SamwadKhabar logo

समाचार

नयाँबसपार्कमा सातदिने निःशुल्क ऊर्जा ध्यान शिविर

संवाद खबर

संवाद खबर

नयाँबसपार्कमा सातदिने निःशुल्क ऊर्जा ध्यान शिविर

सांकेतिक तस्बिर

२५ कार्तिक, काठमाडौं । काठमाडौंको नयाँबसपार्कमा सातदिने निःशुल्क ऊर्जा ध्यान शिविर सञ्चालन गरिएको छ । समाज उत्थान महिला मञ्चको आयोजना तथा जीवन विज्ञान प्रतिष्ठानको सहकार्यमा आजदेखि आगामी मंसिर १ गतेसम्म निःशुल्क ऊर्जा ध्यान शिविर सञ्चालन गरिएको हो । 

शिविर बिहान ५ बजेदेखि ६ः३० बजेसम्म सञ्चालन हुनेछ । शिविरमा जीवन विज्ञान प्रशिक्षक नरेश गौतम र अनिता गौतमले प्रशिक्षण दिनुभएको छ । 
      
समाज उत्थान महिला मञ्चकी अध्यक्ष जानुका नेपालका अनुसार व्यक्ति स्वस्थ रहे मात्र देश स्वस्थ रहने भएकाले नयाँबसपार्क क्षेत्र र यस आसपासमा बसोवास गर्नेलाई लक्षित गरी उक्त ध्यान शिविर सञ्चालन गरिएको हो ।  ध्यान शिविरमा नयाँबसपार्क र त्यस आसपासमा रहेर व्यापार–व्यवसाय गरेर बसेका व्यक्ति लाभान्वित भएको समाज उत्थान महिला मञ्चकी अध्यक्ष नेपालले जानकारी दिनुभयो। 

उक्त ध्यान शिविरमा एक सयभन्दा बढीको सहभागिता रहेको थियो । 

ताजा

सबै

साफ यू–२० महिला बंगलादेशले, यू–१९ पुरूष च्याम्पियनसिप भारतले आयोजना गर्ने

६ मंसिर, काठमाडौं । साफले यु२० महिला साफ च्याम्पियनसिप र यु१९ पुरुष साफ च्याम्पियनस…

नेपाल–भारत सैन्य सहकार्य वार्ता आज

६ मंसिर, काठमाडौं । लामो समयदेखि सहकार्य गर्दै आएका नेपाल र भारतका सैनिकबीच पारस्प…

माइतीघरमा सहकारी पीडित र प्रहरीबिच झडप

५ मंसिर, काठमाडौं । माइतीघर मण्डलामा सहकारी पीडित र प्रहरीबीच झडप भएको छ। रकम फिर्…

विश्व विजेता किक बक्सर ‘हिमचितुवा’ घिमिरे भोलि नेपाल आउनुहुँदै

५ मंसिर, काठमाडौं । इस्का र हिट किक बक्सिङ दुवै प्रतियोगिताको विश्व विजेता खेलाडी अ…

लोकप्रिय

सबै

पूर्वसभामुख दमननाथ ढुंगानाको निधन

२ मंसिर, काठमाडौं । पूर्वसभामुख दमननाथ ढुंगानाको निधन भएको छ । अस्पतालमा उपचारको …

गुल्मी धुर्कोटका मेघनाथले फलाए चार सय मुरी धान

५ मंसिर, काठमाडौं । गुल्मीजिल्लाको धुर्कोट गाउँपालिका६ रजस्थलका एउटै व्यक्तिले चार सय…

१४ वर्षमुनिका बालबालिकालाई क्यान्सरको उपचार सेवा निःशुल्क

४ मंसिर, काठमाडौं । भक्तपुर क्यान्सर अस्पतालले १४ वर्षमुनिका बालबालिकाको क्यान्सर उपचा…

विश्व बडीबिल्डिङ प्रतियोगिताका विजेता खेलाडी प्रधानमन्त्रीद्वारा सम्मानित

४ मंसिर, काठमाडौं । प्रधानमन्त्री केपी शर्मा ओलीले १५ औँ विश्व बडीबिल्डिङ एण्ड फिजिकल …

यो पनि