SamwadKhabar logo

समाचार

सुन्दरीजलस्थित घट्टेखोलामा एक युवक मृत फेला

संवाद खबर

२५ साउन, काठमाडौं । काठमाडौंको गोकर्णेश्वर नगरपालिका–१ स्थित सुन्दरीजल घट्टेखोला नजिकै एक युवक मृत भेटिएका छन् । बिहीवार साँझ घट्टेखोलामा खसेर बेपत्ता भएका युवक शुक्रवार मृत अवस्थामा भेटिएका हुन् । 

मृत फेला पर्नेमा महानगरपालिका–३२ काँडाघारी पेप्सीकोला बस्ने २८ वर्षीय बिबेक पौडेल छन् । 

सुन्दरीजल घुम्न गएको बेला बिहीवार साँझ घट्टेखोलामा खसेर उनी बेपत्ता भएका थिए ।

पौडेल बेपत्ता भएको खबर पाउनासाथ घटनास्थल पुगेर प्रहरी वृत्त बौद्धले खोज्नेक्रममा शुक्रवार शव भेटिएको प्रहरीले जनाएको छ ।

ताजा

सबै

तातोपानी कुण्डमा स्नान गर्नेको संख्यामा वृद्धि

कार्तिक १, काठमाडौं । म्याग्दीको बेनी नगरपालिका४ स्थित तातोपानी कुण्डमा स्नान गर्न आउन…

गौशाला धर्मशाला प्रकरण : कात्तिक ४ गते परिषद् बैठक राख्न मन्त्री पाण्डेको निर्देशन

कार्तिक १, काठमाडौं । संस्कृति, पर्यटन तथा नागरिक उड्डयनमन्त्री बद्रीप्रसाद पाण्डेले पशु…

गोकर्ण तालिञ्चोक पिपलबोटमा एक पुरुष मृत फेला

कार्तिक १, काठमाडौं । गोकर्णेश्वर नगरपालिका वडा नं. ४ गोकर्णमा तालिञ्चोकको उकालोमा र…

युवराज पौडेलले दिए प्रधानमन्त्री ओलीविरुद्ध अख्तियारमा उजुरी

कार्तिक १, काठमाडौं । प्रधानमन्त्री केपी शर्मा ओलीविरुद्ध अख्तियार दुरुपयोग अनुसन्धान आ…

लोकप्रिय

यो पनि