SamwadKhabar logo

समाचार

संवादखबर डटकम प्रारम्भ

मोहन श्रेष्ठ

मोहन श्रेष्ठ

संवादखबर डटकम प्रारम्भ
फागुन ४, काठमाडौं । श्री वसन्तपञ्चमी तथा सरस्वती पूजाको शुभ अवसरमा नेपाल संवाद केन्द्रले संवाद खबर डटकम प्रारम्भ गरेको छ । नेपाली संस्कार, सस्कृति, नेपाली माटोको विचारलाई आत्मासात गर्दै नेपालको मौलिकतालाई पहिलो प्राथमिकता राख्ने गरी संवाद खबर डटकम प्रारम्भ भएको हो । नेपाली सञ्चार जगतको उन्नयनका लागि निरन्तर काम गर्ने उद्देश्यका साथ आफ्नो कार्यलाई अझ प्रभावकारी र सशक्त बनाउने क्रममा नेपाल संवाद केन्द्रले अनलाईन संवाद खबर डटकम प्रारम्भ गरेको हो । शुभराम्भ कार्यक्रमका प्रमुख अतिथि हिमाल दृष्टि पत्रिकाका सह–सम्पादक विजय मिश्रले कार्यक्रमको उद्घाटन गर्दै हरेक विषयमा जिम्मेवार तथा गहन सन्तुलित खबर/समाचार सम्प्रेषण गर्ने उद्देश्यका साथ संवाद खबर डटकमको शुरू गरिएको बताउनु भयो । संवाद खबर डटकमको प्रारम्भ कार्यक्रममा नीति अनुसन्धान प्रतिष्ठान नेपालका कार्यालय प्रमुख सन्तोष आचार्य, नागरिक निगरानीका संम्पादक रविराज रिमाल, स्टुडेन्ट कन्सेप्ट पत्रिकाको सम्पादक मोहन श्रेष्ठ, नेपाल एलर्टका सञ्चालक भुपेन्द्रबहादुर क्षेत्री, प्राज्ञिक विद्यार्थी परिषद् नेपालका सह–केन्द्रीय कार्यालय प्रमुख तर्कराज पाठक, वरिष्ठ फोटो पत्रकार मुकुन्द कालिकोटे, पत्रकार निशा तामाङ्ग लगायत अतिथिको उपस्थिति रहेको थियो । सञ्चार क्षेत्रमा कार्यरत व्यक्तिहरूले कार्यक्रममा संवाद खबर डटकमलाई शुभकामना र शुभेच्छा, व्यक्त गर्नुभएको थियो ।

ताजा

सबै

नेसनल डे कन्सर्टमा बालेनको पक्षमा नारा लगाउनेहरुमाथि हातपात

३ असोज, काठमाडौं । दरबारमार्गमा आयोजना भइरहेको नेसनल डे कन्सर्टमा आज काठमाडौं महान…

भक्तपुरमा अत्याधुनिक वीर अस्पताल निर्माणबारे छलफल

३ असोज, काठमाडौं । भक्तपुरको दुवाकोटमा अत्याधुनिक वीर अस्पताल निर्माणको प्रकृया अघि …

माइतीघरमा सर्वोच्च अदालतको फैसलाविरुद्ध प्रदर्शन, नदीको मापदण्ड नबढाउन माग

३ असोज, काठमाडौं । वाग्मती, विष्णुमतीलगायत नदी किनारमा थप २० मिटर खुला क्षेत्र छाड्न…

संविधान संशोधनमा सहमतिको अधिकतम प्रयास गरिनेछ: प्रधानमन्त्री

३ असोज, काठमाडौं । प्रधानमन्त्री केपी शर्मा ओलीले देशको राजनीतिक स्थिरताका लागि सकेस…

लोकप्रिय

सबै

आजदेखि इन्द्रजात्रा सुरु

३० भाद्र, काठमाडौं । काठमाडौँ उपत्यकामा आजदेखि इन्द्रजात्रा सुरु भएको छ । हनुमानढोका…

वसन्तपुरमा कुमारीहरूको सामूहिक पूजा

३१ भाद्र, काठमाडौं । काठमाडौँको वसन्तपुर क्षेत्रमा रहेको तलेजु भवानी मन्दिर अगाडि कु…

राष्ट्रियसभाका दुई समितिमा सभापति निर्वाचित

३१ भाद्र, काठमाडौं । राष्ट्रियसभाका दुई समितिमा सभापति निर्वाचित भएका छन् । सोमवार र…

नेसनल डे कन्सर्टमा बालेनको पक्षमा नारा लगाउनेहरुमाथि हातपात

३ असोज, काठमाडौं । दरबारमार्गमा आयोजना भइरहेको नेसनल डे कन्सर्टमा आज काठमाडौं महान…

यो पनि