SamwadKhabar logo

समाचार

झापामा शंकास्पद वस्तु राख्ने ९ जना पक्राउ

संवाद खबर

फागुन ६, झापा। झापाका विभिन्न स्थानहरूमा शंकास्पद वस्तुहरु राख्ने काममा संलग्न भएको आरोपमा ९ जनालाई पक्राउ गरिएकोछ। उनीहरुलाई विभिन्न स्थानबाट पक्राउ गरेको प्रहरीले जनाएको छ । पक्राउ पर्नेहरुमा गौरादह नगरपालिका–२ का सुमन कुमार कार्की, कन्काई नगरपालिका–३ का भीष्म थापा, दमक नगरपालिका–९ का देवी बाँस्कोटा, कन्काई नगरपालिका–३ का यमदत्त सिटौला छन् । त्यस्तै शिवसताक्षी नगरपालिका–१ का सरूण लिम्बु, गौरीगन्ज गाउँपालिका–३ का अनन्त प्रसाद गिरी, गौरादह नगरपालिका–५ का प्रदिप थापा, गौरीगन्ज गाउँपालिका–३ का विजय कुमार दास रहेकाछन् । एक नम्बर प्रदेश प्रहरी कार्यालय विराटनगर, क्षेत्रीय अनुसन्धान समूह, जिल्ला प्रहरी कार्यालय झापा, ईलाका प्रहरी कार्यालय अनारमनी र ईलाका प्रहरी कार्यालय दमकबाट खटिएको संयुक्त टोलीले उनीहरुलाई पक्राउ गरेको हो ।

ताजा

सबै

नेसनल डे कन्सर्टमा बालेनको पक्षमा नारा लगाउनेहरुमाथि हातपात

३ असोज, काठमाडौं । दरबारमार्गमा आयोजना भइरहेको नेसनल डे कन्सर्टमा आज काठमाडौं महान…

भक्तपुरमा अत्याधुनिक वीर अस्पताल निर्माणबारे छलफल

३ असोज, काठमाडौं । भक्तपुरको दुवाकोटमा अत्याधुनिक वीर अस्पताल निर्माणको प्रकृया अघि …

माइतीघरमा सर्वोच्च अदालतको फैसलाविरुद्ध प्रदर्शन, नदीको मापदण्ड नबढाउन माग

३ असोज, काठमाडौं । वाग्मती, विष्णुमतीलगायत नदी किनारमा थप २० मिटर खुला क्षेत्र छाड्न…

संविधान संशोधनमा सहमतिको अधिकतम प्रयास गरिनेछ: प्रधानमन्त्री

३ असोज, काठमाडौं । प्रधानमन्त्री केपी शर्मा ओलीले देशको राजनीतिक स्थिरताका लागि सकेस…

लोकप्रिय

सबै

आजदेखि इन्द्रजात्रा सुरु

३० भाद्र, काठमाडौं । काठमाडौँ उपत्यकामा आजदेखि इन्द्रजात्रा सुरु भएको छ । हनुमानढोका…

नेसनल डे कन्सर्टमा बालेनको पक्षमा नारा लगाउनेहरुमाथि हातपात

३ असोज, काठमाडौं । दरबारमार्गमा आयोजना भइरहेको नेसनल डे कन्सर्टमा आज काठमाडौं महान…

वसन्तपुरमा कुमारीहरूको सामूहिक पूजा

३१ भाद्र, काठमाडौं । काठमाडौँको वसन्तपुर क्षेत्रमा रहेको तलेजु भवानी मन्दिर अगाडि कु…

राष्ट्रियसभाका दुई समितिमा सभापति निर्वाचित

३१ भाद्र, काठमाडौं । राष्ट्रियसभाका दुई समितिमा सभापति निर्वाचित भएका छन् । सोमवार र…

यो पनि