SamwadKhabar logo

               

विविध

सरकार विरुद्ध खोप कार्ड अनिवार्य गरिएको विरोधमा सर्वोच्चमा रिट दायर

देवराज रिजाल

देवराज रिजाल

सरकार विरुद्ध खोप कार्ड अनिवार्य गरिएको विरोधमा सर्वोच्चमा रिट दायर
२७ माघ २०७८ काठमाडौं । कोरोना विरुद्धको खोप सर्वसाधारणको पहुँचमा पुर्याउनुको सट्टा सरकारले पूर्ण खोप लगाएका व्यक्तिले मात्र सार्वजनिक निकायबाट सेवा पाउने हुँदा अधिकांश नागरिक सेवाबाट बञ्चित भएकोले सरकारको निर्णय विरुद्ध सर्वोच्च अदालतमा दायर गरिएको रिटमा सरकारका नाममा कारण देखाउ आदेश जारी गरिएको छ । प्रधानमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालयलगायतलाई विपक्षी बनाउँदै दायर गरेको रिटको आदेशमा निवेदकले रिटमा माग गरेको विषयमा अधिवक्ता सल्लु तिवारी र कानूनको विद्यार्थी तथा सूचनाको हकको अभियन्ता सविन पोख्रेलले लिखित जवाफ पेश गर्न भनिएको छ । सरकारको यस्तो निर्णयले सर्वसाधारण नागरिकको सार्वजनिक सेवाको पहुँचमा अवरोध पुगेको अधिवक्ता शुभनराज आचार्यले वताएका छन् । सरकारको निर्णय वदर माग गर्दै कोरोना भाइरसको खोप सहज रुपमा सर्वसाधारणको पहुँचमा पुर्याउनुको सट्टा सरकारले पूर्ण खोप लगाएका व्यक्तिले मात्र सार्वजनिक निकायबाट सेवा पाउने हुँदा अधिकांश नागरिक सेवाबाट बञ्चित भएको हुँदा सरकारलाई नागरिकको स्वतन्त्रतामा हस्तक्षेप गर्ने कुनै अधिकार नरहेकोअधिवक्ता विनोद कार्कीले वताएका छन् ।अधिवक्ताहरु शुभनराज आचार्य, विनोद कार्र्की, धनञ्जय खनाल, निवेदक सविन पोख्रेल, अधिवक्ताहरु सुजन नेपाल, नरेन्द्र कुमार शाहले उक्त रिट निवेदनमा बहस गरेका छन् । रिट निवेदक कानूनका विद्यार्थी तथा सूचनाको हकका अभियन्ता सविन पोख्रेलले हरेक नागरिकलाई आफ्नो आत्म निर्णयको अधिकार रहेको भन्दै कुनै पनि खोप परीक्षण भएर लगाउन योग्य हुन कम्तीमा पाँच देखि दश वर्ष सम्म लाग्ने चिकित्सा विज्ञानले समेत प्रमाणित गरेको अवस्थामा जबरजस्ति खोप लगाउन लगाएर नागरिकलाई भ्रममा बनाउन नहुने वताएका छन् ।  

ताजा

सबै

नेसनल डे कन्सर्टमा बालेनको पक्षमा नारा लगाउनेहरुमाथि हातपात

३ असोज, काठमाडौं । दरबारमार्गमा आयोजना भइरहेको नेसनल डे कन्सर्टमा आज काठमाडौं महान…

भक्तपुरमा अत्याधुनिक वीर अस्पताल निर्माणबारे छलफल

३ असोज, काठमाडौं । भक्तपुरको दुवाकोटमा अत्याधुनिक वीर अस्पताल निर्माणको प्रकृया अघि …

माइतीघरमा सर्वोच्च अदालतको फैसलाविरुद्ध प्रदर्शन, नदीको मापदण्ड नबढाउन माग

३ असोज, काठमाडौं । वाग्मती, विष्णुमतीलगायत नदी किनारमा थप २० मिटर खुला क्षेत्र छाड्न…

संविधान संशोधनमा सहमतिको अधिकतम प्रयास गरिनेछ: प्रधानमन्त्री

३ असोज, काठमाडौं । प्रधानमन्त्री केपी शर्मा ओलीले देशको राजनीतिक स्थिरताका लागि सकेस…

लोकप्रिय

सबै

आजदेखि इन्द्रजात्रा सुरु

३० भाद्र, काठमाडौं । काठमाडौँ उपत्यकामा आजदेखि इन्द्रजात्रा सुरु भएको छ । हनुमानढोका…

वसन्तपुरमा कुमारीहरूको सामूहिक पूजा

३१ भाद्र, काठमाडौं । काठमाडौँको वसन्तपुर क्षेत्रमा रहेको तलेजु भवानी मन्दिर अगाडि कु…

नेसनल डे कन्सर्टमा बालेनको पक्षमा नारा लगाउनेहरुमाथि हातपात

३ असोज, काठमाडौं । दरबारमार्गमा आयोजना भइरहेको नेसनल डे कन्सर्टमा आज काठमाडौं महान…

राष्ट्रियसभाका दुई समितिमा सभापति निर्वाचित

३१ भाद्र, काठमाडौं । राष्ट्रियसभाका दुई समितिमा सभापति निर्वाचित भएका छन् । सोमवार र…

यो पनि

नेसनल डे कन्सर्टमा बालेनको पक्षमा नारा लगाउनेहरुमाथि हातपात

नेसनल डे कन्सर्टमा बालेनको पक्षमा नारा लगाउनेहरुमाथि हातपात

३ असोज, काठमाडौं । दरबारमार्गमा आयोजना भइरहेको नेसनल डे कन्सर्टमा आज काठमाडौं महान…

माइतीघरमा सर्वोच्च अदालतको फैसलाविरुद्ध प्रदर्शन, नदीको मापदण्ड नबढाउन माग

माइतीघरमा सर्वोच्च अदालतको फैसलाविरुद्ध प्रदर्शन, नदीको मापदण्ड नबढाउन माग

३ असोज, काठमाडौं । वाग्मती, विष्णुमतीलगायत नदी किनारमा थप २० मिटर खुला क्षेत्र छाड्न…

छानबिन समितिको ठहर रवि लामिछाने सहकारीको रकम अपचलनमा संलग्न

छानबिन समितिको ठहर रवि लामिछाने सहकारीको रकम अपचलनमा संलग्न

३१ भाद्र, काठमाडौं । संसदीय छानबिन विशेष समितिले रास्वपा सभापति रवि लामिछानेसहित …

ललितपुरबाट ११५ थान नक्कली नोटसहित युवक पक्राउ

ललितपुरबाट ११५ थान नक्कली नोटसहित युवक पक्राउ

३१ भाद्र, काठमाडौं । ललितपुर महानगरपालिका वडा नम्बर८ सौगलबाट प्रहरीले १ हजार दरका …