SamwadKhabar logo

समाचार

अपराधीको पहिचान गरी मृत्यू दण्डसम्मको कारवाही गरियोस्

मोहन श्रेष्ठ

काठमाडौं । प्राज्ञिक विद्यार्थी परिषद्, नेपालले पछिल्लो समय बतात्कार सम्वन्धी घटनाहरू निरन्तर बढ्दै गइरहँदा अपराधीको पहिचान गरी मृत्यू दण्डसम्मको कारवाही गर्नका लागि ज्ञापन पत्र सरकारलाई बुझाएको छ । १७ वर्षीय भागरथी भट्ट मिति २०७७ माघ २१ गते आफ्नो पढाई सकेर विद्यालयबाट घर फर्कने क्रममा बेपत्ता भएकी थिइन । विद्यालय गएकी छोरी साँझसम्म पनि घर नफर्किएपछि परिवारले प्रहरी र छिमेकीहरूलाई जानकारी गराएका थिए । प्रहरीको पोष्टमार्टम रिपोर्टमा भागरथी भट्टको बलात्कारपछि घाटी थिचेर विभत्स हत्या गरिएको पुष्टि भएको छ । यस्तो घृणित र अमानवीय घटनाप्रति खेद प्रकट गर्दै विद्यार्थी परिषद्ले छिटो भन्दा छिटो अपराधीको पहिचान गरी मृत्यू दण्डसम्मको कारवाही गर्नका लागि सरकारको ध्यानाआकर्षण गराएको हो ।

ताजा

सबै

नेसनल डे कन्सर्टमा बालेनको पक्षमा नारा लगाउनेहरुमाथि हातपात

३ असोज, काठमाडौं । दरबारमार्गमा आयोजना भइरहेको नेसनल डे कन्सर्टमा आज काठमाडौं महान…

भक्तपुरमा अत्याधुनिक वीर अस्पताल निर्माणबारे छलफल

३ असोज, काठमाडौं । भक्तपुरको दुवाकोटमा अत्याधुनिक वीर अस्पताल निर्माणको प्रकृया अघि …

माइतीघरमा सर्वोच्च अदालतको फैसलाविरुद्ध प्रदर्शन, नदीको मापदण्ड नबढाउन माग

३ असोज, काठमाडौं । वाग्मती, विष्णुमतीलगायत नदी किनारमा थप २० मिटर खुला क्षेत्र छाड्न…

संविधान संशोधनमा सहमतिको अधिकतम प्रयास गरिनेछ: प्रधानमन्त्री

३ असोज, काठमाडौं । प्रधानमन्त्री केपी शर्मा ओलीले देशको राजनीतिक स्थिरताका लागि सकेस…

लोकप्रिय

सबै

आजदेखि इन्द्रजात्रा सुरु

३० भाद्र, काठमाडौं । काठमाडौँ उपत्यकामा आजदेखि इन्द्रजात्रा सुरु भएको छ । हनुमानढोका…

वसन्तपुरमा कुमारीहरूको सामूहिक पूजा

३१ भाद्र, काठमाडौं । काठमाडौँको वसन्तपुर क्षेत्रमा रहेको तलेजु भवानी मन्दिर अगाडि कु…

राष्ट्रियसभाका दुई समितिमा सभापति निर्वाचित

३१ भाद्र, काठमाडौं । राष्ट्रियसभाका दुई समितिमा सभापति निर्वाचित भएका छन् । सोमवार र…

नेसनल डे कन्सर्टमा बालेनको पक्षमा नारा लगाउनेहरुमाथि हातपात

३ असोज, काठमाडौं । दरबारमार्गमा आयोजना भइरहेको नेसनल डे कन्सर्टमा आज काठमाडौं महान…

यो पनि