SamwadKhabar logo

               

वाग्मती प्रदेश

शैक्षिक सुधारका लागि शिक्षा मन्त्रालयमा परिषद्द्वारा आठ बुँदे माग

संवाद खबर

संवाद खबर

शैक्षिक सुधारका लागि शिक्षा मन्त्रालयमा परिषद्द्वारा आठ बुँदे माग
चैत्र ३१, काठमाडौँ । प्राज्ञिक विद्यार्थी परिषद् नेपालले शिक्षा क्षेत्रमा आवश्यक सुधारका लागि शिक्षा, विज्ञान तथा प्रविधि मन्त्रालयका सचिव समक्ष आठ बुदे माग पत्र बुझाएको छ । सोमबार विद्यार्थी परिषद्को राष्ट्रिय प्रतिनिधि टोलिले नेपाल सरकार शिक्षा, विज्ञान तथा प्रविधि मन्त्रालयका सचिव श्री रामप्रसाद थपलियाज्यलाई भेटेर उक्त आठ बुँदे मागपत्र बुझाए हो । पछिल्लो समयमा शिक्षाक्षेत्रमा देखिएका विविध समस्याहरू र त्यसको सुधारका विषयहरूलाई समेटेर विद्यार्थी परिषद्को चैत्र २०, २१ र २२ गते विराटनगरमा सम्पन्न आठौँ राष्ट्रिय अधिवेशनबाट पारित गरिएको शैक्षिक प्रस्तावलाई परिषद्को प्रनिधि टोलिले शिक्षा मन्त्रालयका सचिवज्यूलाई उक्त सुझाब पत्र बुझाएको छ । स्कुल ,कलेज तथा विश्वविद्यालयमा अध्यन गर्ने विद्यार्थीहरूको समस्या , परिक्षा प्रणालिमा ढिला सुस्ति , दुर्गम भेगमा पढनपाढनमा देखिएका समस्याहरू, सामुदायिक तथा नीजि विद्यालयको शुल्क बृद्वि, लगायत तमाम समस्याहरू रहेकाले उक्त सुझाब पत्रलाई तुरुन्तै कार्यनयनको दिशामा अगाडि बढाउन विद्यार्थी परिषद्का राष्ट्रिय महासचिव छितराज न्यौपानेले मन्त्रालयका सचिव रामप्रसाद थपलियाज्युलाई आग्रह समेत गर्नु भएको छ । साथै परिषद्ले उक्त शैक्षिक प्रस्तावलाई कार्यान्वयनका लागि त्रिभुवन विश्वविद्यालयका उपकुलपति प्रा.डा. धर्मकान्त बास्कोटाज्यूलाई समेत पेश गरी छिटो भन्दा छिटो कार्यनयनको अगाडि बढाउन आग्रह गरेको छ ।

ताजा

सबै

साफ यू–२० महिला बंगलादेशले, यू–१९ पुरूष च्याम्पियनसिप भारतले आयोजना गर्ने

६ मंसिर, काठमाडौं । साफले यु२० महिला साफ च्याम्पियनसिप र यु१९ पुरुष साफ च्याम्पियनस…

नेपाल–भारत सैन्य सहकार्य वार्ता आज

६ मंसिर, काठमाडौं । लामो समयदेखि सहकार्य गर्दै आएका नेपाल र भारतका सैनिकबीच पारस्प…

माइतीघरमा सहकारी पीडित र प्रहरीबिच झडप

५ मंसिर, काठमाडौं । माइतीघर मण्डलामा सहकारी पीडित र प्रहरीबीच झडप भएको छ। रकम फिर्…

विश्व विजेता किक बक्सर ‘हिमचितुवा’ घिमिरे भोलि नेपाल आउनुहुँदै

५ मंसिर, काठमाडौं । इस्का र हिट किक बक्सिङ दुवै प्रतियोगिताको विश्व विजेता खेलाडी अ…

लोकप्रिय

सबै

पूर्वसभामुख दमननाथ ढुंगानाको निधन

२ मंसिर, काठमाडौं । पूर्वसभामुख दमननाथ ढुंगानाको निधन भएको छ । अस्पतालमा उपचारको …

गुल्मी धुर्कोटका मेघनाथले फलाए चार सय मुरी धान

५ मंसिर, काठमाडौं । गुल्मीजिल्लाको धुर्कोट गाउँपालिका६ रजस्थलका एउटै व्यक्तिले चार सय…

१४ वर्षमुनिका बालबालिकालाई क्यान्सरको उपचार सेवा निःशुल्क

४ मंसिर, काठमाडौं । भक्तपुर क्यान्सर अस्पतालले १४ वर्षमुनिका बालबालिकाको क्यान्सर उपचा…

विश्व बडीबिल्डिङ प्रतियोगिताका विजेता खेलाडी प्रधानमन्त्रीद्वारा सम्मानित

४ मंसिर, काठमाडौं । प्रधानमन्त्री केपी शर्मा ओलीले १५ औँ विश्व बडीबिल्डिङ एण्ड फिजिकल …

यो पनि

गैँडा स्थानान्तरणमा रोकको माग गर्दै नवलपरासीका प्रमुख जिल्ला अधिकारीलाई ध्यानाकर्षण पत्र

गैँडा स्थानान्तरणमा रोकको माग गर्दै नवलपरासीका प्रमुख जिल्ला अधिकारीलाई ध्यानाकर्षण पत्र

२६ कार्तिक, काठमाडौं । नवलपुरका गैंडाहरु अन्यत्र स्थानान्तरण गर्ने काममा रोक लगाउन नव…

बिपी कोइराला मेमोरियल क्यान्सर अस्पतालमा ‘फ्लो साइटोमेट्रि’ सेवा सुरु

बिपी कोइराला मेमोरियल क्यान्सर अस्पतालमा ‘फ्लो साइटोमेट्रि’ सेवा सुरु

२३ कार्तिक, काठमाडौं । बिपी कोइराला मेमोरियल क्यान्सर अस्पतालमा रक्त क्यान्सर भएका बिर…

धुलिखेललाई ‘सङ्कटग्रस्त क्षेत्र’ घोषणा गर्न माग

धुलिखेललाई ‘सङ्कटग्रस्त क्षेत्र’ घोषणा गर्न माग

१२ कार्तिक, काठमाडौं । गत असोज दोस्रो साताको बाढीपहिराले विभिन्न क्षेत्रमा एक अर्ब रु…

तिहारमा काठमाडौँमा प्लास्टिकको मालामा प्रतिबन्ध

तिहारमा काठमाडौँमा प्लास्टिकको मालामा प्रतिबन्ध

८ कार्तिक, काठमाडौं । काठमाडौँ महानगरपालिकाले प्लास्टिकका पुष्प गुच्छा तथा माला बिक्र…