SamwadKhabar logo

               

वाग्मती प्रदेश

प्यारागन पब्लिक स्कुलकाे पछिल्लाे अपडेट, भिडियाे सहित हेर्नुहाेस्

संवाद खबर

संवाद खबर

प्यारागन पब्लिक स्कुलकाे पछिल्लाे अपडेट, भिडियाे सहित हेर्नुहाेस्
साउन २३, काठमाडौं । प्यारागन पब्लिक स्कुल विगत एक हप्तादेखि समस्याग्रस्त अवस्थामा छ । स्कुल प्रशासन र अभिभावक बीच सहमति हुन सकेकाे छैन । स्कुलका सञ्चालक गीता रानाले स्कुलले निर्धारण गरेको पुरानाे शुल्क लिने बताएकी छिन । गत वर्ष काेराेना महामारीका कारण केही शुल्क छुट गराएकाे थियाे । तर यस यस वर्ष त्याे छुट गर्न नसकिने स्कुल प्रशासनले जनाएकाे छ । भने अभिभावकहरूले पुरै शुल्क तिर्न नसक्ने  र गत वर्षकै शुल्क कायम हुनु पर्ने माग गरिएकाे छ । समाचार तयार पार्दासम्म स्कुल प्रशासन र अभिभावक बीचमा सहमति हुने संकेत देखिएको छैन । पछिल्लाे जानकारी सहितकाे भिडियाेकाे लिंक तल राखिएकाे छ । https://youtu.be/d-Ylxd9F-X8

ताजा

सबै

राष्ट्रियसभाका दुई समितिमा सभापति निर्वाचित

३१ भाद्र, काठमाडौं । राष्ट्रियसभाका दुई समितिमा सभापति निर्वाचित भएका छन् । सोमवार र…

छानबिन समितिको ठहर रवि लामिछाने सहकारीको रकम अपचलनमा संलग्न

३१ भाद्र, काठमाडौं । संसदीय छानबिन विशेष समितिले रास्वपा सभापति रवि लामिछानेसहित …

वसन्तपुरमा कुमारीहरूको सामूहिक पूजा

३१ भाद्र, काठमाडौं । काठमाडौँको वसन्तपुर क्षेत्रमा रहेको तलेजु भवानी मन्दिर अगाडि कु…

ललितपुरबाट ११५ थान नक्कली नोटसहित युवक पक्राउ

३१ भाद्र, काठमाडौं । ललितपुर महानगरपालिका वडा नम्बर८ सौगलबाट प्रहरीले १ हजार दरका …

लोकप्रिय

सबै

आजदेखि इन्द्रजात्रा सुरु

३० भाद्र, काठमाडौं । काठमाडौँ उपत्यकामा आजदेखि इन्द्रजात्रा सुरु भएको छ । हनुमानढोका…

गरिबी न्यूनीकरणका लागि कृषिमा लगानी बढाउनु पर्छ : मन्त्री अधिकारी

२७ भाद्र, काठमाडौं । कृषि तथा पशुपन्छी विकासमन्त्री रामनाथ अधिकारीले गरिबी न्यूनीकरण…

वसन्तपुरमा कुमारीहरूको सामूहिक पूजा

३१ भाद्र, काठमाडौं । काठमाडौँको वसन्तपुर क्षेत्रमा रहेको तलेजु भवानी मन्दिर अगाडि कु…

बजेट अभावले ललितपुरको रुद्रायणीदेवी मन्दिर पुनः निर्माणमा ढिलाइ

२७ भाद्र, काठमाडौं । ललितपुर महानगरपालिका२१ खोकनामा रहेको रुद्रायणीदेवी मन्दिर पुन…

यो पनि

वसन्तपुरमा कुमारीहरूको सामूहिक पूजा

वसन्तपुरमा कुमारीहरूको सामूहिक पूजा

३१ भाद्र, काठमाडौं । काठमाडौँको वसन्तपुर क्षेत्रमा रहेको तलेजु भवानी मन्दिर अगाडि कु…

नगर छोरी नर्सिङ्ग शिक्षा छात्रवृत्तिको लागि गोकर्णेश्वर नगरपालिकाको सूचना

नगर छोरी नर्सिङ्ग शिक्षा छात्रवृत्तिको लागि गोकर्णेश्वर नगरपालिकाको सूचना

भदौ ७, काठमाडौं । गोकर्णेश्वर नगरपालिकाले नगर छोरी नर्सिङ्ग शिक्षा कार्यक्रमका लागि छा…

बागमती प्रदेशको मुख्य न्यायाधिवक्तामा काफ्ले नियुक्त

बागमती प्रदेशको मुख्य न्यायाधिवक्तामा काफ्ले नियुक्त

२ भाद्र, काठमाडौं । बागमती प्रदेशको मुख्य न्यायाधिवक्तामा शुकदेव काफ्ले नियुक्त हुनुभए…

आजदेखि काठमाडौँ उपत्यकामा पोलियो खोप अभियान

आजदेखि काठमाडौँ उपत्यकामा पोलियो खोप अभियान

९ साउन, काठमाडौं । काठमाडौँ उपत्यकामा आजदेखि विशेष पोलियो खोप अभियान सुरु भएको छ…