SamwadKhabar logo

               

खेलकूद

सातौं संस्करण प्रधान सेनापति म्याराथन फागुनमा

देवराज रिजाल

देवराज रिजाल

सातौं संस्करण प्रधान सेनापति म्याराथन फागुनमा
काठमाडौं । २१ माघ २०७८, शुक्रबार नेपाली सेनाले सातौं संस्करणको प्रधान सेनापति खेलकुद म्याराथन तथा रन फर फन फागुन १४ गते आयोजना गर्ने भएको छ । महाशिवरात्री तथा सेना दिवसको अवसरमा आयोजना हुने सातौं सस्करणको पुरुषतर्फ म्याराथनका विजेता, उपविजेता र हाफ म्याराथनका विजेताले नगदसहित मोटर साइकल तथा महिला हाफ म्याराथनकी विजेताले नगदसहित पुरस्कारवापत स्कुटर प्राप्त गर्ने बिहीवार आयोजित पत्रकार सम्मेलनमा उल्लेख गरिएको छ । उक्त पत्रकार सम्मलेनमा प्रतियोगितामा पुरुष म्याराथन, महिला /पुरुष हाफ म्याराथन, सैनिक अधिकृत महिला÷पुरुषको १० किलोमिटर दौड तथा उपत्यकाभित्रका सहायक रथी र सोभन्दा माथिका रथी, सैनिक श्रीमती संघका कार्यकारी पदाधिकारी र आमन्त्रित विशिष्ट व्यक्तिहरूका ५ किलोमिटर दौड समावेश गरिएको बताइएको छ । युनिटी, टिम स्पिरिट र स्ट्रेन्थ नाराका म्याराथनमा २ सय, हाफ म्याराथनमा २ सय ५०, १० कि।मी।मा २ सय ५० र ५ किलोमिटरमा ४ सय ५० गरी १ हजार १ सय ५० खेलाडीको सहभागिता रहने अनुमान आयोजकले गरेका छन् ।

ताजा

सबै

राष्ट्रियसभाका दुई समितिमा सभापति निर्वाचित

३१ भाद्र, काठमाडौं । राष्ट्रियसभाका दुई समितिमा सभापति निर्वाचित भएका छन् । सोमवार र…

छानबिन समितिको ठहर रवि लामिछाने सहकारीको रकम अपचलनमा संलग्न

३१ भाद्र, काठमाडौं । संसदीय छानबिन विशेष समितिले रास्वपा सभापति रवि लामिछानेसहित …

वसन्तपुरमा कुमारीहरूको सामूहिक पूजा

३१ भाद्र, काठमाडौं । काठमाडौँको वसन्तपुर क्षेत्रमा रहेको तलेजु भवानी मन्दिर अगाडि कु…

ललितपुरबाट ११५ थान नक्कली नोटसहित युवक पक्राउ

३१ भाद्र, काठमाडौं । ललितपुर महानगरपालिका वडा नम्बर८ सौगलबाट प्रहरीले १ हजार दरका …

लोकप्रिय

सबै

आजदेखि इन्द्रजात्रा सुरु

३० भाद्र, काठमाडौं । काठमाडौँ उपत्यकामा आजदेखि इन्द्रजात्रा सुरु भएको छ । हनुमानढोका…

गरिबी न्यूनीकरणका लागि कृषिमा लगानी बढाउनु पर्छ : मन्त्री अधिकारी

२७ भाद्र, काठमाडौं । कृषि तथा पशुपन्छी विकासमन्त्री रामनाथ अधिकारीले गरिबी न्यूनीकरण…

वसन्तपुरमा कुमारीहरूको सामूहिक पूजा

३१ भाद्र, काठमाडौं । काठमाडौँको वसन्तपुर क्षेत्रमा रहेको तलेजु भवानी मन्दिर अगाडि कु…

बजेट अभावले ललितपुरको रुद्रायणीदेवी मन्दिर पुनः निर्माणमा ढिलाइ

२७ भाद्र, काठमाडौं । ललितपुर महानगरपालिका२१ खोकनामा रहेको रुद्रायणीदेवी मन्दिर पुन…

यो पनि

राष्ट्रिय खेलाडीको निःशुल्क स्वास्थ्य परीक्षण गङ्गालालमा हुने

राष्ट्रिय खेलाडीको निःशुल्क स्वास्थ्य परीक्षण गङ्गालालमा हुने

२५ भाद्र, काठमाडौं । राष्ट्रिय टिममा रहेका तथा खेलाडीहरुको स्वास्थ्य परीक्षण सहिद गङ्गा…

पलेसालाई पाँच लाखसहित कांग्रेसको सम्मान

पलेसालाई पाँच लाखसहित कांग्रेसको सम्मान

२३ भाद्र, काठमाडौं । पेरिसमा हालै सम्पन्न भएको पारा ओलम्पिक खेलकुदमा नेपाललाई ऐतिहा…

तेक्वान्दो खेलाडी पलेशालाई नगर परिक्रमा गराएर स्वागत

तेक्वान्दो खेलाडी पलेशालाई नगर परिक्रमा गराएर स्वागत

१९ भाद्र, काठमाडौं । पारालिम्पिक्समा पदक जित्नुभएको तेक्वान्दो खेलाडी पलेशा गोवर्धनलाई…

एन्फाले उपविजेता खेलाडीलाई जनही ५० हजार दिने

एन्फाले उपविजेता खेलाडीलाई जनही ५० हजार दिने

१८ भाद्र, काठमाडौं । अखिल नेपाल फुटबल संघ (एन्फा)ले साफ यू २० च्याम्पियनसिपको उपविज…