SamwadKhabar logo

               

धर्म संस्कृति

काठमाडौंको गोकर्णेश्वरमा पितृ पूजा गर्नेको घुइँचो

संवाद खबर

संवाद खबर

काठमाडौंको गोकर्णेश्वरमा पितृ पूजा गर्नेको घुइँचो

१७ भाद्र, काठमाडौं । आज भाद्र कृष्ण औंशी अर्थात् बाबुको मुख हेर्ने दिन सोमबार बिहानैदेखि गोकर्णेश्वर महादेव मन्दिरमा भक्तजनको घुइँचो लागेको छ।

गोकर्णेश्वर नगरपालिका वडा नं. ४ मा पर्ने गोकर्णेश्वर महादेव मन्दिरमा आई आज दिवंगत भएका बुबाको सम्झना गर्दै श्राद्ध, तर्पण आदि गर्ने चलन छ।

‘पितृदेवो भव’भन्ने धार्मिक मान्यताअनुरूप यस दिन छोराछोरीले आफ्ना बाबुलाई श्रद्धापूर्वक रुचिअनुसारको खाना खुवाई आशीर्वाद प्राप्त गरेमा सुख मिल्छ।

प्रत्येक वर्ष भाद्रकृष्ण औंसीका दिन गोकर्णेश्वर महादेव मन्दिर क्षेत्रमा देशका विभिन्न भाग एवं भारतसमेतबाट हजारौं भक्तजन पितृतृप्तिको कामनाले आउने गरेका छन्।

बाबुको मुख हेर्ने दिनका रुपमा आज जिवित बाबुलाई छोराछोरीले मिठो खुवाउने, बुबाबाट आर्शिवाद लिने चलन छ । आज घरबाहिर रहेका छोराछोरी विवाह भएका छोरीहरु बुबाको घरमा पुगेर भेटघाट गर्दछन् ।

ताजा

सबै

करिब २५ करोड नगदसहित काठमाडौँबाट दुईजना पक्राउ

५ चैत्र, काठमाडौं । करिब २५ करोड नगदसहित काठमाडौंबाट प्रहरीले दुईजनालाई पक्राउ गरे…

हास्य अभिनेत्री भुसाल ‘लाइफटाइम अचिभमेन्ट अवार्ड’ बाट सम्मानित

४ चैत्र, काठमाडौं । वरिष्ठ हास्य अभिनेत्री बसुन्धरा भुसाल लाइफटाइम अचिभमेन्ट अवार्ड बा…

तिलगंगा नेत्र विश्वविद्यालय विधेयक पारित गर्दै राष्ट्रिय सभा

४ चैत्र, काठमाडौं । राष्ट्रिय सभाले तिलगंगा नेत्र विश्वविद्यालय विधेयक पारित गर्दैछ । …

राष्ट्रपतिद्वारा ४ वटा विधेयक प्रमाणीकरण (सूचीसहित)

३ चैत्र, काठमाडौं । राष्ट्रपति रामचन्द्र पौडेलले विभिन्न ४ वटा विधेयक प्रमाणीकरण गर्नुभ…

लोकप्रिय

सबै

टोखामा भएको दुर्घटनामा मोटरसाइकल चालकको मृत्यु

३ चैत्र, काठमाडौं । शनिवार काठमाडौंको टोखामा भएको दुर्घटनामा परी मोटरसाइकल चालकको…

‘मूर्ति’ भएको स्थान प्रमाणित भएपछि पुनःस्थापना गरिनेः पुरातत्व विभाग

३ चैत्र, काठमाडौं । विष्णुमती नदीमा भेटिएको मूर्ति भीममुक्तेश्वर मन्दिरको भए नभएको भन्…

भैरहवामा धम्म यात्रा सम्पन्न, बाटोमा फूल छरेर भिक्षुको स्वागत

३ चैत्र, काठमाडौं । पाँच सय जना श्रामणेर (अल्पकालीन भिक्षु)हरूको यात्रा धम्म यात्रा शन…

हास्य अभिनेत्री भुसाल ‘लाइफटाइम अचिभमेन्ट अवार्ड’ बाट सम्मानित

४ चैत्र, काठमाडौं । वरिष्ठ हास्य अभिनेत्री बसुन्धरा भुसाल लाइफटाइम अचिभमेन्ट अवार्ड बा…

यो पनि

भैरहवामा धम्म यात्रा सम्पन्न, बाटोमा फूल छरेर भिक्षुको स्वागत

भैरहवामा धम्म यात्रा सम्पन्न, बाटोमा फूल छरेर भिक्षुको स्वागत

३ चैत्र, काठमाडौं । पाँच सय जना श्रामणेर (अल्पकालीन भिक्षु)हरूको यात्रा धम्म यात्रा शन…

तराई–मधेसमा आज होली मनाइँदै

तराई–मधेसमा आज होली मनाइँदै

१ चैत्र, काठमाडौं । रङहरूको पर्व फागु पूर्णिमा (होली) आज (शुक्रवार) तराई तथा मधेस प्…

विश्व शान्तिको कामना गर्दै लुम्बिनीमा सात हजार दीप प्रज्ज्वलन

विश्व शान्तिको कामना गर्दै लुम्बिनीमा सात हजार दीप प्रज्ज्वलन

२५ फागुन, काठमाडौं । विश्व शान्तिको कामनासहित बुद्धजन्मस्थल लुम्बिनीमा सात हजार दीप प्…

पाँचधारेमा स्तूपा निर्माण

पाँचधारेमा स्तूपा निर्माण

२३ फागुन, काठमाडौं । भोजपुरको टेम्केमैयुङ९ पाँचधारेमा स्तूपा निर्माण गरिएको छ । पर्…