SamwadKhabar logo

               

वाग्मती प्रदेश

शैक्षिक सुधारका लागि शिक्षा मन्त्रालयमा परिषद्द्वारा आठ बुँदे माग

संवाद खबर

संवाद खबर

शैक्षिक सुधारका लागि शिक्षा मन्त्रालयमा परिषद्द्वारा आठ बुँदे माग
चैत्र ३१, काठमाडौँ । प्राज्ञिक विद्यार्थी परिषद् नेपालले शिक्षा क्षेत्रमा आवश्यक सुधारका लागि शिक्षा, विज्ञान तथा प्रविधि मन्त्रालयका सचिव समक्ष आठ बुदे माग पत्र बुझाएको छ । सोमबार विद्यार्थी परिषद्को राष्ट्रिय प्रतिनिधि टोलिले नेपाल सरकार शिक्षा, विज्ञान तथा प्रविधि मन्त्रालयका सचिव श्री रामप्रसाद थपलियाज्यलाई भेटेर उक्त आठ बुँदे मागपत्र बुझाए हो । पछिल्लो समयमा शिक्षाक्षेत्रमा देखिएका विविध समस्याहरू र त्यसको सुधारका विषयहरूलाई समेटेर विद्यार्थी परिषद्को चैत्र २०, २१ र २२ गते विराटनगरमा सम्पन्न आठौँ राष्ट्रिय अधिवेशनबाट पारित गरिएको शैक्षिक प्रस्तावलाई परिषद्को प्रनिधि टोलिले शिक्षा मन्त्रालयका सचिवज्यूलाई उक्त सुझाब पत्र बुझाएको छ । स्कुल ,कलेज तथा विश्वविद्यालयमा अध्यन गर्ने विद्यार्थीहरूको समस्या , परिक्षा प्रणालिमा ढिला सुस्ति , दुर्गम भेगमा पढनपाढनमा देखिएका समस्याहरू, सामुदायिक तथा नीजि विद्यालयको शुल्क बृद्वि, लगायत तमाम समस्याहरू रहेकाले उक्त सुझाब पत्रलाई तुरुन्तै कार्यनयनको दिशामा अगाडि बढाउन विद्यार्थी परिषद्का राष्ट्रिय महासचिव छितराज न्यौपानेले मन्त्रालयका सचिव रामप्रसाद थपलियाज्युलाई आग्रह समेत गर्नु भएको छ । साथै परिषद्ले उक्त शैक्षिक प्रस्तावलाई कार्यान्वयनका लागि त्रिभुवन विश्वविद्यालयका उपकुलपति प्रा.डा. धर्मकान्त बास्कोटाज्यूलाई समेत पेश गरी छिटो भन्दा छिटो कार्यनयनको अगाडि बढाउन आग्रह गरेको छ ।

ताजा

सबै

राष्ट्रियसभाका दुई समितिमा सभापति निर्वाचित

३१ भाद्र, काठमाडौं । राष्ट्रियसभाका दुई समितिमा सभापति निर्वाचित भएका छन् । सोमवार र…

छानबिन समितिको ठहर रवि लामिछाने सहकारीको रकम अपचलनमा संलग्न

३१ भाद्र, काठमाडौं । संसदीय छानबिन विशेष समितिले रास्वपा सभापति रवि लामिछानेसहित …

वसन्तपुरमा कुमारीहरूको सामूहिक पूजा

३१ भाद्र, काठमाडौं । काठमाडौँको वसन्तपुर क्षेत्रमा रहेको तलेजु भवानी मन्दिर अगाडि कु…

ललितपुरबाट ११५ थान नक्कली नोटसहित युवक पक्राउ

३१ भाद्र, काठमाडौं । ललितपुर महानगरपालिका वडा नम्बर८ सौगलबाट प्रहरीले १ हजार दरका …

लोकप्रिय

सबै

आजदेखि इन्द्रजात्रा सुरु

३० भाद्र, काठमाडौं । काठमाडौँ उपत्यकामा आजदेखि इन्द्रजात्रा सुरु भएको छ । हनुमानढोका…

गरिबी न्यूनीकरणका लागि कृषिमा लगानी बढाउनु पर्छ : मन्त्री अधिकारी

२७ भाद्र, काठमाडौं । कृषि तथा पशुपन्छी विकासमन्त्री रामनाथ अधिकारीले गरिबी न्यूनीकरण…

वसन्तपुरमा कुमारीहरूको सामूहिक पूजा

३१ भाद्र, काठमाडौं । काठमाडौँको वसन्तपुर क्षेत्रमा रहेको तलेजु भवानी मन्दिर अगाडि कु…

बजेट अभावले ललितपुरको रुद्रायणीदेवी मन्दिर पुनः निर्माणमा ढिलाइ

२७ भाद्र, काठमाडौं । ललितपुर महानगरपालिका२१ खोकनामा रहेको रुद्रायणीदेवी मन्दिर पुन…

यो पनि

वसन्तपुरमा कुमारीहरूको सामूहिक पूजा

वसन्तपुरमा कुमारीहरूको सामूहिक पूजा

३१ भाद्र, काठमाडौं । काठमाडौँको वसन्तपुर क्षेत्रमा रहेको तलेजु भवानी मन्दिर अगाडि कु…

नगर छोरी नर्सिङ्ग शिक्षा छात्रवृत्तिको लागि गोकर्णेश्वर नगरपालिकाको सूचना

नगर छोरी नर्सिङ्ग शिक्षा छात्रवृत्तिको लागि गोकर्णेश्वर नगरपालिकाको सूचना

भदौ ७, काठमाडौं । गोकर्णेश्वर नगरपालिकाले नगर छोरी नर्सिङ्ग शिक्षा कार्यक्रमका लागि छा…

बागमती प्रदेशको मुख्य न्यायाधिवक्तामा काफ्ले नियुक्त

बागमती प्रदेशको मुख्य न्यायाधिवक्तामा काफ्ले नियुक्त

२ भाद्र, काठमाडौं । बागमती प्रदेशको मुख्य न्यायाधिवक्तामा शुकदेव काफ्ले नियुक्त हुनुभए…

आजदेखि काठमाडौँ उपत्यकामा पोलियो खोप अभियान

आजदेखि काठमाडौँ उपत्यकामा पोलियो खोप अभियान

९ साउन, काठमाडौं । काठमाडौँ उपत्यकामा आजदेखि विशेष पोलियो खोप अभियान सुरु भएको छ…