SamwadKhabar logo

समाचार

गण्डकीका प्रदेश सभा सदस्य दीपक मनाङे पक्राउ

संवाद खबर

संवाद खबर

गण्डकीका प्रदेश सभा सदस्य दीपक मनाङे पक्राउ

२७ कार्तिक, काठमाडौं । गण्डकीका प्रदेशसभा सदस्य एवं पूर्वमन्त्री दीपक मनाङे (राजीव गुरुङ) लाई प्रहरीले पक्राउ गरेको छ । सर्वोच्च अदालतबाट ज्यान मार्ने उद्योगमा कसुर ठहर  भएपछि मंगलवार बिहान उहाँलाई राजधानीको कम्फर्ट हाउजिङ सितापाइलाबाट पक्राउ गरेको हो ।

सर्वोच्च अदालतले कात्तिक २० गते सांसद मनाङेलाई ज्यान मार्ने उद्योगमा दोषी ठहर गरेसँगै उच्च अदालत पाटनले उहाँलाई ज्यान मार्ने उद्योगमा ५ वर्ष कैदको फैसला सुनाएको थियो । सर्वोच्चले पनि पाँच वर्ष कैदको फैसला सुनाएको थियो । 

२०६१ सालमा ठेक्कापट्टा र असुली धन्दामा कुरा नमिलेपछि मनाङे समूहले अर्का गुण्डा नाइके चक्रे मिलन समूहमाथि आक्रमण गरेको थियो ।  चक्रे मिलनको तरबारले हात छिनाएको घटनामा संलग्न मनाङेलाई ज्यान मार्ने मनसायले आक्रमण गरिएको भन्दै उहाँमाथि जिल्ला अदालत काठमाडौँमा मुद्दा दर्ता भएको थियो । तर जिल्ला अदालतले सामान्य कुटपिट मात्रै भएको भन्दै मनाङेलाई २ वर्ष मात्र कैद सजाय सुनाएको थियो । 

ज्यान मुद्दामा मनाङे २०७५ साल पुषमा थुनामा बस्नुभएको थियो । 

मुद्दा सर्वोच्चमा २०७५ फागुन ३ गते सुरु भएको थियो । उहाँले थुनाबाटै पुनरावेदन गरेपछि सर्वोच्च अदालतले २०७५ साल पुष ६ गते धरौटी राखेर उहाँलाई थुनामुक्त गर्न पत्र लेखेको थियो । त्यसपछि मनाङे जेल बाहिर रहेर मुद्दा लड्दै आउनुभएको थियो।  

ताजा

सबै

साफ यू–२० महिला बंगलादेशले, यू–१९ पुरूष च्याम्पियनसिप भारतले आयोजना गर्ने

६ मंसिर, काठमाडौं । साफले यु२० महिला साफ च्याम्पियनसिप र यु१९ पुरुष साफ च्याम्पियनस…

नेपाल–भारत सैन्य सहकार्य वार्ता आज

६ मंसिर, काठमाडौं । लामो समयदेखि सहकार्य गर्दै आएका नेपाल र भारतका सैनिकबीच पारस्प…

माइतीघरमा सहकारी पीडित र प्रहरीबिच झडप

५ मंसिर, काठमाडौं । माइतीघर मण्डलामा सहकारी पीडित र प्रहरीबीच झडप भएको छ। रकम फिर्…

विश्व विजेता किक बक्सर ‘हिमचितुवा’ घिमिरे भोलि नेपाल आउनुहुँदै

५ मंसिर, काठमाडौं । इस्का र हिट किक बक्सिङ दुवै प्रतियोगिताको विश्व विजेता खेलाडी अ…

लोकप्रिय

सबै

पूर्वसभामुख दमननाथ ढुंगानाको निधन

२ मंसिर, काठमाडौं । पूर्वसभामुख दमननाथ ढुंगानाको निधन भएको छ । अस्पतालमा उपचारको …

गुल्मी धुर्कोटका मेघनाथले फलाए चार सय मुरी धान

५ मंसिर, काठमाडौं । गुल्मीजिल्लाको धुर्कोट गाउँपालिका६ रजस्थलका एउटै व्यक्तिले चार सय…

१४ वर्षमुनिका बालबालिकालाई क्यान्सरको उपचार सेवा निःशुल्क

४ मंसिर, काठमाडौं । भक्तपुर क्यान्सर अस्पतालले १४ वर्षमुनिका बालबालिकाको क्यान्सर उपचा…

विश्व बडीबिल्डिङ प्रतियोगिताका विजेता खेलाडी प्रधानमन्त्रीद्वारा सम्मानित

४ मंसिर, काठमाडौं । प्रधानमन्त्री केपी शर्मा ओलीले १५ औँ विश्व बडीबिल्डिङ एण्ड फिजिकल …

यो पनि