SamwadKhabar logo

समाचार

धनगढीमा अस्पताल भनि चलाइएको चर्चमा उपमहानगरले चलायो डोजर

प्रमिला भुजेल

१५ साउन, काठमाडौं । कैलालीको धनगढीमा अस्पताल खोल्ने अनुमति लिएर बनाइएको चर्च उपमहानगरपालिकाले डोजर परिचालन गरेर भत्काएको छ । धनगढी उपमहानगरपालिका–७ मनेहरामा लेट मेइन धनगढी प्रा.लि.ले घर नक्सा पास नगरी संरचना बनाएर चर्च चलाएपछि डोजर परिचालन गरी भत्काइएको हो ।

अस्पताल भन्दै चर्च चलाउने लेट मेइन धनगढी र नेपाल लाइफ वर्ड मिसनले निर्माण गरेको दुईतले भवन नगर प्रहरीको टोलीले भत्काएको हो ।  भवन नक्सा पासविपरीतका संरचना बनाएको पाइएपछि भत्काइएको उमपहानगरपालिकाका मेयर गोपाल हमालले बताउनुभएको छ । 

वडा कार्यालयबाट अस्पताल बनाउने भन्दै इजाजत लिएको भवनमा ‘भजन मण्डली’ चलेपछि स्थानीयहरु आक्रोशित बनेका थिए । उनीहरुले उपमहानगरमा उजुरी पनि हालेका थिए । संगती गराउने लेट मेइन धनगढी प्रालिलाई महानगरले २४ घण्टा भित्र लिखित जवाफ दिन पत्र पनि काटेको थियो । तर, जवाफ नआएपछि भवनमा डोजर चलाइएको हो ।

अस्पतालमा चर्च सञ्चालन गरिएको भन्दे स्थानीयहरुले आपत्ति जनाएपछि कुटपिटमा उत्रिएका ३ जनालाई प्रहरीले पक्राउ गरेर कारवाही अघि बढाएको छ ।

ताजा

सबै

जनकनन्दिनी सीता

जन्मजयन्ती विशेष :जनकनन्दिनी सीता ✍गणेश तिमिल्सिना वैशाख महिनाको शुक्ल पक्षको नवमी ति…

सुजन बाग श्रेष्ठले छेडाए तेश्रो पटक जिब्रो

२ वैशाख, काठमाडौं । भक्तपुरको मध्यपुरथिमि नगरपालिकास्थीत बोडेमा जिब्रो छेड्ने जात्रा …

सिन्दुर खेलेर भक्तपुरमा मनाइयो सुथसिया जात्रा

२ वैशाख, काठमाडौं ।बिस्केट जात्राका अवसरमा आआफ्नो टोलका देवीदेवतालाई विराजमान गराइ…

तेस्रोपटक जिब्रो छेड्दै सुजन बाग श्रेष्ठ, बोडेको जात्रालाई निरन्तरता

३१ चैत, काठमाडौं । मध्यपुरथिमि नगरपालिका बोडेमा हरेक नयाँ वर्षको वैशाख २ गते मनाइ…

लोकप्रिय

यो पनि