SamwadKhabar logo

               

खेलकूद

यू १९ विश्वकप क्रिकेटको फाइनलमा भारत

देवराज रिजाल

देवराज रिजाल

यू १९ विश्वकप क्रिकेटको फाइनलमा भारत
यू १९ विश्वकप क्रिकेटको फाइनलमा अस्ट्रेलियालाई ९६ रनले हराउँदै भारत लगातार चौथोपटक पुगेको छ । वेस्ट इन्डिजको एन्टिगामा भएको सेमिफाइनल खेलमा भारतले ५ विकेटको क्षतिमा २ सय ९० रन बनाएको थियो । टिमका कप्तान यश धुलले १ सय १० रनको योगदान दिँदा उपकप्तान शेख राशीदले ९४ रन बनाए । ३७÷२ को स्कोर भएपछि उनीहरूले तेस्रो विकेटका लागि २ सय ४ रनको साझेदारी गरेर टिमखेललाई मजबुत बनाए । भारतको सामना फाइनलमा इंग्ल्यान्डसँग हुनेछ । इंग्ल्यान्डले पहिलो सेमिफाइनल खेलमा अफगानिस्तानलाई हराएको थियो ।   जवाफमा ४२ ओभरमा १ सय ९४ रन जोडेर अस्ट्रेलियाको पूरै टिम पभेलियन फर्केको थियो । अस्ट्रेलियाली टिम १७ औंओभरमा १ विकेटको क्षतिमा ७१ रनमा आफुलाई राम्रो प्रदसित गरेको थियो । तर, यसपछि ६ विकेट गुमेर ७ विकेटको नोक्सानीमा १ सय २५ रनमा खुम्चिएको थियो । ती ६ विकेट स्पिनरका शिकार भएका थिए । टिमका लागि लाच्लान शाले सर्वाधिक ५१ रन बनाए भने कोरी मिलर ३८ रन बनाएर आउट भएका थिए ।

ताजा

सबै

साफ यू–२० महिला बंगलादेशले, यू–१९ पुरूष च्याम्पियनसिप भारतले आयोजना गर्ने

६ मंसिर, काठमाडौं । साफले यु२० महिला साफ च्याम्पियनसिप र यु१९ पुरुष साफ च्याम्पियनस…

नेपाल–भारत सैन्य सहकार्य वार्ता आज

६ मंसिर, काठमाडौं । लामो समयदेखि सहकार्य गर्दै आएका नेपाल र भारतका सैनिकबीच पारस्प…

माइतीघरमा सहकारी पीडित र प्रहरीबिच झडप

५ मंसिर, काठमाडौं । माइतीघर मण्डलामा सहकारी पीडित र प्रहरीबीच झडप भएको छ। रकम फिर्…

विश्व विजेता किक बक्सर ‘हिमचितुवा’ घिमिरे भोलि नेपाल आउनुहुँदै

५ मंसिर, काठमाडौं । इस्का र हिट किक बक्सिङ दुवै प्रतियोगिताको विश्व विजेता खेलाडी अ…

लोकप्रिय

सबै

पूर्वसभामुख दमननाथ ढुंगानाको निधन

२ मंसिर, काठमाडौं । पूर्वसभामुख दमननाथ ढुंगानाको निधन भएको छ । अस्पतालमा उपचारको …

गुल्मी धुर्कोटका मेघनाथले फलाए चार सय मुरी धान

५ मंसिर, काठमाडौं । गुल्मीजिल्लाको धुर्कोट गाउँपालिका६ रजस्थलका एउटै व्यक्तिले चार सय…

१४ वर्षमुनिका बालबालिकालाई क्यान्सरको उपचार सेवा निःशुल्क

४ मंसिर, काठमाडौं । भक्तपुर क्यान्सर अस्पतालले १४ वर्षमुनिका बालबालिकाको क्यान्सर उपचा…

विश्व बडीबिल्डिङ प्रतियोगिताका विजेता खेलाडी प्रधानमन्त्रीद्वारा सम्मानित

४ मंसिर, काठमाडौं । प्रधानमन्त्री केपी शर्मा ओलीले १५ औँ विश्व बडीबिल्डिङ एण्ड फिजिकल …

यो पनि

साफ यू–२० महिला बंगलादेशले, यू–१९ पुरूष च्याम्पियनसिप भारतले आयोजना गर्ने

साफ यू–२० महिला बंगलादेशले, यू–१९ पुरूष च्याम्पियनसिप भारतले आयोजना गर्ने

६ मंसिर, काठमाडौं । साफले यु२० महिला साफ च्याम्पियनसिप र यु१९ पुरुष साफ च्याम्पियनस…

विश्व विजेता किक बक्सर ‘हिमचितुवा’ घिमिरे भोलि नेपाल आउनुहुँदै

विश्व विजेता किक बक्सर ‘हिमचितुवा’ घिमिरे भोलि नेपाल आउनुहुँदै

५ मंसिर, काठमाडौं । इस्का र हिट किक बक्सिङ दुवै प्रतियोगिताको विश्व विजेता खेलाडी अ…

विश्व बडीबिल्डिङ प्रतियोगिताका विजेता खेलाडी प्रधानमन्त्रीद्वारा सम्मानित

विश्व बडीबिल्डिङ प्रतियोगिताका विजेता खेलाडी प्रधानमन्त्रीद्वारा सम्मानित

४ मंसिर, काठमाडौं । प्रधानमन्त्री केपी शर्मा ओलीले १५ औँ विश्व बडीबिल्डिङ एण्ड फिजिकल …

एनपीएलको खेल तालिका सार्वजनिक (तालिकासहित)

एनपीएलको खेल तालिका सार्वजनिक (तालिकासहित)

४ मंसिर, काठमाडौं । नेपाल क्रिकेट संघ (क्यान) ले नेपाल प्रिमियर लिग (एनपीएल) को खे…