SamwadKhabar logo

समाचार

आज पनि पोखरामा रास्वपाको विरोध

संवाद खबर

संवाद खबर

आज पनि पोखरामा रास्वपाको विरोध

२५ कार्तिक, काठमाडौं । सभापति रवि लामिछाने पक्राउको विरोधमा राष्ट्रिय स्वतन्त्र पार्टीले आज पनि विरोध प्रदर्शन गरेको छ ।

आइतवार लामिछानेलाई म्याद थपका लागि चौथो पटक जिल्ला अदालतमा उपस्थित गराइएको छ ।  जिल्ला न्यायाधीश नवराज दाहालको इजालसमा म्याद थपको बहस हुँदैछ ।

राजनीतिक प्रतिशोधविरुद्धको ऐक्यबद्धता लागि रास्वपाले पार्टी कार्यालय जिरोकिलोमिटरबाट सुरु गरेको विरोध प्रर्दशन सृजनाचोक, सिदार्थचोक हुँदै मानवअधिकारचोक, चिप्लेढुंगाहुँदै महेन्द्रपुलमा पुगेको छ । विरोधमा सहभागीले ‘रवि दाइलाई न्याय दे, राजनीतिक प्रतिशोध साँध्न पाइँदैन, भ्रष्ट सरकार मुर्दाबाद, ८८ अर्ब फिर्ता गर’ लगायत नारा रहेका छन् । 

पोखराको सूर्यदर्शन सहकारी ठगी प्रकरणमा काठमाडौंबाट कात्तिक २ गते पक्राउ पर्नुभएको सभापति लामिछानेलाई पहिलोपटक कात्तिक ४ गते अदालतमा पेस गरिएको थियो ।

ताजा

सबै

साफ यू–२० महिला बंगलादेशले, यू–१९ पुरूष च्याम्पियनसिप भारतले आयोजना गर्ने

६ मंसिर, काठमाडौं । साफले यु२० महिला साफ च्याम्पियनसिप र यु१९ पुरुष साफ च्याम्पियनस…

नेपाल–भारत सैन्य सहकार्य वार्ता आज

६ मंसिर, काठमाडौं । लामो समयदेखि सहकार्य गर्दै आएका नेपाल र भारतका सैनिकबीच पारस्प…

माइतीघरमा सहकारी पीडित र प्रहरीबिच झडप

५ मंसिर, काठमाडौं । माइतीघर मण्डलामा सहकारी पीडित र प्रहरीबीच झडप भएको छ। रकम फिर्…

विश्व विजेता किक बक्सर ‘हिमचितुवा’ घिमिरे भोलि नेपाल आउनुहुँदै

५ मंसिर, काठमाडौं । इस्का र हिट किक बक्सिङ दुवै प्रतियोगिताको विश्व विजेता खेलाडी अ…

लोकप्रिय

सबै

पूर्वसभामुख दमननाथ ढुंगानाको निधन

२ मंसिर, काठमाडौं । पूर्वसभामुख दमननाथ ढुंगानाको निधन भएको छ । अस्पतालमा उपचारको …

गुल्मी धुर्कोटका मेघनाथले फलाए चार सय मुरी धान

५ मंसिर, काठमाडौं । गुल्मीजिल्लाको धुर्कोट गाउँपालिका६ रजस्थलका एउटै व्यक्तिले चार सय…

१४ वर्षमुनिका बालबालिकालाई क्यान्सरको उपचार सेवा निःशुल्क

४ मंसिर, काठमाडौं । भक्तपुर क्यान्सर अस्पतालले १४ वर्षमुनिका बालबालिकाको क्यान्सर उपचा…

विश्व बडीबिल्डिङ प्रतियोगिताका विजेता खेलाडी प्रधानमन्त्रीद्वारा सम्मानित

४ मंसिर, काठमाडौं । प्रधानमन्त्री केपी शर्मा ओलीले १५ औँ विश्व बडीबिल्डिङ एण्ड फिजिकल …

यो पनि