SamwadKhabar logo

               

खेलकूद

टी–२० विश्वकप छनोट खेलमा करणको ठाउँमा गुल्सन खेल्ने

देवराज रिजाल

देवराज रिजाल

टी–२० विश्वकप छनोट खेलमा करणको ठाउँमा गुल्सन खेल्ने
३ फागुन २०७८ काठमाडौँ । नेपाली क्रिकेट टिमका सदस्य करण केसी घाइते भएपछि उनको ठाउँमा अलराउन्डर फस्ट बलर गुल्सन झाले आईसीसी टी–२० विश्वकप छनोट (ग्लोबल क्वालिफायर्स) खेल्ने भएका छन् । नेपाल क्रिकेट संघ (क्यान) का कार्यवाहक सचिव प्रशान्त विक्रम मल्लले ग्लोबल क्वालिफायर्स खेल्न ओमान पुगिसकेका करण ढाडको समस्याका कारण खेल्न नसक्ने भए पछि उनको ठाउँमा गुल्सन झालाई पठाउन लागिएको जानकारी दिए । करणको मेडिकल रिपोर्टहरुले उनी खेल्न नसक्ने देखिएपछि गुल्सन झालाई ओमान पठाउने निर्णय भएको हो ।   चोटका कारण करणले सोमबार आयरल्याण्डसँग भएको चार देशीय टी–२० सिरिज पनि खेल्न सकेका थिएनन् ।नेपाली टिममा अलराउन्डर बलरको खाँचो भएकाले गुल्सनलाई पठाउन लागिएको कार्यवाहक सचिव मल्लले बताए ।यही ओमान टुरमा सिनियर टिममा डेब्यू गरेका विवेक यादव र लोकेश बमसँग पनि नेपाली टिमले आशा गरेको छ । ओमान, युएई र आयरल्याण्डसँग एक–एक टी–२० खेल खेलेको नेपालले ग्लोबल क्वालिफायर्सको लागि अन्तिम टोली भने घोषणा गर्न बाँकी छ ।

ताजा

सबै

राष्ट्रियसभाका दुई समितिमा सभापति निर्वाचित

३१ भाद्र, काठमाडौं । राष्ट्रियसभाका दुई समितिमा सभापति निर्वाचित भएका छन् । सोमवार र…

छानबिन समितिको ठहर रवि लामिछाने सहकारीको रकम अपचलनमा संलग्न

३१ भाद्र, काठमाडौं । संसदीय छानबिन विशेष समितिले रास्वपा सभापति रवि लामिछानेसहित …

वसन्तपुरमा कुमारीहरूको सामूहिक पूजा

३१ भाद्र, काठमाडौं । काठमाडौँको वसन्तपुर क्षेत्रमा रहेको तलेजु भवानी मन्दिर अगाडि कु…

ललितपुरबाट ११५ थान नक्कली नोटसहित युवक पक्राउ

३१ भाद्र, काठमाडौं । ललितपुर महानगरपालिका वडा नम्बर८ सौगलबाट प्रहरीले १ हजार दरका …

लोकप्रिय

सबै

आजदेखि इन्द्रजात्रा सुरु

३० भाद्र, काठमाडौं । काठमाडौँ उपत्यकामा आजदेखि इन्द्रजात्रा सुरु भएको छ । हनुमानढोका…

गरिबी न्यूनीकरणका लागि कृषिमा लगानी बढाउनु पर्छ : मन्त्री अधिकारी

२७ भाद्र, काठमाडौं । कृषि तथा पशुपन्छी विकासमन्त्री रामनाथ अधिकारीले गरिबी न्यूनीकरण…

वसन्तपुरमा कुमारीहरूको सामूहिक पूजा

३१ भाद्र, काठमाडौं । काठमाडौँको वसन्तपुर क्षेत्रमा रहेको तलेजु भवानी मन्दिर अगाडि कु…

बजेट अभावले ललितपुरको रुद्रायणीदेवी मन्दिर पुनः निर्माणमा ढिलाइ

२७ भाद्र, काठमाडौं । ललितपुर महानगरपालिका२१ खोकनामा रहेको रुद्रायणीदेवी मन्दिर पुन…

यो पनि

राष्ट्रिय खेलाडीको निःशुल्क स्वास्थ्य परीक्षण गङ्गालालमा हुने

राष्ट्रिय खेलाडीको निःशुल्क स्वास्थ्य परीक्षण गङ्गालालमा हुने

२५ भाद्र, काठमाडौं । राष्ट्रिय टिममा रहेका तथा खेलाडीहरुको स्वास्थ्य परीक्षण सहिद गङ्गा…

पलेसालाई पाँच लाखसहित कांग्रेसको सम्मान

पलेसालाई पाँच लाखसहित कांग्रेसको सम्मान

२३ भाद्र, काठमाडौं । पेरिसमा हालै सम्पन्न भएको पारा ओलम्पिक खेलकुदमा नेपाललाई ऐतिहा…

तेक्वान्दो खेलाडी पलेशालाई नगर परिक्रमा गराएर स्वागत

तेक्वान्दो खेलाडी पलेशालाई नगर परिक्रमा गराएर स्वागत

१९ भाद्र, काठमाडौं । पारालिम्पिक्समा पदक जित्नुभएको तेक्वान्दो खेलाडी पलेशा गोवर्धनलाई…

एन्फाले उपविजेता खेलाडीलाई जनही ५० हजार दिने

एन्फाले उपविजेता खेलाडीलाई जनही ५० हजार दिने

१८ भाद्र, काठमाडौं । अखिल नेपाल फुटबल संघ (एन्फा)ले साफ यू २० च्याम्पियनसिपको उपविज…