SamwadKhabar logo

               

समाचार

पशुपति कोटीहोममा हिमाल दृष्टिका सम्पादक अधिकारी १८ पुराणबाट सम्मानित

संवाद खबर

संवाद खबर

पशुपति कोटीहोममा हिमाल दृष्टिका सम्पादक अधिकारी १८ पुराणबाट सम्मानित

साउन २०, काठमाडौं । सांस्कृतिक स्वाभिमान जागरणमूलक मासिक पत्रिका हिमाल दृष्टिका सम्पादक केशवप्रसाद अधिकारी १८ पुराणबाट सम्मानित हुनु भएको छ ।

पवित्र पाशुपत् क्षेत्रमा साउन महिनाभर चल्ने कोटीहोम तथा ज्ञान महायज्ञका आयोजक समितिले हिमाल दृष्टि, शिक्षा सञ्चार, संवाद खबर, बौद्ध खबरलगायतका मिडिया मार्फत् कार्यक्रमको प्रचार प्रसारमा महत्वपूर्ण योगदान पुर्याएकोमा दोसल्ला ओढाएर १८ पुराणद्वारा सम्पादक अधिकारी र हुमागाईंलाई सम्मान गरिएको हो ।

कार्यक्रममा छात्र विचारका सम्पादक कृष्णप्रसाद हुमागाईंलाई समेत दोसल्ला ओढाएर सम्मान गरिएको छ । सम्पादक हुमागाईं शिक्षा सञ्चारका सञ्चालक समेत हुनुहुन्छ । शिक्षा सञ्चारले कोटीहोमको निरन्तर प्रचारप्रसार गर्दै आएको छ ।

समाजसेवी तथा धार्मिक व्यक्तित्व लेखक–प्रकाशक उद्धवकुमार घिमिरेको संयोजनमा डा.बद्री पोखरेलद्वारा लिखित १८ पुराणहरू र वेदप्रसाद पन्थद्वारा लिखित धार्मिक पुस्तकहरू हस्तान्तरण गरिएको थियो ।

हिन्दुत्व र नेपालको मौलिक धर्म–संस्कृतिको विकास तथा सांस्कृतिक जागरणमा हिमाल दृष्टिले विगत २३ वर्षदेखि पुर्याएको योगदानको कदर गर्दै ऐतिहासिक पशुपति कोटीहोम तथा महायज्ञमा हिमाल दृष्टि र छात्रविचारलाई सम्मान गरिएको तथा आजसम्म १८ वटा मिडियालाई १८ पुराणहरूले सम्मान गरिसकेको समेत संयोजक घिमिरेले जानकारी दिनुभयो ।

 

ताजा

सबै

राष्ट्र सेविका नेपालको राष्ट्रिय योजना बैठक २०८१ आजबाट शुरु

भदौ २८, काठमाडौं । राष्ट्र सेविका नेपालको राष्ट्रिय योजना बैठक २०८१ आजबाट शुरु भएको…

गरिबी न्यूनीकरणका लागि कृषिमा लगानी बढाउनु पर्छ : मन्त्री अधिकारी

२७ भाद्र, काठमाडौं । कृषि तथा पशुपन्छी विकासमन्त्री रामनाथ अधिकारीले गरिबी न्यूनीकरण…

बजेट अभावले ललितपुरको रुद्रायणीदेवी मन्दिर पुनः निर्माणमा ढिलाइ

२७ भाद्र, काठमाडौं । ललितपुर महानगरपालिका२१ खोकनामा रहेको रुद्रायणीदेवी मन्दिर पुन…

मिस युनिभर्स नेपाल २०२४ को उपाधि सम्पदा घिमिरेलाई

२७ भाद्र, काठमाडौं । मिस युनिभर्स नेपाल२०२४ को उपाधि सम्पदा घिमिरेले जित्नुभएको छ ।…

लोकप्रिय

सबै

असोज १३ गतेदेखि सुकिला नोट साट्न पाइने

२६ भाद्र, काठमाडौं । दशैंका लागि १३ असोजदेखि सुकिला नोट साट्न पाइने भएको छ । नयाँ…

इन्द्रजात्राका लागि लिङ्गो नगर प्रवेश गराइयो

२६ भाद्र, काठमाडौं । यस वर्षको इन्द्रजात्राका लागि लिङ्गो नगर प्रवेश गराइएको छ । साइत …

एमाले सांसदहरूले मागे उपसभामुखको राजीनामा, रास्वपा र माओवादीद्वारा प्रतिवाद

२५ भाद्र, काठमाडौं । नेकपा एमालेका सांसदहरूले उपसभामुख इन्दिरा रानाको राजीनामा मा…

गरिबी न्यूनीकरणका लागि कृषिमा लगानी बढाउनु पर्छ : मन्त्री अधिकारी

२७ भाद्र, काठमाडौं । कृषि तथा पशुपन्छी विकासमन्त्री रामनाथ अधिकारीले गरिबी न्यूनीकरण…

यो पनि

गरिबी न्यूनीकरणका लागि कृषिमा लगानी बढाउनु पर्छ : मन्त्री अधिकारी

गरिबी न्यूनीकरणका लागि कृषिमा लगानी बढाउनु पर्छ : मन्त्री अधिकारी

२७ भाद्र, काठमाडौं । कृषि तथा पशुपन्छी विकासमन्त्री रामनाथ अधिकारीले गरिबी न्यूनीकरण…

बजेट अभावले ललितपुरको रुद्रायणीदेवी मन्दिर पुनः निर्माणमा ढिलाइ

बजेट अभावले ललितपुरको रुद्रायणीदेवी मन्दिर पुनः निर्माणमा ढिलाइ

२७ भाद्र, काठमाडौं । ललितपुर महानगरपालिका२१ खोकनामा रहेको रुद्रायणीदेवी मन्दिर पुन…

मिस युनिभर्स नेपाल २०२४ को उपाधि सम्पदा घिमिरेलाई

मिस युनिभर्स नेपाल २०२४ को उपाधि सम्पदा घिमिरेलाई

२७ भाद्र, काठमाडौं । मिस युनिभर्स नेपाल२०२४ को उपाधि सम्पदा घिमिरेले जित्नुभएको छ ।…

३१ भदौमा प्रधानमन्त्रीले संसद्‌मा सम्बोधन गर्ने

३१ भदौमा प्रधानमन्त्रीले संसद्‌मा सम्बोधन गर्ने

२७ भाद्र, काठमाडौं । प्रधानमन्त्री केपी शर्मा ओलीले ३१ भदौमा प्रतिनिधि सभा बैठकमा सम्ब…