SamwadKhabar logo

               

खेलकूद

पहिलोपटक श्रीलंकाले जित्यो एसिसी महिला एसिया कप टी–२० को उपाधि

प्रमिला भुजेल

प्रमिला भुजेल

पहिलोपटक श्रीलंकाले जित्यो एसिसी महिला एसिया कप टी–२० को उपाधि

१४ साउन, काठमाडौं । श्रीलंकाले पहिलोपटक एसिसी महिला एसिया कप टी–२० क्रिकेट प्रतियोगिताको उपाधि जितेको छ । श्रीलंकाको घरेलु डाम्बुला मैदानमा सर्वाधिक विजेता भारतलाई आठ विकेटले हराउँदै श्रीलंकाले उपाधि हात पारेको हो ।

बलियो भारतले दिएको १६६ रनको लक्ष्य श्रीलंकाले १८.४ ओभरमा मात्र २ विकेट गुमाएर भेटायो । श्रीलंकाले १८.४ ओभरमा दुई विकेट गुमाएर १६७ रन बनायो ।

हर्सिथा समाराविक्रामले कभिशा भिलहारीसँग मिलेर श्रीलंकाले इतिहास रच्न सफल भयो ।  काभिस र हर्सिथाले तेस्रो विकेटका लागि विस्फोटक ब्याटिङ गरेका थिए । 

दुवैले ४० बलमा ७३ रनको साझेदारी गर्दा साबिक विजेतासमेत रहेको भारत उपाधि विमुख भयो । श्रीलंका इनिङ्ससको ११.६ ओभरमा ९२–२ को अवस्थामा थियो । त्यसपछि हर्सिथा र काभिसाले प्रतिओभर १०।९५ रनरेटमा ब्याटिङ गरे ।

काभिसाले १६ बलमा एक चौका र दुई छक्का प्रहार गरी ३० रन बनाइन् । हर्सिथाले ५१ बलमा ६ चौका र दुई छक्का प्रहार गरी सर्वाधिक ६९ रन जोड्नि । एसिया कपमा भारत दोस्रोपटक फाइनलमा पराजित भएको हो । सन् २०१८ को संस्करणमा भारत बंगलादेशसँग पराजित भयो । 

ताजा

सबै

आजबाट पितृपक्ष अर्थात् सोह्र श्राद्ध शुरु

असोज २, काठमाडौं । आजबाट पितृपक्ष अर्थात् सोह्र श्राद्ध शुरु भएको छ । चन्द्रमास पात्रो अ…

राष्ट्रियसभाका दुई समितिमा सभापति निर्वाचित

३१ भाद्र, काठमाडौं । राष्ट्रियसभाका दुई समितिमा सभापति निर्वाचित भएका छन् । सोमवार र…

छानबिन समितिको ठहर रवि लामिछाने सहकारीको रकम अपचलनमा संलग्न

३१ भाद्र, काठमाडौं । संसदीय छानबिन विशेष समितिले रास्वपा सभापति रवि लामिछानेसहित …

वसन्तपुरमा कुमारीहरूको सामूहिक पूजा

३१ भाद्र, काठमाडौं । काठमाडौँको वसन्तपुर क्षेत्रमा रहेको तलेजु भवानी मन्दिर अगाडि कु…

लोकप्रिय

सबै

आजदेखि इन्द्रजात्रा सुरु

३० भाद्र, काठमाडौं । काठमाडौँ उपत्यकामा आजदेखि इन्द्रजात्रा सुरु भएको छ । हनुमानढोका…

वसन्तपुरमा कुमारीहरूको सामूहिक पूजा

३१ भाद्र, काठमाडौं । काठमाडौँको वसन्तपुर क्षेत्रमा रहेको तलेजु भवानी मन्दिर अगाडि कु…

राष्ट्रियसभाका दुई समितिमा सभापति निर्वाचित

३१ भाद्र, काठमाडौं । राष्ट्रियसभाका दुई समितिमा सभापति निर्वाचित भएका छन् । सोमवार र…

छानबिन समितिको ठहर रवि लामिछाने सहकारीको रकम अपचलनमा संलग्न

३१ भाद्र, काठमाडौं । संसदीय छानबिन विशेष समितिले रास्वपा सभापति रवि लामिछानेसहित …

यो पनि

राष्ट्रिय खेलाडीको निःशुल्क स्वास्थ्य परीक्षण गङ्गालालमा हुने

राष्ट्रिय खेलाडीको निःशुल्क स्वास्थ्य परीक्षण गङ्गालालमा हुने

२५ भाद्र, काठमाडौं । राष्ट्रिय टिममा रहेका तथा खेलाडीहरुको स्वास्थ्य परीक्षण सहिद गङ्गा…

पलेसालाई पाँच लाखसहित कांग्रेसको सम्मान

पलेसालाई पाँच लाखसहित कांग्रेसको सम्मान

२३ भाद्र, काठमाडौं । पेरिसमा हालै सम्पन्न भएको पारा ओलम्पिक खेलकुदमा नेपाललाई ऐतिहा…

तेक्वान्दो खेलाडी पलेशालाई नगर परिक्रमा गराएर स्वागत

तेक्वान्दो खेलाडी पलेशालाई नगर परिक्रमा गराएर स्वागत

१९ भाद्र, काठमाडौं । पारालिम्पिक्समा पदक जित्नुभएको तेक्वान्दो खेलाडी पलेशा गोवर्धनलाई…

एन्फाले उपविजेता खेलाडीलाई जनही ५० हजार दिने

एन्फाले उपविजेता खेलाडीलाई जनही ५० हजार दिने

१८ भाद्र, काठमाडौं । अखिल नेपाल फुटबल संघ (एन्फा)ले साफ यू २० च्याम्पियनसिपको उपविज…