SamwadKhabar logo

समाचार

चितवन राष्ट्रिय निकुञ्जमा अनलाइन टिकेटिङको तयारी

संवाद खबर

संवाद खबर

चितवन राष्ट्रिय निकुञ्जमा अनलाइन टिकेटिङको तयारी

१२ भाद्र, काठमाडौं । चितवन राष्ट्रिय निकुञ्ज चालु आर्थिक वर्षदेखि अनलाइन भुक्तानी प्रणालीमा जाने भएको छ । 

निकुञ्जका प्रमुख संरक्षण अधिकृत डिलबहादुर पुर्जा पुनका अनुसार सफ्टवेयर जडान गर्ने सामग्रीहरु आइसकेको र तालिमका लागि जनशक्ति तयार गर्ने तयारी थालिएको छ।

निकुञ्ज विभागले नै ईसेवासँग निकुञ्ज घुम्न आउने पर्यटकहरूलाई अनलाइन टिकट प्रणालीमार्फत भुक्तानी दिन मिल्ने व्यवस्था गर्न सम्झौता गरेको छ । विभागका उपमहानिर्देशक वेदकुमार ढकालले अहिले पाइलट प्रोजेक्टका रूपमा निकुञ्जका सौराहा पोष्टबाट अनलाइन टिकट र भुक्तानीको व्यवस्था मिलाउन लागिएको बताउनुभयो । 

हाल निकुञ्जका विभिन्न ७ वटा पोष्टहरुबाट कर्मचारीहरुले हस्तलिखित टिकट काट्दै आएका छन् । निकुञ्जका प्रमुख संरक्षण अधिकृत पुनले निकुञ्ज प्रवेश गर्ने आन्तरिक तथा बाह्य पर्यटकमध्ये सबैभन्दा धेरै पर्यटक सौराहाबाट नै आउने भएकाले सौराहालाई केन्द्रित गरेर अनलाइन भुक्तानी प्रणाली जडान गर्न लागिएको जानकारी दिनुभयो ।

चितवन राष्ट्रिय निकुञ्ज अनलाइन टिकेटिङ्ग सिस्टममा नजाँदा निकुञ्ज प्रवेश गर्ने पर्यटक र होटल व्यवसायीहरूले टिकट काट्न बिहानैदेखि लाइनमै बस्नुपर्ने दुःख र झन्झट झेल्दै आएका छन् । अब भने केही सहज हुने विश्वास लिइएको निकुञ्जका प्रमुख संरक्षण अधिकृत पुनले बताउनुभयो ।

ताजा

सबै

राष्ट्रियसभाका दुई समितिमा सभापति निर्वाचित

३१ भाद्र, काठमाडौं । राष्ट्रियसभाका दुई समितिमा सभापति निर्वाचित भएका छन् । सोमवार र…

छानबिन समितिको ठहर रवि लामिछाने सहकारीको रकम अपचलनमा संलग्न

३१ भाद्र, काठमाडौं । संसदीय छानबिन विशेष समितिले रास्वपा सभापति रवि लामिछानेसहित …

वसन्तपुरमा कुमारीहरूको सामूहिक पूजा

३१ भाद्र, काठमाडौं । काठमाडौँको वसन्तपुर क्षेत्रमा रहेको तलेजु भवानी मन्दिर अगाडि कु…

ललितपुरबाट ११५ थान नक्कली नोटसहित युवक पक्राउ

३१ भाद्र, काठमाडौं । ललितपुर महानगरपालिका वडा नम्बर८ सौगलबाट प्रहरीले १ हजार दरका …

लोकप्रिय

सबै

आजदेखि इन्द्रजात्रा सुरु

३० भाद्र, काठमाडौं । काठमाडौँ उपत्यकामा आजदेखि इन्द्रजात्रा सुरु भएको छ । हनुमानढोका…

गरिबी न्यूनीकरणका लागि कृषिमा लगानी बढाउनु पर्छ : मन्त्री अधिकारी

२७ भाद्र, काठमाडौं । कृषि तथा पशुपन्छी विकासमन्त्री रामनाथ अधिकारीले गरिबी न्यूनीकरण…

वसन्तपुरमा कुमारीहरूको सामूहिक पूजा

३१ भाद्र, काठमाडौं । काठमाडौँको वसन्तपुर क्षेत्रमा रहेको तलेजु भवानी मन्दिर अगाडि कु…

बजेट अभावले ललितपुरको रुद्रायणीदेवी मन्दिर पुनः निर्माणमा ढिलाइ

२७ भाद्र, काठमाडौं । ललितपुर महानगरपालिका२१ खोकनामा रहेको रुद्रायणीदेवी मन्दिर पुन…

यो पनि