SamwadKhabar logo

समाचार

तामाङ भाषा सिक्ने एप बनाउन समझदारी

संवाद खबर

संवाद खबर

तामाङ भाषा सिक्ने एप बनाउन समझदारी

साउन १४, काठमाडौं । तामाङ भाषा सिक्ने एप बनाउन समझदारी भएको छ । तामाङ भाषाका शब्द र वाक्य प्रयोगलाई सिकाउन एप बन्ने भएको हो । काठमाडौँ विश्वविद्यालय र इन्स्टिट्यूट फर सोसियो कल्चरल रिसर्च एन्ड एनालिसिससँग एप्लिकेशन सफ्टवेयर (एप) बनाउन समझदारी भएको हो । एप बने पछि तामाङ भाषा सिक्न र सिकाउन सजिलो हुनेछ ।

काठमाडौँ विश्वविद्यालयका तर्फबाट सह-प्राध्यापक डा. बालकृष्ण बलले र इन्स्टिट्यूट फर सोसियो कल्चरल रिसर्च एन्ड एनालिसिसकातर्फबाट संयोजक नवराज लामाले एक समारोहका बिच दुई पक्षीय समझदारीमा हस्ताक्षर गर्नु भएको छ ।

तामाङ भाषाको आधारभूत शब्द र शब्दको वाक्यसहित तयार गरिने एप शुरुमा देवनागरी र अङ्ग्रेजी लिपिमा तयार हुनेछ । कालान्तरमा तामयीग लगायत अन्य लिपिमा विस्तार गरिनेछ ।

सो एप निर्माणमा भाषाविद् अमृत योञ्जन तामाङले शब्द सङ्ग्रह गर्नू भएको छ । तामाङ भाषा सिक्न खोज्ने भाषा प्रेमीलाई लक्षित गरी बनाइने यो एप्लिकेशन सफ्टवेयर (एप) कम्प्युटर वा मोबाइलमा सजिलै डाउनलोड गर्न सकिने छ । यो एप बनाउने कार्य हाल ६० प्रतिशत सकिएको संयोजक लामाले जानकारी दिनु भयो ।

ताजा

सबै

तातोपानी कुण्डमा स्नान गर्नेको संख्यामा वृद्धि

कार्तिक १, काठमाडौं । म्याग्दीको बेनी नगरपालिका४ स्थित तातोपानी कुण्डमा स्नान गर्न आउन…

गौशाला धर्मशाला प्रकरण : कात्तिक ४ गते परिषद् बैठक राख्न मन्त्री पाण्डेको निर्देशन

कार्तिक १, काठमाडौं । संस्कृति, पर्यटन तथा नागरिक उड्डयनमन्त्री बद्रीप्रसाद पाण्डेले पशु…

गोकर्ण तालिञ्चोक पिपलबोटमा एक पुरुष मृत फेला

कार्तिक १, काठमाडौं । गोकर्णेश्वर नगरपालिका वडा नं. ४ गोकर्णमा तालिञ्चोकको उकालोमा र…

युवराज पौडेलले दिए प्रधानमन्त्री ओलीविरुद्ध अख्तियारमा उजुरी

कार्तिक १, काठमाडौं । प्रधानमन्त्री केपी शर्मा ओलीविरुद्ध अख्तियार दुरुपयोग अनुसन्धान आ…

लोकप्रिय

यो पनि