SamwadKhabar logo

               

खेलकूद

यू १९ विश्वकप क्रिकेटको फाइनलमा भारत

देवराज रिजाल

देवराज रिजाल

यू १९ विश्वकप क्रिकेटको फाइनलमा भारत
यू १९ विश्वकप क्रिकेटको फाइनलमा अस्ट्रेलियालाई ९६ रनले हराउँदै भारत लगातार चौथोपटक पुगेको छ । वेस्ट इन्डिजको एन्टिगामा भएको सेमिफाइनल खेलमा भारतले ५ विकेटको क्षतिमा २ सय ९० रन बनाएको थियो । टिमका कप्तान यश धुलले १ सय १० रनको योगदान दिँदा उपकप्तान शेख राशीदले ९४ रन बनाए । ३७÷२ को स्कोर भएपछि उनीहरूले तेस्रो विकेटका लागि २ सय ४ रनको साझेदारी गरेर टिमखेललाई मजबुत बनाए । भारतको सामना फाइनलमा इंग्ल्यान्डसँग हुनेछ । इंग्ल्यान्डले पहिलो सेमिफाइनल खेलमा अफगानिस्तानलाई हराएको थियो ।   जवाफमा ४२ ओभरमा १ सय ९४ रन जोडेर अस्ट्रेलियाको पूरै टिम पभेलियन फर्केको थियो । अस्ट्रेलियाली टिम १७ औंओभरमा १ विकेटको क्षतिमा ७१ रनमा आफुलाई राम्रो प्रदसित गरेको थियो । तर, यसपछि ६ विकेट गुमेर ७ विकेटको नोक्सानीमा १ सय २५ रनमा खुम्चिएको थियो । ती ६ विकेट स्पिनरका शिकार भएका थिए । टिमका लागि लाच्लान शाले सर्वाधिक ५१ रन बनाए भने कोरी मिलर ३८ रन बनाएर आउट भएका थिए ।

ताजा

सबै

राष्ट्रियसभाका दुई समितिमा सभापति निर्वाचित

३१ भाद्र, काठमाडौं । राष्ट्रियसभाका दुई समितिमा सभापति निर्वाचित भएका छन् । सोमवार र…

छानबिन समितिको ठहर रवि लामिछाने सहकारीको रकम अपचलनमा संलग्न

३१ भाद्र, काठमाडौं । संसदीय छानबिन विशेष समितिले रास्वपा सभापति रवि लामिछानेसहित …

वसन्तपुरमा कुमारीहरूको सामूहिक पूजा

३१ भाद्र, काठमाडौं । काठमाडौँको वसन्तपुर क्षेत्रमा रहेको तलेजु भवानी मन्दिर अगाडि कु…

ललितपुरबाट ११५ थान नक्कली नोटसहित युवक पक्राउ

३१ भाद्र, काठमाडौं । ललितपुर महानगरपालिका वडा नम्बर८ सौगलबाट प्रहरीले १ हजार दरका …

लोकप्रिय

सबै

आजदेखि इन्द्रजात्रा सुरु

३० भाद्र, काठमाडौं । काठमाडौँ उपत्यकामा आजदेखि इन्द्रजात्रा सुरु भएको छ । हनुमानढोका…

गरिबी न्यूनीकरणका लागि कृषिमा लगानी बढाउनु पर्छ : मन्त्री अधिकारी

२७ भाद्र, काठमाडौं । कृषि तथा पशुपन्छी विकासमन्त्री रामनाथ अधिकारीले गरिबी न्यूनीकरण…

वसन्तपुरमा कुमारीहरूको सामूहिक पूजा

३१ भाद्र, काठमाडौं । काठमाडौँको वसन्तपुर क्षेत्रमा रहेको तलेजु भवानी मन्दिर अगाडि कु…

बजेट अभावले ललितपुरको रुद्रायणीदेवी मन्दिर पुनः निर्माणमा ढिलाइ

२७ भाद्र, काठमाडौं । ललितपुर महानगरपालिका२१ खोकनामा रहेको रुद्रायणीदेवी मन्दिर पुन…

यो पनि

राष्ट्रिय खेलाडीको निःशुल्क स्वास्थ्य परीक्षण गङ्गालालमा हुने

राष्ट्रिय खेलाडीको निःशुल्क स्वास्थ्य परीक्षण गङ्गालालमा हुने

२५ भाद्र, काठमाडौं । राष्ट्रिय टिममा रहेका तथा खेलाडीहरुको स्वास्थ्य परीक्षण सहिद गङ्गा…

पलेसालाई पाँच लाखसहित कांग्रेसको सम्मान

पलेसालाई पाँच लाखसहित कांग्रेसको सम्मान

२३ भाद्र, काठमाडौं । पेरिसमा हालै सम्पन्न भएको पारा ओलम्पिक खेलकुदमा नेपाललाई ऐतिहा…

तेक्वान्दो खेलाडी पलेशालाई नगर परिक्रमा गराएर स्वागत

तेक्वान्दो खेलाडी पलेशालाई नगर परिक्रमा गराएर स्वागत

१९ भाद्र, काठमाडौं । पारालिम्पिक्समा पदक जित्नुभएको तेक्वान्दो खेलाडी पलेशा गोवर्धनलाई…

एन्फाले उपविजेता खेलाडीलाई जनही ५० हजार दिने

एन्फाले उपविजेता खेलाडीलाई जनही ५० हजार दिने

१८ भाद्र, काठमाडौं । अखिल नेपाल फुटबल संघ (एन्फा)ले साफ यू २० च्याम्पियनसिपको उपविज…