SamwadKhabar logo

समाचार

जापानमा शक्तिशाली भूकम्प, सुनामीको चेतावनी

संवाद खबर

२४ साउन, काठमाडौं । जापानमा शक्तिशाली भूकम्प गएपछि सुनामीको चेतावनी जारी गरिएको छ । जापानको सरकारी समाचार संस्था एनएचेकाका अनुसार भूकम्पको तीव्रता ७ मापन भएपछि सुनामीको चेतावनी जारी गरिएको हो । 

बीबीसीका अनुसार जापानमा भूकम्पको शक्ति म्याग्निच्युडमा नभएर जमिनको कम्पनको आधारमा मापन गरेर त्यसको आधारमा एकदेखि सातसम्म मान दिइन्छ । 

अधिकारीहरुका अनुसार भूकम्पको कारण मियाजाकी र कोची प्रान्तमा सुनामी आउने सम्भावना रहेको छ । भूकम्पले क्षति पुर्याएको विवरण भने अहिलेसम्म नआएको जापानको सरकारी समाचार संस्था एनएचेले जनाएको छ । 

गत जनवरी (२०८० पुस) मा जापानको इशिकावामा भूकम्प जाँदा कम्तिमा ४८ जनाको मृत्यु भएको थियो । उक्त भूकम्पको तीव्रता ७.६ थियो ।

ताजा

सबै

सहकारी छानबिन समितिको प्रतिवेदन सार्वजनिक, रवि लामिछानेसहित चार जनालाई कारवाही गर्न सिफारिस

४ असोज, काठमाडौं । सहकारी संस्था बचत रकम दुरुपयोगसम्बन्धी संसदीय विशेष छानबिन समित…

नेसनल डे कन्सर्टमा बालेनको पक्षमा नारा लगाउनेहरुमाथि हातपात

३ असोज, काठमाडौं । दरबारमार्गमा आयोजना भइरहेको नेसनल डे कन्सर्टमा आज काठमाडौं महान…

भक्तपुरमा अत्याधुनिक वीर अस्पताल निर्माणबारे छलफल

३ असोज, काठमाडौं । भक्तपुरको दुवाकोटमा अत्याधुनिक वीर अस्पताल निर्माणको प्रकृया अघि …

माइतीघरमा सर्वोच्च अदालतको फैसलाविरुद्ध प्रदर्शन, नदीको मापदण्ड नबढाउन माग

३ असोज, काठमाडौं । वाग्मती, विष्णुमतीलगायत नदी किनारमा थप २० मिटर खुला क्षेत्र छाड्न…

लोकप्रिय

वसन्तपुरमा कुमारीहरूको सामूहिक पूजा

३१ भाद्र, काठमाडौं । काठमाडौँको वसन्तपुर क्षेत्रमा रहेको तलेजु भवानी मन्दिर अगाडि कु…

सहकारी छानबिन समितिको प्रतिवेदन सार्वजनिक, रवि लामिछानेसहित चार जनालाई कारवाही गर्न सिफारिस

४ असोज, काठमाडौं । सहकारी संस्था बचत रकम दुरुपयोगसम्बन्धी संसदीय विशेष छानबिन समित…

राष्ट्रियसभाका दुई समितिमा सभापति निर्वाचित

३१ भाद्र, काठमाडौं । राष्ट्रियसभाका दुई समितिमा सभापति निर्वाचित भएका छन् । सोमवार र…

यो पनि