SamwadKhabar logo

               

विविध

परिषद्को जानकी प्रदेश दोस्रो अधिवेशन वीरगन्जमा प्रारम्भ

संवाद खबर

संवाद खबर

परिषद्को जानकी प्रदेश दोस्रो अधिवेशन वीरगन्जमा प्रारम्भ
फागुन ७, शुक्रबार  प्राज्ञिक विद्यार्थी परिषद् नेपाल जानकी प्रदेशको दोस्रो अधिवेशन वीरगन्जमा प्रारम्भ भएको छ । फागुन ६ गते साँझ बाट सुरू भएको अधिवेशन आज शुक्रबार विहान प्रमुख अतिथि विद्यार्थी परिषद्का राष्ट्रिय अध्यक्ष प्रा.डा रामजी गौत्तमज्युले समुद्घाटन गर्नु भएको थियो । कार्यक्रमको उद्घाटन समारोहमा प्रमुख अतिथिको रूपमा विद्यार्थी परिषदका राष्ट्रिय अध्यक्ष प्रा. डा. रामजी गौतमजि, राष्ट्रिय महासचिव श्री सुरेन्द्र भट्ट, विशिष्ट अतिथि वीरगन्ज उपमहानगरपालिकाका मेयर श्री विजय सरावगी, स्वागत समितिका अध्यक्ष श्री अनिल पटवारी , स्वागत समिति महासचिव डा. सुष्मा तिवारी, प्रदेश अध्यक्ष श्री लक्ष्मी कर्ण, प्रदेश सचिव श्री सविना लामगादे , नगर अध्यक्ष श्री पल्लवी हरलालका लगायतका विद्यार्थी परिषद्का राष्ट्रिय संगठन सचिव नारायण प्रसाद ढकाल, सह संगठन सचिव रमेश कण्डेल तथा समाजको विशिष्ट व्यक्तिहरूको उपस्थितिमा उद्घाटन भएको छ । कार्यक्रममा जानकी प्रदेशभर आएका कार्यकर्ताहरूलाई प्रदेश अध्यक्ष लक्ष्मी कर्णज्यूले स्वागत गर्दे अधिवेशको उदेश्यको बारेमा प्रकाश पार्नु भएको थियो । फागुन ८ गते सम्म चल्ने प्रदेश अधिवेशनमा परिषद्ले अलग अलग सत्रहरू, प्रशस्ताबना भाषण तथा सचिव प्रतिवेदन, निर्बाचन, उद्घाटन सत्र, बैचिक प्रशिक्षण, परिषद्को कार्य पद्धति लगायत अलग अलग विषयमा चर्चा , समसामयिक प्रस्ताब पारित, लागायत १० वटा भन्दा बढि सत्रहरू संचालन हुने विद्यार्थी परिषद्ले जनाएको छ ।

ताजा

सबै

साफ यू–२० महिला बंगलादेशले, यू–१९ पुरूष च्याम्पियनसिप भारतले आयोजना गर्ने

६ मंसिर, काठमाडौं । साफले यु२० महिला साफ च्याम्पियनसिप र यु१९ पुरुष साफ च्याम्पियनस…

नेपाल–भारत सैन्य सहकार्य वार्ता आज

६ मंसिर, काठमाडौं । लामो समयदेखि सहकार्य गर्दै आएका नेपाल र भारतका सैनिकबीच पारस्प…

माइतीघरमा सहकारी पीडित र प्रहरीबिच झडप

५ मंसिर, काठमाडौं । माइतीघर मण्डलामा सहकारी पीडित र प्रहरीबीच झडप भएको छ। रकम फिर्…

विश्व विजेता किक बक्सर ‘हिमचितुवा’ घिमिरे भोलि नेपाल आउनुहुँदै

५ मंसिर, काठमाडौं । इस्का र हिट किक बक्सिङ दुवै प्रतियोगिताको विश्व विजेता खेलाडी अ…

लोकप्रिय

सबै

पूर्वसभामुख दमननाथ ढुंगानाको निधन

२ मंसिर, काठमाडौं । पूर्वसभामुख दमननाथ ढुंगानाको निधन भएको छ । अस्पतालमा उपचारको …

गुल्मी धुर्कोटका मेघनाथले फलाए चार सय मुरी धान

५ मंसिर, काठमाडौं । गुल्मीजिल्लाको धुर्कोट गाउँपालिका६ रजस्थलका एउटै व्यक्तिले चार सय…

१४ वर्षमुनिका बालबालिकालाई क्यान्सरको उपचार सेवा निःशुल्क

४ मंसिर, काठमाडौं । भक्तपुर क्यान्सर अस्पतालले १४ वर्षमुनिका बालबालिकाको क्यान्सर उपचा…

विश्व बडीबिल्डिङ प्रतियोगिताका विजेता खेलाडी प्रधानमन्त्रीद्वारा सम्मानित

४ मंसिर, काठमाडौं । प्रधानमन्त्री केपी शर्मा ओलीले १५ औँ विश्व बडीबिल्डिङ एण्ड फिजिकल …

यो पनि

नेपाल–भारत सैन्य सहकार्य वार्ता आज

नेपाल–भारत सैन्य सहकार्य वार्ता आज

६ मंसिर, काठमाडौं । लामो समयदेखि सहकार्य गर्दै आएका नेपाल र भारतका सैनिकबीच पारस्प…

पूर्वसभामुख ढुङ्गानाको निधनको शोकमा आज सार्वजनिक बिदा,राष्ट्रिय सम्मानका साथ अन्त्येष्टि गरिने

पूर्वसभामुख ढुङ्गानाको निधनको शोकमा आज सार्वजनिक बिदा,राष्ट्रिय सम्मानका साथ अन्त्येष्टि गरिने

३ मंसिर, काठमाडौं । प्रतिनिधिसभाका पूर्वसभामुख दमननाथ ढुंगानाको निधनको शोकमा आज स…

पूर्वसभामुख दमननाथ ढुंगानाको निधन

पूर्वसभामुख दमननाथ ढुंगानाको निधन

२ मंसिर, काठमाडौं । पूर्वसभामुख दमननाथ ढुंगानाको निधन भएको छ । अस्पतालमा उपचारको …

तीन महिना नबित्दै बिग्रियो धरहराको लिफ्ट

तीन महिना नबित्दै बिग्रियो धरहराको लिफ्ट

२ मंसिर, काठमाडौं । केही साताअघि सञ्चालनमा ल्याएको काठमाडौँको सुन्धारास्थित धरहरा त…