता

जन्मजयन्ती विशेष :जनकनन्दिनी सीता ✍गणेश तिमिल्सिना वैशाख महिनाको शुक्ल पक्षको नवमी ति…

सुजन बाग श्रेष्ठले छेडाए तेश्रो पटक जिब्रो

२ वैशाख, काठमाडौं । भक्तपुरको मध्यपुरथिमि नगरपालिकास्थीत बोडेमा जिब्रो छेड्ने जात्रा …

सिन्दुर खेलेर भक्तपुरमा मनाइयो सुथसिया जात्रा

२ वैशाख, काठमाडौं ।बिस्केट जात्राका अवसरमा आआफ्नो टोलका देवीदेवतालाई विराजमान गराइ…

तेस्रोपटक जिब्रो छेड्दै सुजन बाग श्रेष्ठ, बोडेको जात्रालाई निरन्तरता

३१ चैत, काठमाडौं । मध्यपुरथिमि नगरपालिका बोडेमा हरेक नयाँ वर्षको वैशाख २ गते मनाइ…

लोकप्रिय

सबै

जनकनन्दिनी सीता

जन्मजयन्ती विशेष :जनकनन्दिनी सीता ✍गणेश तिमिल्सिना वैशाख महिनाको शुक्ल पक्षको नवमी ति…

यो पनि

अन्तर्राष्ट्रिय महिला च्याम्पियनसिप आजदेखि, पहिलो खेलमा नेपाल किर्गिस्तानसँग खेल्दै

अन्तर्राष्ट्रिय महिला च्याम्पियनसिप आजदेखि, पहिलो खेलमा नेपाल किर्गिस्तानसँग खेल्दै

५ फागुन, काठमाडौं । अन्तर्राष्ट्रिय महिला च्याम्पियनसिप आजदेखि सुरू हुँदैछ । चार देश …

नेपाल कबड्डी लिगको उपाधिका लागि आज जनकपुर र काठमाण्डौ खेल्दै

नेपाल कबड्डी लिगको उपाधिका लागि आज जनकपुर र काठमाण्डौ खेल्दै

१८ माघ, काठमाडौं । नेपाल कबड्डी लिग (एनकेएल) को उपाधिका लागि आज जनकपुर नाइट्स र क…

महिला टी–२० आई शृंखला : नेदरल्यान्ड्ससँग नेपाल पराजित

महिला टी–२० आई शृंखला : नेदरल्यान्ड्ससँग नेपाल पराजित

१७ माघ, काठमाडौं । काठमाडौंमा आजदेखि सुरू भएको महिला टी२०आई श्रृंखलाको पहिलो खेल…

महिला टी-२० आई शृंखला : नेदरल्यान्ड्सविरुद्ध नेपालले पायो १५८ रनको लक्ष्य

महिला टी-२० आई शृंखला : नेदरल्यान्ड्सविरुद्ध नेपालले पायो १५८ रनको लक्ष्य

१७ माघ, काठमाडौं । नेदरल्यान्ड्सले नेपाललाई त्रिदेशीय शृंखलामा पहिलो जितका लागि १५८…