SamwadKhabar logo

समाचार

कति समय फेसबुकमा खर्चनुहुन्छ ठ्याक्कै यसरी थाहा पाउनुहोस्

देवराज रिजाल

देवराज रिजाल

कति समय फेसबुकमा खर्चनुहुन्छ ठ्याक्कै यसरी थाहा पाउनुहोस्
२७ माघ, काठमाडौँ । आजभोली नेपाली समाजमा फेसबुक लोकप्रिय सामाजिक सञ्जाल बन्न पुगेको छ । प्रायःलाई काम विशेष होस् या निजी प्रयोगलाई फेसबुक सजिलो र भरपर्दो लाग्न थालेको छ । नेपालको राजनीतिक, सामाजिक अवस्थाबारे जानकारी दिन र लिन, त्यस विषयप्रति प्रश्न खडा गर्न, मनोरञ्जन प्राप्त गर्नुको साथै आफन्तहरुसँग, साथीभाईहरुसँगको सम्बन्ध अझ प्रगाढ तथा बलियो बनाउन फेसबुकले धेरै सहज पुर्‍याएको छ । कहिलेकाहीं हामीलाई मनमा लाग्न सक्छ हामी दिनमा कति समयसम्म फेसबुक चलाउँछौं रु भनेर । त्यसको तथ्यांक फेसबुकले राखेको हुन्छ । दैनिक कति समय फेसबुकमा खर्चनुहुन्छ ठ्याक्कै थाहा पाउनको लागि केही चरणहरु पालना गर्नुपर्छ । ती हुन;– सुरूमा आफ्नो खाता लगइन गर्नुहोस् । – होम पेजको सबैभन्दा दायाँपट्टी माथिल्लो भागमा रहेको तीन धर्को जस्तो मेन्यू रोज्नुहोस् । – त्यसभित्र रहेको सेटिङ्स एन्ड प्राइभेसी भन्ने विकल्प चयन गर्नुहोस् । त्यसमध्ये पनि सेटिङ्स भन्ने विकल्प रोज्नुहोस् । – अब यहाँ तपाईंले अकाउन्ट, प्रिफिरेन्स, अडियन्स एन्ड भिजिबिलिटी जस्ता खण्डहरू देख्न सक्नुहुन्छ। त्यसमध्ये ’प्रिफिरेन्स’ भन्ने खण्डअन्तर्गत रहेको योर टाइम अन फेसबुक भन्ने विकल्प चयन गर्नुहोस्। यो भनेको फेसबुकमा तपाईंको समय भन्ने विकल्प हो। – यति गरेपछि तपाईंले यहाँ चार वटा थप विकल्प देख्नुहुन्छ । त्यसमध्ये सबैभन्दा सुरूमा देखिने ’सी योर टाइम’ चयन गर्नुहोस् । त्यहाँ तपाईंले एउटा बार चार्ट देख्नुहुन्छ । जसमा तपाईंले दिनमा कति समय फेसबुक चलाउनुभयो भन्ने मिनेटको हिसाबमा देखाउँछ । तपाईंले दिनमा र रातको समयमा कति समय फेसबुक चलाउनुहुन्छ भन्ने पनि हेर्न मिल्छ । यसको लागि फोनको दायाँबाट स्वाइप स्वाइप लेफ्ट गर्नुपर्ने हुन्छ । त्यहाँ तपाईंले आफ्नो डेटा पाउनुहुनेछ । तपाईंले कति पटक फेसबुक एप खोल्नु भयो भन्ने पनि यसैगरी अर्को स्वाइप गरेर हेर्न सक्नुहुन्छ ।  

ताजा

सबै

नेसनल डे कन्सर्टमा बालेनको पक्षमा नारा लगाउनेहरुमाथि हातपात

३ असोज, काठमाडौं । दरबारमार्गमा आयोजना भइरहेको नेसनल डे कन्सर्टमा आज काठमाडौं महान…

भक्तपुरमा अत्याधुनिक वीर अस्पताल निर्माणबारे छलफल

३ असोज, काठमाडौं । भक्तपुरको दुवाकोटमा अत्याधुनिक वीर अस्पताल निर्माणको प्रकृया अघि …

माइतीघरमा सर्वोच्च अदालतको फैसलाविरुद्ध प्रदर्शन, नदीको मापदण्ड नबढाउन माग

३ असोज, काठमाडौं । वाग्मती, विष्णुमतीलगायत नदी किनारमा थप २० मिटर खुला क्षेत्र छाड्न…

संविधान संशोधनमा सहमतिको अधिकतम प्रयास गरिनेछ: प्रधानमन्त्री

३ असोज, काठमाडौं । प्रधानमन्त्री केपी शर्मा ओलीले देशको राजनीतिक स्थिरताका लागि सकेस…

लोकप्रिय

सबै

आजदेखि इन्द्रजात्रा सुरु

३० भाद्र, काठमाडौं । काठमाडौँ उपत्यकामा आजदेखि इन्द्रजात्रा सुरु भएको छ । हनुमानढोका…

वसन्तपुरमा कुमारीहरूको सामूहिक पूजा

३१ भाद्र, काठमाडौं । काठमाडौँको वसन्तपुर क्षेत्रमा रहेको तलेजु भवानी मन्दिर अगाडि कु…

नेसनल डे कन्सर्टमा बालेनको पक्षमा नारा लगाउनेहरुमाथि हातपात

३ असोज, काठमाडौं । दरबारमार्गमा आयोजना भइरहेको नेसनल डे कन्सर्टमा आज काठमाडौं महान…

राष्ट्रियसभाका दुई समितिमा सभापति निर्वाचित

३१ भाद्र, काठमाडौं । राष्ट्रियसभाका दुई समितिमा सभापति निर्वाचित भएका छन् । सोमवार र…

यो पनि