SamwadKhabar logo

समाचार

तामाङ भाषा सिक्ने एप बनाउन समझदारी

संवाद खबर

संवाद खबर

तामाङ भाषा सिक्ने एप बनाउन समझदारी

साउन १४, काठमाडौं । तामाङ भाषा सिक्ने एप बनाउन समझदारी भएको छ । तामाङ भाषाका शब्द र वाक्य प्रयोगलाई सिकाउन एप बन्ने भएको हो । काठमाडौँ विश्वविद्यालय र इन्स्टिट्यूट फर सोसियो कल्चरल रिसर्च एन्ड एनालिसिससँग एप्लिकेशन सफ्टवेयर (एप) बनाउन समझदारी भएको हो । एप बने पछि तामाङ भाषा सिक्न र सिकाउन सजिलो हुनेछ ।

काठमाडौँ विश्वविद्यालयका तर्फबाट सह-प्राध्यापक डा. बालकृष्ण बलले र इन्स्टिट्यूट फर सोसियो कल्चरल रिसर्च एन्ड एनालिसिसकातर्फबाट संयोजक नवराज लामाले एक समारोहका बिच दुई पक्षीय समझदारीमा हस्ताक्षर गर्नु भएको छ ।

तामाङ भाषाको आधारभूत शब्द र शब्दको वाक्यसहित तयार गरिने एप शुरुमा देवनागरी र अङ्ग्रेजी लिपिमा तयार हुनेछ । कालान्तरमा तामयीग लगायत अन्य लिपिमा विस्तार गरिनेछ ।

सो एप निर्माणमा भाषाविद् अमृत योञ्जन तामाङले शब्द सङ्ग्रह गर्नू भएको छ । तामाङ भाषा सिक्न खोज्ने भाषा प्रेमीलाई लक्षित गरी बनाइने यो एप्लिकेशन सफ्टवेयर (एप) कम्प्युटर वा मोबाइलमा सजिलै डाउनलोड गर्न सकिने छ । यो एप बनाउने कार्य हाल ६० प्रतिशत सकिएको संयोजक लामाले जानकारी दिनु भयो ।

ताजा

सबै

साफ यू–२० महिला बंगलादेशले, यू–१९ पुरूष च्याम्पियनसिप भारतले आयोजना गर्ने

६ मंसिर, काठमाडौं । साफले यु२० महिला साफ च्याम्पियनसिप र यु१९ पुरुष साफ च्याम्पियनस…

नेपाल–भारत सैन्य सहकार्य वार्ता आज

६ मंसिर, काठमाडौं । लामो समयदेखि सहकार्य गर्दै आएका नेपाल र भारतका सैनिकबीच पारस्प…

माइतीघरमा सहकारी पीडित र प्रहरीबिच झडप

५ मंसिर, काठमाडौं । माइतीघर मण्डलामा सहकारी पीडित र प्रहरीबीच झडप भएको छ। रकम फिर्…

विश्व विजेता किक बक्सर ‘हिमचितुवा’ घिमिरे भोलि नेपाल आउनुहुँदै

५ मंसिर, काठमाडौं । इस्का र हिट किक बक्सिङ दुवै प्रतियोगिताको विश्व विजेता खेलाडी अ…

लोकप्रिय

सबै

पूर्वसभामुख दमननाथ ढुंगानाको निधन

२ मंसिर, काठमाडौं । पूर्वसभामुख दमननाथ ढुंगानाको निधन भएको छ । अस्पतालमा उपचारको …

गुल्मी धुर्कोटका मेघनाथले फलाए चार सय मुरी धान

५ मंसिर, काठमाडौं । गुल्मीजिल्लाको धुर्कोट गाउँपालिका६ रजस्थलका एउटै व्यक्तिले चार सय…

१४ वर्षमुनिका बालबालिकालाई क्यान्सरको उपचार सेवा निःशुल्क

४ मंसिर, काठमाडौं । भक्तपुर क्यान्सर अस्पतालले १४ वर्षमुनिका बालबालिकाको क्यान्सर उपचा…

विश्व बडीबिल्डिङ प्रतियोगिताका विजेता खेलाडी प्रधानमन्त्रीद्वारा सम्मानित

४ मंसिर, काठमाडौं । प्रधानमन्त्री केपी शर्मा ओलीले १५ औँ विश्व बडीबिल्डिङ एण्ड फिजिकल …

यो पनि