SamwadKhabar logo

समाचार

क्रिप्टो करेन्सी अवैधानिक – नेपाल राष्ट्र बैक

देवराज रिजाल

  नेपालमा २२ वटा विट क्वाइन जस्ता क्रिप्टोकरेन्सीले कारोबार गरिरहेका छन् ।मुद्रा कुनै पनि देशको सरकार वा केन्द्रीय बैंकले जारी गर्छ । त्यो जारी गर्नका पछाडि धितो रहेको हुन्छ । जस्तो नेपालमा नेपाल राष्ट्र बैंकले मुद्रा जारी गर्छ । त्यो मुद्रामा लेखिएको हुन्छ । ‘श्री नेपाल राष्ट्र बैंक नेपाल सरकारको जमानत प्राप्त यसको रुपैयाँ भुक्तानी माग्न आएमा नेपाल राष्ट्र बैंकबाट तुरुन्त पाइने छ ।’ किनभने त्यो बराबरको सुन वा विदेशी मुद्रा धितो त्यहाँ राखिएको हुन्छ । कुनै पनि मुद्रा विना धितो जारी गर्न पाइँदैन । नेपाल लगायत विश्वका धेरै देशमा क्रिप्टोकरेन्सी प्रतिबन्धित छ तर कारोबार बढ्दो छ । क्रिप्टोकरेन्सी अभौतिक मुद्रा हो । जसको कुनै भौतिक अस्तित्व छैन । साथै यसको भुक्तानीको ग्यारन्टी नभएकाले नेपाल जस्ता देशमा यसबाट धेरै सोझासिधा मानिस ठगिरहेका छन ।

ताजा

सबै

नेसनल डे कन्सर्टमा बालेनको पक्षमा नारा लगाउनेहरुमाथि हातपात

३ असोज, काठमाडौं । दरबारमार्गमा आयोजना भइरहेको नेसनल डे कन्सर्टमा आज काठमाडौं महान…

भक्तपुरमा अत्याधुनिक वीर अस्पताल निर्माणबारे छलफल

३ असोज, काठमाडौं । भक्तपुरको दुवाकोटमा अत्याधुनिक वीर अस्पताल निर्माणको प्रकृया अघि …

माइतीघरमा सर्वोच्च अदालतको फैसलाविरुद्ध प्रदर्शन, नदीको मापदण्ड नबढाउन माग

३ असोज, काठमाडौं । वाग्मती, विष्णुमतीलगायत नदी किनारमा थप २० मिटर खुला क्षेत्र छाड्न…

संविधान संशोधनमा सहमतिको अधिकतम प्रयास गरिनेछ: प्रधानमन्त्री

३ असोज, काठमाडौं । प्रधानमन्त्री केपी शर्मा ओलीले देशको राजनीतिक स्थिरताका लागि सकेस…

लोकप्रिय

सबै

आजदेखि इन्द्रजात्रा सुरु

३० भाद्र, काठमाडौं । काठमाडौँ उपत्यकामा आजदेखि इन्द्रजात्रा सुरु भएको छ । हनुमानढोका…

वसन्तपुरमा कुमारीहरूको सामूहिक पूजा

३१ भाद्र, काठमाडौं । काठमाडौँको वसन्तपुर क्षेत्रमा रहेको तलेजु भवानी मन्दिर अगाडि कु…

नेसनल डे कन्सर्टमा बालेनको पक्षमा नारा लगाउनेहरुमाथि हातपात

३ असोज, काठमाडौं । दरबारमार्गमा आयोजना भइरहेको नेसनल डे कन्सर्टमा आज काठमाडौं महान…

राष्ट्रियसभाका दुई समितिमा सभापति निर्वाचित

३१ भाद्र, काठमाडौं । राष्ट्रियसभाका दुई समितिमा सभापति निर्वाचित भएका छन् । सोमवार र…

यो पनि