SamwadKhabar logo

               

विविध

सरकारले सहमति कार्यान्वयन नगरेको भन्दै रत्नपार्कमा सहकारी पीडितको प्रदर्शन

संवाद खबर

संवाद खबर

सरकारले सहमति कार्यान्वयन नगरेको भन्दै रत्नपार्कमा सहकारी पीडितको प्रदर्शन

१७ साउन, काठमाडौं । सरकारले सहमति कार्यान्वयन नगरेको भन्दै सहकारी पीडितहरूले आज बिहीवार रत्नपार्कमा प्रदर्शन गरेका छन्। सरकार र आफूहरूबीच भएको सहमति हालसम्म पनि कार्यान्यवन नभएको भन्दै सो क्षेत्रमा सहकारी पीडितहरूले मुखमा कालो टेप लगाएर मानव साङ्लो बनाएर सांक्रेतक रुपमा विरोध  प्रदर्शन गरेका हुन्।

प्रदर्शनको नेतृत्व सहकारी बचतकर्ता संरक्षण राष्ट्रिय अभियान (महासंघ)ले गरेको छ ।  

सरकारले गत जेठमा सहकारी पीडितहरूको बचत फिर्ता गर्नको लागि सहमति गरेको थियो । सरकारले सहकारी पीडितसँग सम्झौता गरेपनि कार्यान्वयन नगरेको पीडितहरूको भनाइ छ । सम्झौता कार्यान्वयनका लागि उनीहरूले ६५ दिन रिले अनशनसमेत गरेका थिए।

पीडितहरूले ‘दुःखको कमाइ छिटो फिर्ता दिलाइदे सरकार’, जनतालाई न्याय दे’, सहकारीको सम्पत्ति छिटै जफत गर’, सहकारी ऐन संशोधन गर’, ‘सहकारी विभाग र सहकारी समस्याग्रस्त व्यवस्थापन विभागको काम अझ चुस्तदुरुस्त र प्रभावकारी छिटो बना’ लगायत नारा लेखेका प्लेकार्ड बोकेका छन्।

ताजा

सबै

काठमाडौं महानगरको सिप मेला सुरु

८ जेठ, काठमाडौं । काठमाडौँ महानगरपालिकाले सिप मेला२०८२ का कार्यक्रम सुरु गरेको छ …

सेवा र विकासका लागि युवाद्वारा ककनीमा विद्यार्थीलाई शैक्षिक सामग्री वितरण

८जेठ, काठमाडौं । सेवा र विकासका लागि युवाले ककनी गाउँपालिकाका ५ का विद्यार्थीलाई …

गौशालामा बस अनियन्त्रित भई दुर्घटना

जेठ ७, काठमाडौं । काठमाडौं महानगरपालिका८ स्थित गौशालामा एक बस अनियन्त्रित भएर दुर्घ…

साइबर कानुनसम्बन्धी कक्षा सञ्चालन गर्दै प्रहरी

७ जेठ, काठमाडौं । ओखलढुङ्गा जिल्लाअन्तर्गत सिद्धिचरण नगरपालिका११ मा नेपाल प्रहरीले सा…

लोकप्रिय

सबै

गौशालामा बस अनियन्त्रित भई दुर्घटना

जेठ ७, काठमाडौं । काठमाडौं महानगरपालिका८ स्थित गौशालामा एक बस अनियन्त्रित भएर दुर्घ…

सेवा र विकासका लागि युवाद्वारा गुरुकुलमा शैक्षिक सामग्री वितरण

६ जेठ, काठमाडौं । सेवा र विकासका लागि युवाद्वारा आयोजित श्रीपरमानन्द संस्कृत गुरुकु…

काठमाडौं महानगरको सिप मेला सुरु

८ जेठ, काठमाडौं । काठमाडौँ महानगरपालिकाले सिप मेला२०८२ का कार्यक्रम सुरु गरेको छ …

सेवा र विकासका लागि युवाद्वारा ककनीमा विद्यार्थीलाई शैक्षिक सामग्री वितरण

८जेठ, काठमाडौं । सेवा र विकासका लागि युवाले ककनी गाउँपालिकाका ५ का विद्यार्थीलाई …

यो पनि

साइबर कानुनसम्बन्धी कक्षा सञ्चालन गर्दै प्रहरी

साइबर कानुनसम्बन्धी कक्षा सञ्चालन गर्दै प्रहरी

७ जेठ, काठमाडौं । ओखलढुङ्गा जिल्लाअन्तर्गत सिद्धिचरण नगरपालिका११ मा नेपाल प्रहरीले सा…

‘सगरमाथा संवाद’ को उदघाटन सत्र भव्य रूपमा सम्पन्न

‘सगरमाथा संवाद’ को उदघाटन सत्र भव्य रूपमा सम्पन्न

२ जेठ, काठमाडौं । जलवायु परिवर्तन र यसको प्रभावबारे विश्व समुदायलाई जानकारी दिने र…

खानेपानी लिमिटेड कार्यकारी निर्देशकको राजीनामा माग गर्दै आन्दोलन

खानेपानी लिमिटेड कार्यकारी निर्देशकको राजीनामा माग गर्दै आन्दोलन

१ जेठ, काठमाडौं । काठमाडौँ उपत्यका खानेपानी लिमिटेड कार्यकारी निर्देशकको राजीनामा …

बागबजारमा युवतीको हत्याको आरोपमा एक पूर्वसैनिक पक्राउ

बागबजारमा युवतीको हत्याको आरोपमा एक पूर्वसैनिक पक्राउ

३१ वैशाख, काठमाडौं । काठमाडौंस्थित बागबजारमा एक युवतीको हत्या गरेको आरोपमा एक जना…